+
+

लेखामान बोर्डमा ढुंगेल र लेखा परीक्षणमान बोर्डमा उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १७:१२

१३ मंसिर, काठमाडौं । नेपाल लेखामान बोर्ड अध्यक्षमा सुनिलकुमार ढुंगेल र नेपाल लेखापरीक्षणमान बोर्ड अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकले उनीहरूलाई ती संस्थाका अध्यक्ष नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए ।

कार्यक्रममा नवनियुक्त अध्यक्षहरू ढुंगेल र उपाध्यायले प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?