+
+

महोत्तरीको रामगोपालपुरमा शान्तिपूर्ण मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ९:२९

१६ मंसिर, काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-१ मा वडाध्यक्षका लागि मतदान सुरु भएको छ ।

नेपाल राष्ट्रिय आधारभुत विद्यालय मोहनपुरमा एक मतदान स्थल छ । जहा दुईवटा मतदान केन्द्र छन् । यो वडाको मतदाता संख्या २१४० छ ।

बिहान ७: बजे सुरु भएको मतदानमा ९ बजेसम्म २५० मत खसेको छ । शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?