+
+

बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ११:११

१६ मंसिर, काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।

बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध हार बेहोरेको छ ।

बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?