+

यू-१९ एसिया कप : बंगलादेशसँग नेपाल १४१ रनमा समेटियो

२०८१ मंसिर  १६ गते १४:१६ २०८१ मंसिर १६ गते १४:१६
यू-१९ एसिया कप : बंगलादेशसँग नेपाल १४१ रनमा समेटियो

१६ मंसिर, काठमाडौं । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेलिरहेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए ।

बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २-२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।

एसीसी यू-१९ एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय