
१६ मंसिर, काठमाडौं । भन्सार विभागले भन्सार चुहावटबारे सूचना दिन आह्वान गरेको छ ।
भन्सार प्रशासनमा हुने जोखिम तथा राजस्व चुहावटका विषयमा कुनै जानकारी वा सूचना भएमा विभागको इन्टिलिजेन्ट युनिटमा टिपाउन विभागले आग्रह गरेको हो । विभागले सूचना गोप्य राखिने समेत बताएको छ ।
इन्टिलिजेन्स एट कस्टम डट जीओभी डट एनपीमा यस्ता सूचना टिपाउन सकिने समेत विभागले जनाएको छ ।
हेर्नुहोस् सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4