+
+

यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १८:०१

१६ मंसिर, काठमाडौं । गत मंसिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । आइतबार दुई बैठकका निर्णय एकैपटक सार्वजनिक भएको हो ।

निर्णय अनुसार सरकारले नेपाल आयाल निगमलाई चितवनको राप्ती नगरपालिकामा जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ ।

त्यस्तै, लेखमान बोर्डको अध्यक्षमा सुनिर कुमार ढुंगेललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गर्ने निर्णय भएको छ ।

यस्ता छन् अन्य निर्णयः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?