+
+

झापाको कन्काई–६ मा स्वतन्त्र उम्मेदवारको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २२:५२

१६ मंसिर, काठमाडौं। झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचन लडेका लक्ष्मीप्रसाद ओलीले  ४९३ मतसहित अग्रता लिएका हुन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले पछ्याइरहेका छन् । बस्नेतले ३५६ मत पाएका छन् ।

नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?