+
+

सुनसरीको गढी–६ मा एमाले, कांग्रेस र माओवादीको कडा प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ०:०३

१७ मंसिर, विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ को अध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

२ हजार ६४५ मत खसेको गढीमा १ हजार ८२१ मत गणना हुँदा कांग्रेसका उम्मेदवार तेतर साहु ५४५ मत पाएका छन् ।

एमालेका शन्तु उराव ५४८ मत ल्याएका छन् ।

माओवादीका कुशेश्वर खेरवारले ५४३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?