+
+

काठमाडौं–१६ मा रास्वपाकी रोजिना पहिलो, एमाले तेस्रो (अपडेट)

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २:५०

१७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अुनसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले १ हजार २० मत प्राप्त गरेकी छिन् । उनलाई नेपाली कांग्रेसका देवेन्द्र पाठकले ९ सय ६ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधार ५ सय ८६ मतसहित तेस्रो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार श्याम कृष्ण श्रेष्ठल ५ सय ४५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?