+
+

नलगाडमा माओवादीको अग्रता, पछ्याउँदै कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ६:५८

१७ मंसिर, काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको लागि सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रकी देवका लामिछानेले अग्रता कायम गरेकी छन् ।

लामिछानेले २ हजार ७२१ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले १ हजार ७५३ मत प्राप्त गरेको दोस्रो स्थानमा छिन् ।

नेकपा एमालेकी सुनिता बोहरा १ हजार ४०३ सहित तेस्रो स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?