+
+

टुँडिखेलमा एक पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १२:५८
फाइल तस्वीर

१९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् ।

अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ । हालसम्म मृत पुरुषको वतन खुल्न नसकेका सनाखत समेत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?