+
+

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १२:३२

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले नगरकोटको क्लब हिमालयमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?