+
+

एमालेले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १८:०१

२१ मंसिर, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिवा डा.भीष्म अधिकारीका अनुसार २५ मंसिरको दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?