+
+
एनपीएल :

कर्णालीका विलियम बने एकै खेलमा ६ विकेट लिने खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १४:१५

१५ मंसिर, काठमाडौं । कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टो नेपाल प्रिमियर लिगमा एकै खेलमा  ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिएका हुन् । कर्णालीका बोसिस्टोले पोखरा एभेन्जर्स विरुद्ध अहिले भइरहेको खेलमा ६ विकेट लिएका हुन् ।

अष्ट्रेलियाका ३१ वर्षिय अलराउण्डर बोसिस्टोले ४ ओभर स्पेलमा २८ रन खरेचेर ६ विकेट लिएका हुन् । उनले खेलको १४औं ओभरमा ३ विकेट लिएका थिए ।

बोसिस्टोले यसअघि विराटनगर किंगु विरुद्ध ब्याटिङमा अर्धशतक बनाएर प्लेअर अफ दि म्याच बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?