+
+

एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी

बैठकमा पार्टीको भावी कार्य योजना र केन्द्रीय सदस्यहरुको कार्य विभाजनबारे छलफल भइरहेको प्रवक्ता एवं उपाध्यक्ष जगनाथ खतिवडाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १३:५९

२८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

बैठकमा पार्टीको भावी कार्य योजना र केन्द्रीय सदस्यहरुको कार्य विभाजनबारे छलफल भइरहेको प्रवक्ता एवं उपाध्यक्ष जगनाथ खतिवडाले बताए ।

दशौं महाधिवेशन गत असारमा गरेको एकीकृत समाजवादीमा अहिलेसम्म कार्यविभाजन हुन सकेको छैन । प्रमुख विभागहरुमा दावेदार नेताहरुबीच कुरा नमिल्दा कार्य विभाजन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?