+
+

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १७:२८

१ पुस, काठमाडौं । सरकारले पछिल्लो पटक बसेको दुईवटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । गत २७ र २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठक सोमबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईवटा बैठकका विभिन्न २० वटा निर्णय सार्वजनिक गरेका हुन् ।

विभिन्न मन्त्रालयको प्रस्तावमा सरकारले २० निर्णय गरेको हो ।

यस्ता छन् निर्णयहरूः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?