+
+

साना किसान विकास लघुवित्तले कति दिँदैछ बोनस सेयर ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते ११:३९

२ पुस, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १३.३० प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको २८ मंसिरमा बसेको ४९औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार ७ सय ९८ को १३.३० प्रतिशतले हुन आउने ५० करोड ६२ लाख ४७ हजार ७ सय ५१ रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।

त्यसैगरी चुक्ता पूँजीको ०.७० प्रतिशतले हुन आउने २ करोड ६६ लाख ४४ हजार ६ सय १६ रुपैयाँ बराबर लाभांश कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको छ ।

साना किसानको २३औं वार्षिक साधारणसभा २३ पुसमा भक्तपुरमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?