
३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय अनुमति नलिई राखेको विज्ञापनका होर्डिङ बोर्ड हटाइरहेको छ ।
महानगरपालिकाले तोकेको मापदण्ड भन्दा बाहिर, अनुमति नलिएको स्थानमा राखिएको होर्डिङ बोर्डहरू हटाइरहेको महानगर प्रहरीले जनाएको छ ।
मंगलबार मात्रै काठमाडौं महानगर वडा नम्बर १५ अजिमा हलदेखि भगवान पाँउ क्षेत्रमा राखिएको अनधिकृत रुपमा विज्ञापन गरी राखिएका ४२ थान होडिङ बोर्ड हटाएको महानगरले जनाएको छ ।
‘महानगर प्रहरीको गस्ती टोलीले अनधिकृत रुपमा राखिएको होर्डिङ बोर्डहरू देख्ने वित्तिकै हटाउँछ,’ नगर प्रहरीले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4