+
+

न्यायाधीशद्वय निर्मला शाक्य र दिपक खनाल सम्मानित

परिषद्ले यो वर्ष उत्कृष्ट न्यायाधीशको रुपमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश  निर्मला शाक्य र जिल्ला अदालत पर्साका न्यायाधीश दिपक खनाललाई सम्मान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १४:३७

३ पुस, काठमाडौं। न्याय परिषद्ले यसवर्षको उत्कृष्ट न्यायाधीशबाट उच्च अदालत जनकपुरको वीरगञ्‍ज इजलास र जिल्ला अदालत पर्साका एक/एक न्यायाधीशलाई सम्मान गरेको छ ।

परिषद्ले यो वर्ष उत्कृष्ट न्यायाधीशको रुपमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश  निर्मला शाक्य र जिल्ला अदालत पर्साका न्यायाधीश दिपक खनाललाई सम्मान गरेको हो ।

उनीहरुले यो आर्थिक वर्षमा उत्कृष्ट न्याय सम्पादन गरेको भन्दै न्यायपरिषद दिवसका अवसरमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?