
३ पुस, काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले लाभांश नदिने भएको छ ।
कम्पनी सञ्चालक समितिको २ पुसमा बसेको १५औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सञ्चालक समिति बैठकले २५ पुसमा वार्षिक साधारणसभा गर्ने र यसका लागि ११ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द रहने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4