
३ पुस, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ ।
कम्पनी सञ्चालक समितिको २ पुसमा बसेको ३९३औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय सञ्चालक समिति बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4