+

एलिमिनेटरमा चितवनको हार, क्वालिफायर टु मा कर्णाली (तस्वीरहरू)

२०८१ पुष  ३ गते २१:४८ २०८१ पुष ३ गते २१:४८
एलिमिनेटरमा चितवनको हार, क्वालिफायर टु मा कर्णाली (तस्वीरहरू)

३ पुस, काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स क्वालिफायर टु मा प्रवेश गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई हराउँदै कर्णालीले क्वालिफायर टु मा आफ्नो स्थान बनाएको हो ।

एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले हराएको हो । कर्णालीले अब क्वालिफायर वान को पराजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त बन्न सकेन ।

तस्वीरहरू :

 

एनपीएल
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय