+
+

कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १२:०८

४ पुस, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश नदिने भएको छ ।

बैंक सञ्चालक समितिको ३ पुसमा बसेको छैटौं बैठकले आर्थिक वर्ष २०८०/८१ मा लेखा परीक्षणपछि प्राप्त वित्तीय विवरण अनुसार सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकले उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?