
४ पुस, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
बुटवल पावर सञ्चालक समितिको ३ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
त्यसैगरी कम्पनीको ३२औं वार्षिक साधारणसभा २८ पुसमा हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4