
४ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘आजको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री ज्यूको इन्डोसकपी गरेपछि उहाँले आराम गर्नु पर्ने स्थिति आयो। त्यकासरण मन्त्रिपरिषदको अर्को बैठक तय भएको छैन,’ सचिवालयका एक सदस्यले भने ।
आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4