+
+

शनिबारका छापामा मुख्य खबरहरु

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २१ गते ६:५२

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संविधानसभा कार्यतालिका हेरेफेर गर्ने तयारी रहेको, म्याद थपका विषयमा दलहरुबीच चर्को मतभेद रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले कांग्रेसका बुढाहरुकै बाहुल्यता रहेको, नौवटा बैंकमा एन्फाका १६ खाता रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले रोगी अस्पताल र शंकालु विरामीको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले एक्लै यार्सा टिप्न जानेसँग बोल्दा १ लाख रुपैयाँसम्म जरिबाना लिइने खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले संविधान नबनाउने खेल सुरु भएको, अनियमिततामा सचिव मुछिएको, बाढीपहिरो पीडितले आलो घाउमा नुनचुक दलेर फर्कने गरेको गुनासो गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नेपाल समाचारपत्रले बाबु कंगोबाट फर्किदा बच्चालाई सजाय दिइएको, अध्यक्ष र सदस्य छान्नलाई नै २ महिना लागेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?