+
+

बुधबारका छापामा मुख्य खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ७ गते ८:१७

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संविधान निर्माण कार्य अन्यौलमा पुगेको, एमाओवादी सभासद्को नाराबाजीका कारण संविधानसभा बैठक बस्न नसकेको, एमाओवादी सभासदले संविधानसभा भवनमा गरेको प्रदर्शनको सवर्त्र विरोध भएको, मंगलबारको बन्दले जनजीवन प्रभावित भएको धेरै ठाउँमा बन्दको विरोध भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?