+
+

पुरुषको यौनांग छामेर जात पत्ता लगाउँदै युवतीहरु, भिडियो बन्यो भाइरल (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ६ गते ९:३१

Men-and-women

अहिले इन्टरनेटमा एउटा भिडियो खुबै भाइरल बनेको छ । अल डेफ डिजिटलले यु ट्युबमा अपलोड गरेको उक्त भिडियो यो समाचार तयार पार्दासम्म साढे १५ लाख भनदा बढिले हेरिसकेका छन् । गएको मे १६ मा अपलोड गरिएको भिडियो ४ महिनामै यतिधेरैले हेर्नुको कारण के होला ? वास्तवमा यसमा एकातर्फ यौनिकता गाँसिएको छ, अलिकति अश्लील पनि लाग्दछ तर निकै नै रोचक पनि छ ।

यो भिडियोमा आँखामा पटि्ट बाँधेका युवतीहरुले युवकको यौनांग छामेरै उसको जात पत्ता लगाइदिन्छन् । यहाँ जात भन्नुको अर्थ नेपालमा जस्तो बाहुन, क्षेत्री, मगर आदि भन्न खोजिएको होइन । युवतीहरुले पाइन्ट बाहिरैबाट युवकको यौनांग छामछुम पारेर त्यो युवक कालो जातिको हो की गोरो जातिको ? एसियन हो की हिस्पानिक अथवा मध्यपूर्वको हो ? भन्ने कुरा ठ्याक्कै भनिदिन्छन् ।

भिडियोमा दुइजना युवतीहरुले पुरुषका यौनांग छाम्ने काम गरेका छन् । उनीहरुले आँखामा पटि्ट बाँधेका छन् । यौनांग छामिने युवकहरु अर्धनग्न छन् अर्थात् उनीहरुले जिउको माथिल्लो भागमा कुनैपनि कपडा लगाएका छैनन् । युवतीहरुले ती युवकका जिउको माथिल्लो नांगो भागमा मुसार्दै, सिक्स प्याक सुम्सुम्याउँदै आफ्नो हात युवकको गोप्य अंगतिर बढाउँछन् । यसो गर्दा युवकहरु काउकुती र लाजले भुतुक्कै हुन्छन् । सायद यति गरिसक्दा उनीहरुको यौनांगले पनि आफ्नो अधिकतम आकार ग्रहण गरिसकेको हुन्छ, जसका कारण युवतीहरु लिंगको खास आकार थाहा पाउन सक्छन् ।

यो भिडियोमा रहेका केही तथ्य यस्ता छन् :

युरोपमा सबैभन्दा ठूलो यौनांगधारी पुरुष फ्रान्सका हुन् जहाँ लिंगको औषत लम्बाइ ६.२ इन्च हुन्छ ।

एसियामा जापानीहरुको लिग सबैभन्दा लामो अर्थात् ५.६ इन्च औषतको हुन्छ ।

हिस्प्यानिकहरुमा सबैभनदा लामो लिंग कोलम्बियाली पुरुषको हुन्छ । कोलम्बियाली पुरुषको लिंगको औषत लम्बाइ ७ इन्चको हुन्छ ।

मध्यपूर्वमा सबैभन्दा लामो लिंग हुने पुरुष लेबनानका हुन् । लेबनानी पुरुषको लिंगको औषत लम्बाइ ६.६ इन्च हुन्छ ।

थप जानकारीका लागि भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?