+
+

एक सातादेखि वेपत्ता थारुको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १२:१२

Bardiya, Rajapur३० पुस, बर्दिया । एक सातादेखि घरबाट सम्पर्कविहीन भएका बर्दिया राजापुर ११ दलैका अन्दाजी २० वर्षीय किसन थारु बिहीबार मृत अबस्थामा फेला परेका छन् । मृतकको मुखमा मासु काट्न प्रयोग गरिने हतियार (डाव)ले प्रहार गरिएको घाउ छ ।

शवको प्रकृति हेर्दा किसनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

– केशव कोइरालाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?