आज मिति २०७२ साल फागुन महिना २१ गते शुक्रबार । आज काठमाडौंबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले कांग्रेस महाधिवेशन सुरु भएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
आजको अन्नपूर्ण दैनिकले कांग्रेस महाधिवेशन सुरु राजनीति सम्मानित बनाउने वाचा शीर्षकमा प्रमुख समाचार छापेकाे छ भने, नागरिक दैनिकले संविधान व्यवहारमै साकार पार्ने प्रण शीर्षकमा समाचार छापेको छ । कर्जाको ब्याजदर बेस रेट भन्दा कम शीर्षकमा समाचार छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4