+
+

नेपाल बैंकमा प्लस टु पास गरेकालाई जागिरको अवसर

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ६ गते ४:१०

nepal-bank-limited
५ असोज, काठमाडौं । नेपाल बैंकमा ४७ जना कनिष्ठ सहायक पदका लागि जागिर खुलेको छ । उक्त जागिरका लागि प्लस टु पास गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

जागिर खान इच्छुकले १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ । लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता प्रणालीबाट परिक्षा सञ्चालन हुने भएकाले सरकारी बैंक भएपनि सोर्स-फोर्सले काम नगर्ने बैंकका अधिकारीहरुले बताएका छन् ।

बैंकले बुधबार सार्वजानिक सूचना जारी गर्दै खुल्लातर्फ २६, महिला ७, आदिवासी जनजाति ६, मधेशी ४, दलित २ र अपांग तथा पिछडिएको क्षेत्रमा १-१ जनाका लागि आवेदन मागेको छ ।

nepal-bank-vacancy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?