संगीतकार दीपक शर्माको संगीत तथा स्वर रहेको गीत ‘हलहलेको साग’को भिडियो रिलिज भएको छ । यो गीतमा गायिका देविका घर्तीमगर र दीपकको स्वर छ ।
यो गीतको म्यूजिक भिडियोको निर्देशन दीपक सिंहले गरेका हुन् । भिडियोमा दीपक, ममता र निमाले मोडलिङ गरेका छन् । भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन, अर्जुन सापकोटाको छायांकन छ ।
यो गीतले दर्शक श्रोताको मन जित्नेमा संगीतकार दीपक शर्मा ढुक्क देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4