+
+

यस्ता छन् कांग्रेस काठमाडौंका उम्मेदवार (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १६ गते १२:०६

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । क्षेत्र नम्बर ७ मा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

प्रतिनिधिसभा तर्फ क्षेत्रनम्बर १ मा प्रकाशमान सिंह, २ मा दिपक कुइँकेल, ३ अम्बिका बस्नेत, ४ मा गगनकुमार थापा, ५ डा. प्रकाशशरण महत उम्मेदवार छन् ।

यसैगरी ६ मा भिमसेन दास प्रधान, ८ मा नविन्द्रराज जोशी, ९ मा ध्यान गोविन्द रञ्जित र १० मा राजनकुमार केसीले पनि प्रतिनिधिसभा तर्फ उम्मेदवारको टिकट पाएका छन् ।

यी हुन् काठमाडौं कांग्रेसका प्रतिनिधि र प्रदेशसभा उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा उम्मेदवार प्रदेशसभा उम्मेदवार
काठमाडौँ-१ प्रकाशमान सिंह १. दिपेन्द्र श्रेष्ठ

२. सुरजचन्द्र लामिछाने

काठमाडौँ-२ दिपक कुइकेल १. लोकेश ढकाल

२. मनहरि खड्का

काठमाडौँ-३ अम्बिका बस्नेत १. छिरिङ्ग दोर्जे लामा

२. विमल ठकुरी

काठमाडौँ-४ गगनकुमार थापा १. नरोत्तम बैद्य

२. साधुराम खड्का

काठमाडौँ-५ डा. प्रकाशशरण महत १.

२. रमेश खड्का

काठमाडौँ-६ भीमसेन दास प्रधान १. न्हुच्छेनारायण मानन्धर २. विष्णुभक्त तिमिल्सीना
काठमाडौँ-७ १.

२.

काठमाडौँ-८ नविन्द्रराज जोशी १. राज्यलक्ष्मी श्रेष्ठ

२. देवरत्न डंगोल

काठमाडौँ-९ ध्यानगोविन्द रञ्जित १. इन्द्रमान तुलाधर

२. धर्मराज गौतम

काठमाडौँ-१० राजनकुमार के.सी. १. पुकार महर्जन

२. धर्मानन्द श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?