१७ कात्तिक, काठमाडौं । राष्ट्रिय जनता पार्टीको समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा चन्दा चौधरी परेकी छन् ।
शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीको दोस्रो नम्बरमा अक्वाल अहमद साह र तेस्रो नम्बरमा इन्द्रा झा परेकी छन् ।
यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको समानुपातिकको पहिलो नम्बरमा सरिता गिरि परेकी छन् भने रेणुकुमारी यादव दोस्रो नम्बरमा छिन् ।
राजपा र संघीय फोरमका उम्मेदवारको हेर्नुस् सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4