+

स्पेनिस सुपर कप बहिस्कार गर्ने सेभियाको चेतावनी

२०७५ साउन  २७ गते ७:२२ २०७५ साउन २७ गते ७:२२
स्पेनिस सुपर कप बहिस्कार गर्ने सेभियाको चेतावनी

२७ साउन, काठमाडौं । सेभियाले स्पेनिस सुपर कप नखेल्ने चेतावनी दिएको छ । प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने सेभियाको चेतावनी छ ।

स्पेनिस फुटबल संघले शनिबार मात्र गैरयुरोपियन खेलाडीमा कुनै रोक नलगाइने बताएको थियो । जबकी स्पेनिस ला लिगामा एउटा क्लबले बढीमा तीन गैरयुरोपियन खेलाडी खेलाउन पाउँछ ।

सुपर कपको पूर्वसन्ध्यामा फुटबल संघबाट भएको घोषणा आश्चर्यजनक भएको सेभियाले बताएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय