
१२ जेठ, काठमाडौं । आइतबार झण्डै एकै समयमा काठमाडौंको सुकेधारा र अनामनगरमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
घट्टेकुलोमा भएको विस्फोटमा एक जना र सुकेधारामा एक जनाको मृत्यु भएको छ । घट्टेकुलोमा एउटा घरको कोठाभित्र विस्फोट भएको छ भने सुकेधारामा सटरभित्र विस्फोट भएको हो ।
अनलाइनखबरकर्मी शंकर गिरीले सुकेधारामा विस्फोट भएको स्थलमा खिचेको तस्वीरहरु यस्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4