
२६ भदौ, काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तयार पारेको विज्ञापन सम्बन्धी विधेयकमाथि विहीबार राष्ट्रिय सभा छलफल हुँदैछ ।
विहीबार दिउँसो १ बजेदेखि सुरु भएको राष्ट्रियसभा बैठकले विज्ञनपन सम्बन्त्री ऐन पारित गर्ने विश्वास सूचना प्रविधि मन्त्रालयले लिएको सत्तापक्षीय सांसदले बताएका छन् ।
सरकारले ल्याएको विज्ञापनसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सुझावसहित राष्ट्रिय सभामा पठाएपछि त्यसमाथि छलफल हुन लागेको हो ।
विज्ञापनसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिन विहीबार मन्त्री गोकुल बास्कोटा राष्ट्रियसभाको बैठकमा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4