
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङमार्गको शिलान्यास गरेका छन् ।
चन्द्रागिरी नगरपालिका १ दहचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलान्यास गरेका हुन् ।
सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिएको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4