+
+

जनकपुर इन्जिनियरिङ कलेजमा विद्यार्थीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १५:३२

१७ माघ, काठमाडौं । ललितपुर कुपन्डोलको जनकपुर इन्जिनियरिङ कलेज परिसरमा विद्यार्थीले आगजनी गरेका छन् । इन्जिनियरिङको स्नातक तह तेस्रो सेमेस्टरका विद्यार्थीले कलेजले सर्वे गर्न नलगेको भन्दै विरोधमा आगजनी गरेको हो ।

विद्यार्थीहरुले कलेजका पुराना फर्निचरलगायतका सामान बालेर प्रदर्शन गरेका हुन् । परीक्षा आउने बेलासम्म पढाइ नसकेको र सर्वेमा पनि नलगेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?