Nepal vs Canada 1st ODI Nepal Vs Canada ODI Series
२०८० माघ २५, बिहीबार
नेपाल
२२४/१०50 overs
VS
क्यानडा
२१७/१०47.5 overs
TU cricket ground Kritipur
Nepal Vs Canada ODI Series
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
नेपाल
क्यानडा
कप्तान रोहित पौडेलले लिड फ्रम द फ्रन्ट भनेजस्तै बलिङमा ४ विकेट लिएपछि नेपालले क्यानडालाई २१७ रनमा अलआउट गर्दै ७ रनको रोमाञ्चक जित निकालेको छ । यो जितपछि नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । एक समय क्यानडा ४० ओभरमा १९५–५ को अवस्थामा थियो । तर नेपालले उत्कृष्ट बलिङ गर्दै रोमान्चक जित हात पारेको हो । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।
४७ ओभर समाप्त
- ४ रन
इश्वरजोत सोही: ० शाहिद अहमदजाई: ३
क्यानडा: २१०-९
लक्ष्यः २२५
४६.५
W
नेपाललाई जितको लागि २ विकेट । क्यानडालाई २४ बलमा १७ रन ।
४६ ओभर समाप्त
- ० रन
शाहिद अहमदजाई: १ डिलोन हेलिगर: ०
क्यानडा: २०७-८
लक्ष्यः २२५
टियु मैदानमा दर्शकको हुटिङ सुरु भएको छ । अन्तिम दुई विकेट कुनै रन नदिई लिएपछि नेपाल खेलमा फर्किएको हो । क्यानडाका खेलाडी पनि दबाबमा देखिन्छन् ।
४५ ओभर समाप्त
- १ रन
शाहिद अहमदजाई: १ डिलोन हेलिगर: ०
क्यानडा: २०७-८
लक्ष्यः २२५
४४ ओभर समाप्त
- ३ रन
डिलोन हेलिगर: ० साद विन जफर: ७
क्यानडा: २०६-७
लक्ष्यः २२५
४३.६
W
४३ ओभर समाप्त
- ६ रन
उदय भागवान: ५ साद विन जफर: ५
क्यानडा: २०३-६
लक्ष्यः २२५
४२ ओभर समाप्त
- ३ रन
उदय भागवान: १ साद विन जफर: ४
क्यानडा: १९७-६
लक्ष्यः २२५
४१ ओभर समाप्त
- ० रन
उदय भागवान: ० साद विन जफर: २
क्यानडा: १९४-६
लक्ष्यः २२५
४०.४
W
४० ओभर समाप्त
- ३ रन
साद विन जफर: २ निकोलस किर्तोन: ६९
क्यानडा: १९४-५
लक्ष्यः २२५
३९.२
1
३९ ओभर समाप्त
- ३ रन
निकोलस किर्तोन: ६७ साद विन जफर: १
क्यानडा: १९१-५
लक्ष्यः २२५
३८ ओभर समाप्त
- ० रन
साद विन जफर: ० निकोलस किर्तोन: ६५
क्यानडा: १८८-५
लक्ष्यः २२५
३७.३
W
३७ ओभर समाप्त
- ३ रन
निकोलस किर्तोन: ६५ श्रेयास मोभ्भा: १
क्यानडा: १८८-४
लक्ष्यः २२५
३६ ओभर समाप्त
- १ रन
निकोलस किर्तोन: ६४ श्रेयास मोभ्भा: ०
क्यानडा: १८५-४
लक्ष्यः २२५
ड्रिंस ब्रेक । क्यानडा १८५-४ । निकोलस किर्तोन ६२ र श्रेयस मोभा ० मा क्रिजमा छन् । क्यानडालाई जितको लागि ९० बलमा ४० रन (प्रतिओभर २.६६) आवश्यक । नेपाललाई भने मिराकलको आवश्यक ।
३४ ओभर समाप्त
- १० रन
निकोलस किर्तोन: ६२ श्रेयास मोभ्भा: ०
क्यानडा: १८३-४
लक्ष्यः २२५
३३.५
4
३३ ओभर समाप्त
- २ रन
श्रेयास मोभ्भा: ० निकोलस किर्तोन: ५३
क्यानडा: १७३-४
लक्ष्यः २२५
३२.६
W
३२.१
1
३२ ओभर समाप्त
- ७ रन
निकोलस किर्तोन: ५२ हर्श थाकर: ३०
क्यानडा: १७१-३
लक्ष्यः २२५
३१ ओभर समाप्त
- ४ रन
निकोलस किर्तोन: ५१ हर्श थाकर: २४
क्यानडा: १६४-३
लक्ष्यः २२५
३०.३
1
३० ओभर समाप्त
- २ रन
हर्श थाकर: २३ निकोलस किर्तोन: ४८
क्यानडा: १६०-३
लक्ष्यः २२५
क्यानडा सहज जिततर्फ अघि बढेको छ । क्यानडाले ३० ओभरमा १६१-३ को मजबुत अवस्थामा छ । क्यानडालाई जितको लागि २० ओभरमा मात्रै ६४ रन आवश्यक पर्दछ । नेपाल ३० ओभरमा १४३-५ को अवस्थामा थियो ।
२८.३
.
२८ ओभर समाप्त
- ५ रन
हर्श थाकर: २२ निकोलस किर्तोन: ४३
क्यानडा: १५४-३
लक्ष्यः २२५
२७.३
.
टियुमा नेपाली दर्शक अहिले शान्त अवस्थामा छन् । २२५ रनको विजयी लक्ष्य पछ्याएको क्यानडा २७ ओभरमा १५०–३ को अवस्थामा छ । क्यानडालाई जितको लागि २३ ओभरमा ७५ रन (प्रतिओभर ३.२६ रन) चाहिन्छ । लगातार विकेट लिन सके नेपाल अझै पनि खेलमा फर्किन सक्छ ।
टियुमा नेपाली दर्शक अहिले शान्त अवस्थामा छन् । २२५ रनको विजयी लक्ष्य पछ्याएको क्यानडा २६ ओभरमा १४५-३ को अवस्थामा छ । क्यानडालाई जितको लागि २४ ओभरमा ८० रन चाहिन्छ । नेपाललाई विकेटको आवश्यक ।
२६ ओभर समाप्त
- १० रन
हर्श थाकर: १८ निकोलस किर्तोन: ३९
क्यानडा: १४४-३
लक्ष्यः २२५
२५.२
4
२५ ओभर समाप्त
- २ रन
निकोलस किर्तोन: ३९ हर्श थाकर: ८
क्यानडा: १३४-३
लक्ष्यः २२५
२४ ओभर समाप्त
- २ रन
हर्श थाकर: ७ निकोलस किर्तोन: ३८
क्यानडा: १३२-३
लक्ष्यः २२५
नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै १११ रन बनाएको थियो । क्यानडाले २३ ओभरमा ३ विकेट गुमाउँदै १३१ रन बनाएको छ । नेपाललाई खेलमा फर्किन विकेट आवश्यक ।
२२ ओभर समाप्त
- ७ रन
निकोलस किर्तोन: ३६ हर्श थाकर: ४
क्यानडा: १२७-३
लक्ष्यः २२५
२१ ओभर समाप्त
- ७ रन
हर्श थाकर: १ निकोलस किर्तोन: ३४
क्यानडा: १२१-३
लक्ष्यः २२५
२० ओभर समाप्त
- १ रन
हर्श थाकर: ० निकोलस किर्तोन: २८
क्यानडा: ११४-३
लक्ष्यः २२५
१९.४
W
१९ ओभर समाप्त
- १२ रन
निकोलस किर्तोन: २७ प्रगत सिंह: ५०
क्यानडा: ११३-२
लक्ष्यः २२५
१८ ओभर समाप्त
- ९ रन
प्रगत सिंह: ५० निकोलस किर्तोन: २०
क्यानडा: १०१-२
लक्ष्यः २२५
१७.५
4
१७ ओभर समाप्त
- ९ रन
प्रगत सिंह: ४२ निकोलस किर्तोन: १९
क्यानडा: ९२-२
लक्ष्यः २२५
१६.४
4
१६ ओभर समाप्त
- ३ रन
प्रगत सिंह: ३४ निकोलस किर्तोन: १८
क्यानडा: ८३-२
लक्ष्यः २२५
१५ ओभर समाप्त
- २ रन
प्रगत सिंह: ३२ निकोलस किर्तोन: १८
क्यानडा: ८०-२
लक्ष्यः २२५
ललित नारायण राजवंशी ।
१४ ओभर समाप्त
- ५ रन
निकोलस किर्तोन: १७ प्रगत सिंह: ३१
क्यानडा: ७८-२
लक्ष्यः २२५
१३ ओभर समाप्त
- ६ रन
निकोलस किर्तोन: १३ प्रगत सिंह: ३०
क्यानडा: ७३-२
लक्ष्यः २२५
१२ ओभर समाप्त
- ५ रन
निकोलस किर्तोन: १२ प्रगत सिंह: २५
क्यानडा: ६७-२
लक्ष्यः २२५
११ ओभर समाप्त
- ८ रन
प्रगत सिंह: २३ निकोलस किर्तोन: ९
क्यानडा: ६२-२
लक्ष्यः २२५
- नेपालले १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको थियो । क्यानडाले १० ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको छ ।
९.६
.
९ ओभर समाप्त
- ५ रन
प्रगत सिंह: १६ निकोलस किर्तोन: २
क्यानडा: ४८-२
लक्ष्यः २२५
८ ओभर समाप्त
- ६ रन
निकोलस किर्तोन: १ प्रगत सिंह: १२
क्यानडा: ४३-२
लक्ष्यः २२५
७ ओभर समाप्त
- २ रन
निकोलस किर्तोन: ० प्रगत सिंह: ७
क्यानडा: ३७-२
लक्ष्यः २२५
६ ओभर समाप्त
- २ रन
निकोलस किर्तोन: ० प्रगत सिंह: ६
क्यानडा: ३५-२
लक्ष्यः २२५
५ ओभर समाप्त
- ८ रन
आरोन जोनसन: २० प्रगत सिंह: ५
क्यानडा: ३३-१
लक्ष्यः २२५
४ ओभर समाप्त
- ५ रन
प्रगत सिंह: ५ आरोन जोनसन: १२
क्यानडा: २५-१
लक्ष्यः २२५
३ ओभर समाप्त
- ५ रन
प्रगत सिंह: १ आरोन जोनसन: १२
क्यानडा: २०-१
लक्ष्यः २२५
२.५
W
२ ओभर समाप्त
- ५ रन
आरोन जोनसन: १२ नवनित दलिवाल: २
क्यानडा: १५-०
लक्ष्यः २२५
१.६
4
फाइन लेगमा स्पिनर ललित नारायण राजवंशीले ड्राइभ हान्नेक्रममा आरोन जोनसनको ८ रनमा क्याच छाड्न पुगे । जसक्रममा ललितको बायाँ हातको औंलामा चोट लागेपछि फिजियो विक्रम न्यौपानेले उपचार गरेका छन् । ललित मेदानबाट बाहिर भएका छन् । उनको स्थानमा आकाश चन्द फिल्डिङमा आएका छन् । रिजन ढकालले आफ्नो करिअरको पहिलो ओभर नेपालका लागि गर्दै
१.१
१ ओभर समाप्त
- १० रन
आरोन जोनसन: ८ नवनित दलिवाल: १
क्यानडा: १०-०
लक्ष्यः २२५
नेपाल
क्यानडा
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
8 | 18 | 1 | 0 | 44 | |||||||
रिजन ढकाल
|
4 | 4 | 0 | 0 | 100 | |||||||
सूय तामाङ
|
10 | 31 | 0 | 0 | 32 | |||||||
पवन सर्राफ
|
15 | 34 | 1 | 0 | 44 | |||||||
आरिफ शेख
|
38 | 49 | 4 | 0 | 77 | |||||||
ललित राजवंशी
|
1 | 2 | 0 | 0 | 50 | |||||||
सोमपाल कामी
|
27 | 21 | 1 | 2 | 128 | |||||||
कुशल मल्ल
|
20 | 32 | 1 | 1 | 62 | |||||||
आसिफ शेख
|
9 | 25 | 0 | 0 | 36 | |||||||
कुशल भुर्तेल
|
61 | 56 | 9 | 1 | 108 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
साद विन जफर
|
9.5 | 41 | 2 | 4.17 | |||||||
इश्वरजोत सोही
|
7.3 | 27 | 3 | 3.6 | |||||||
शाहिद अहमदजाई
|
7.4 | 26 | 1 | 3.39 | |||||||
हर्श थाकर
|
6 | 16 | 1 | 2.67 | |||||||
डिलोन हेलिगर
|
10 | 70 | 0 | 7 | |||||||
उदय भागवान
|
7.5 | 41 | 3 | 5.23 |
ब्यटिङ नगरेका
देव खनाल
अनिल साह
हेमन्त धामी
आकाश चन्द
विकेट गुमेका
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
साद विन जफर
|
7 | 17 | 0 | 0 | 41.18 | |||||||
इश्वरजोत सोही
|
0 | 2 | 0 | 0 | 0 | |||||||
श्रेयास मोभ्भा
|
1 | 12 | 0 | 0 | 8.33 | |||||||
शाहिद अहमदजाई
|
8 | 15 | 1 | 0 | 53.33 | |||||||
प्रगत सिंह
|
50 | 58 | 10 | 0 | 86.21 | |||||||
निकोलस किर्तोन
|
69 | 99 | 7 | 0 | 69.7 | |||||||
नवनित दलिवाल
|
6 | 10 | 1 | 0 | 60 | |||||||
हर्श थाकर
|
30 | 40 | 3 | 0 | 75 | |||||||
डिलोन हेलिगर
|
1 | 2 | 0 | 0 | 50 | |||||||
आरोन जोनसन
|
20 | 14 | 3 | 1 | 142.86 | |||||||
उदय भागवान
|
6 | 13 | 1 | 0 | 46.15 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
8.4 | 3 | 4 | 0.35 | |||||||
रिजन ढकाल
|
7 | 4 | 1 | 0.57 | |||||||
सूय तामाङ
|
5 | 8 | 0 | 1.6 | |||||||
पवन सर्राफ
|
9 | 2 | 1 | 0.22 | |||||||
ललित राजवंशी
|
7.4 | 0 | 2 | 0 | |||||||
सोमपाल कामी
|
6.5 | 4 | 1 | 0.59 | |||||||
कुशल मल्ल
|
3 | 2 | 1 | 0.67 |
विकेट गुमेका
नेपाल
क्यानडा
रोहितकुमार पौडेल
ब्याट्समेन
रिजन ढकाल
बलर
सूय तामाङ
बलर
पवन सर्राफ
अलराउण्डर
आरिफ शेख
ब्याट्समेन
ललित राजवंशी
बलर
सोमपाल कामी
बलर
कुशल मल्ल
ब्याट्समेन
आसिफ शेख
विकेट किपर
कुशल भुर्तेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
अनिल साह
विकेट किपर
हेमन्त धामी
बलर
आकाश चन्द
बलर
साद विन जफर
अलराउण्डर
इश्वरजोत सोही
बलर
श्रेयास मोभ्भा
विकेट किपर
शाहिद अहमदजाई
अलराउण्डर
प्रगत सिंह
बलर
निकोलस किर्तोन
अलराउण्डर
नवनित दलिवाल
ब्याट्समेन
हर्श थाकर
अलराउण्डर
डिलोन हेलिगर
बलर
आरोन जोनसन
ब्याट्समेन
उदय भागवान
बलर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
दुई रन लिन पर्याप्त नहुँदा दौडिएपछि रन आउट र नेपाल अल आउट
सर्ट बलमा ब्याट घुमाएका डेब्यू खेलाडी रिजन ढकाल टप एज लागेर मिडअफमा क्याच आउट भए
डीप एक्स्ट्रा कभरमा उत्कृष्ट छक्का प्रहार
सट बललाई सोमपालले फाइन लेगमा चौका प्रहार गरेका छन्
फरवार्ड स्क्वायर लेगमा छक्का
नेपाल र क्यानडाबीचको खेलमा उच्छृखल व्यवहार देखाएको भन्दै प्रहरीले केही क्रिकेट समर्थकलाई पक्राउ गरेको छ ।
पवन सरार्फ १५ रनमा एलबीडब्लू आउट भएका छन् । डेब्यू खेल खेलेका सूर्य तामाङ क्रिजमा आएका छन् । अव ललित र रिजन क्रिजमा आउन बाँकी छ । त्यसैले सोमपालमाथि ठूलो जिम्मेवारी थपिएको छ ।
डिप मिडविकेटमा चौका हान्दे पवनले ओडिआई करिअरमा एकै खेलमा सर्वाधिक रन बनाएका छन् । यसअघि २०२२ मा नामिबियाविरुद्ध बनाएको १० रन नै उनको ओडिआई करिअरको उच्च रन थियो ।
आरिफको ब्याटमा एज लागेर बल टर्न भएपछि बोल्ड आउट । आरिफ ५० बलमा ४ चौकासहित ३८ रन ।
फुलटस बल डिप मिडविकेटमा उत्कृष्ट चौका ।
एज लागेर फाइन लेगमा चौका
थर्डम्यानमा सट खेल्दै एक रन बटुले । दोस्रो रन लिन केहि अघि बढेपनि आरिफले कुनै प्रतिक्रिया गरेनन् ।
एलबीडब्लू आउटको अपिल गरेपनि अम्पायरले कुनै प्रतिक्रिया दिएनन् । कप्तान जफरले विकेटको सेलेब्रेसन गर्न खोजेका थिए ।
नेपालले ३५ बलपछि चौका हानेको छ । पछिल्लो पटक चौका २९ औं ओभरको तेस्रो बलमा हानेको थियो । त्यो ओभरमा हेलिगरलाई आरिफ शेखले चौका हानेका थिए । साद बिन जफरको बल आरिफले प्वाइन्टमा खेल्दा फिल्डरले गल्ती गरेपछि चौका हुन पुग्यो ।
क्यानडाको कमजोर फिल्डिङको फाइदा उठाउँदै दुई रन बटुलेका छन् ।
पवन सरार्फको कलमा आरिफले जोखिमपूर्ण रन लिएका थिए ।
चोभार एन्डतर्फ लङअनमा छक्का हान्न खोजेपनि ब्याटमा राम्रोसँग कनेक्ट नभएपछि कुशल काउकर्नरमा २० रनमा निकोलस किर्टोनबाट क्याच आउट हुन पुगेका हुन् । कुशल आउट भएसँगै नेपाली क्रिकेटमा पूनरागमन गरेका पवन सरार्फ ब्याटिङमा आएका छन् । उनले आरिफ शेखसँग राम्रो साझेदारी गर्न आवश्यक छ ।
डीप प्वाइन्टमा आरिफले आफ्नो यस इनिङको पहिलो चौका प्रहार गरेका हुन् ।
लङअनमा कुशल मल्लले सानदार छक्का हानेका छन् । उक्त क्षेत्र उनको फेबरेट जोन पनि पर्दछ ।
एलबीडब्लू आउटको जोडदार अपिल गरेपनि अम्पायरले कुनै संकेत दिएनन् ।
जफरको बलमा भीम सार्की १७ रनमा एलबीडब्लू आउट भएका हुन् । क्यानडाका खेलाडी जोडदार अपिल गरेपछि अम्पायरले केहि समय लिँदै औंला उठाइदिएका थिए । आरिफ शेख क्रिजमा आएका छन् ।
स्पिनर तथा कप्तान साद विन जफरलाई अघि बढेर सट खेल्न खोजेपनि मिस भएपछि कुशल भुर्तेल ६२ रनमा विकेटकिपर मोभाबाट स्टम्पिङ आउट भएका छन् । उनले ५८ बलमा ९ चौका र १ छक्का हाने । पाँचौं नम्बरमा कुशल मल्ल ब्याटिङमा आएका छन् ।
चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको नवौं ओभरको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट ८ रनमा सहजै आउट भएका छन् ।
लङअफमा इनिङको पहिलो छक्का