+
Home Sports Cricket Nepal Vs Canada ODI Series नेपाल VS क्यानडा

Nepal vs Canada 1st ODI Nepal Vs Canada ODI Series

२०८० माघ २५, बिहीबार
नेपाल
२२४/१०
50 overs
VS
क्यानडा
२१७/१०
47.5 overs
TU cricket ground Kritipur Nepal Vs Canada ODI Series
नेपाल क्यानडा

दोस्रो इन्निन्ङ

All 4 6 w
कप्तान रोहित पौडेलले लिड फ्रम द फ्रन्ट भनेजस्तै बलिङमा ४ विकेट लिएपछि नेपालले क्यानडालाई २१७ रनमा अलआउट गर्दै ७ रनको रोमाञ्चक जित निकालेको छ । यो जितपछि नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । एक समय क्यानडा ४० ओभरमा १९५–५ को अवस्थामा थियो । तर नेपालले उत्कृष्ट बलिङ गर्दै रोमान्चक जित हात पारेको हो । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।
४७.५
W

रोमान्चक जित । रोहितले बोल्ड गर्दै नेपाललाई ७ रनको रोमान्चक जित दिलाएका हुन् ।

४७.४
1
४७.३
.
४७.२
.
४७.१
4
४७ ओभर समाप्त - ४ रन इश्वरजोत सोही: ० शाहिद अहमदजाई: ३
क्यानडा: २१०-९ लक्ष्यः २२५
४६.६
.
४६.५
W

हेलिगर २ रनमा एलबीडब्लू आउट भएका छन् । ठूलो सटको धुनमा मिस हुन पुगे । नेपाली खेलाडीको जोड अपिललाई अम्पायरले औला उठाइदिएका हुन् । नेपाललाई जितको लागि १ विकेट र क्यानडालाई १९ बलमा १३ रन आवश्यक छ ।

४६.४
1
४६.३
1
४६.२
1
नेपाललाई जितको लागि २ विकेट । क्यानडालाई २४ बलमा १७ रन ।
४६ ओभर समाप्त - ० रन शाहिद अहमदजाई: १ डिलोन हेलिगर: ०
क्यानडा: २०७-८ लक्ष्यः २२५
४५.६
.
४५.५
.
४५.४
.
४५.३
.
४५.२
.
टियु मैदानमा दर्शकको हुटिङ सुरु भएको छ । अन्तिम दुई विकेट कुनै रन नदिई लिएपछि नेपाल खेलमा फर्किएको हो । क्यानडाका खेलाडी पनि दबाबमा देखिन्छन् ।
४५ ओभर समाप्त - १ रन शाहिद अहमदजाई: १ डिलोन हेलिगर: ०
क्यानडा: २०७-८ लक्ष्यः २२५
४४.६
1
४४.५
.
४४.४
.
४४.३
.
४४.२
W

ठूलो सट खेल्ने धुनमा साद बिन जफर मिस भएपछि एलबीडब्लू आउट । खेल रोमान्चक मोडमा ।

४४.१
.
४४ ओभर समाप्त - ३ रन डिलोन हेलिगर: ० साद विन जफर: ७
क्यानडा: २०६-७ लक्ष्यः २२५
४३.६
W

रोहितलाई तेस्रो विकेट । उदय भागवान ६ रनमा बोल्ड । रोचक मोडमा खेल । नेपाललाई जितको लागि ३ विकेट । क्यानडालाई जितको लागि ३६ बलमा १८ रन ।

४३.५
1
४३.४
1
४३.३
.
४३.२
.
४३.१
1
४३ ओभर समाप्त - ६ रन उदय भागवान: ५ साद विन जफर: ५
क्यानडा: २०३-६ लक्ष्यः २२५
४२.६
.
४२.५
4
४२.४
.
४२.३
.
४२.२
1
४२.१
.
४२.१
1w
४२ ओभर समाप्त - ३ रन उदय भागवान: १ साद विन जफर: ४
क्यानडा: १९७-६ लक्ष्यः २२५
४१.६
.

निकोलस किर्तोनलाई आउट गरेपछि टियुमा नेपाली समर्थकमा उत्साह फर्किएको छ ।

४१.५
1
४१.४
1
४१.३
.
४१.२
1
४१.१
.
४१ ओभर समाप्त - ० रन उदय भागवान: ० साद विन जफर: २
क्यानडा: १९४-६ लक्ष्यः २२५
४०.६
.
४०.५
.
४०.४
W

  • पवनलाई महत्वपूर्ण विकेट । निकोलस किर्तोन ६८ रनमा बोल्ड आउट । अफ स्टम्पको बल अनुमान लगाउन चुकेपछि निकोलस बोल्ड आउट भएका हुन् ।
४०.३
.
४०.२
.
४०.१
.
४० ओभर समाप्त - ३ रन साद विन जफर: २ निकोलस किर्तोन: ६९
क्यानडा: १९४-५ लक्ष्यः २२५
३९.६
.
३९.५
1
३९.४
.
३९.३
.
३९.२
1

क्यानडाका दुबै ब्याटर निकोलस र साद बायाँ हाते ब्याटर हुन् । नेपालले पनि रणनीतिक हिसाबमा टियुबाट पवन र चोभारबाट रोहितलाई अफ स्पिनरको रुपमा लगाएको छ ।

३९.१
1
३९ ओभर समाप्त - ३ रन निकोलस किर्तोन: ६७ साद विन जफर: १
क्यानडा: १९१-५ लक्ष्यः २२५
३८.६
1
३८.५
.
३८.४
1
३८.३
.
३८.२
.
३८.१
1
३८ ओभर समाप्त - ० रन साद विन जफर: ० निकोलस किर्तोन: ६५
क्यानडा: १८८-५ लक्ष्यः २२५
३७.६
.
३७.५
.
३७.४
.
३७.३
W

  • कप्तान रोहितलाई दोस्रो सफलता । श्रेयस मोभ्वा हाबामा सट खेल्दै मिडविकेटमा सोमपाल कामीबाट क्याच आउट भएका हुन् । रन जोड्न संघर्ष गरेका उनले १२ बलमा १ रन बनाए । कप्तान साद बिन जफर ब्याटिङमा आएका छन् ।
३७.२
.
३७.१
.
३७ ओभर समाप्त - ३ रन निकोलस किर्तोन: ६५ श्रेयास मोभ्भा: १
क्यानडा: १८८-४ लक्ष्यः २२५
३६.६
.
३६.५
1
३६.५
1w
३६.४
.
३६.३
.
३६.२
.
३६.१
1
३६ ओभर समाप्त - १ रन निकोलस किर्तोन: ६४ श्रेयास मोभ्भा: ०
क्यानडा: १८५-४ लक्ष्यः २२५
३५.६
1
३५.५
.
३५.४
.
३५.३
.
३५.२
.
३५.१
.
ड्रिंस ब्रेक । क्यानडा १८५-४ । निकोलस किर्तोन ६२ र श्रेयस मोभा ० मा क्रिजमा छन् । क्यानडालाई जितको लागि ९० बलमा ४० रन (प्रतिओभर २.६६) आवश्यक । नेपाललाई भने मिराकलको आवश्यक ।
३४.६
.
३४.५
.
३४.४
.
३४.३
.
३४.२
.
३४.१
1
३४ ओभर समाप्त - १० रन निकोलस किर्तोन: ६२ श्रेयास मोभ्भा: ०
क्यानडा: १८३-४ लक्ष्यः २२५
३३.६
1
३३.५
4

डिप मिडविकेटमा चौका । वेस्टइन्डिज मुलका निकोलस किर्तोनले नेपाली बलरलाई अर्धशतक प्रहार गर्दै दबाबमा राखेका छन् । क्यानडालाई सहज जितको आशा देखाएका छन् ।

३३.५
1nb
३३.४
.
३३.३
4

कुशल मल्लको छेउबाट कभरमा चौका हानेका छन् ।

३३.२
.
३३.१
.
३३ ओभर समाप्त - २ रन श्रेयास मोभ्भा: ० निकोलस किर्तोन: ५३
क्यानडा: १७३-४ लक्ष्यः २२५
३२.६
W

कुशल मल्ललाई विकेट । आफ्नो पहिलो ओभर लिएर टियु एन्डबाट आएका कुशलले हर्ष ठकेरलाई बोल्ड गरेका हुन् ।

३२.५
.
३२.४
.
३२.३
.
३२.२
1
३२.१
1

दर्शकले टियु क्रिकेट मैदान छाड्न थालेका छन् । क्यानडालाई जितको लागि १८ ओभरमा मात्रै ५३ रन आवश्यक पर्दछ । नेपाललाई यो अवस्थाबाट खेलमा फर्किन लगातार विकेटको आवश्यक देखिन्छ ।

३२ ओभर समाप्त - ७ रन निकोलस किर्तोन: ५२ हर्श थाकर: ३०
क्यानडा: १७१-३ लक्ष्यः २२५
३१.६
.
३१.५
1
३१.४
4

लङअफमा चौका

३१.३
.
३१.२
1
३१.१
1
३१ ओभर समाप्त - ४ रन निकोलस किर्तोन: ५१ हर्श थाकर: २४
क्यानडा: १६४-३ लक्ष्यः २२५
३०.६
.
३०.५
1
३०.४
.
३०.३
1

50 RUNS हाफ सेन्चुरी !

  • निकोलसले आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका छन् । ६८ बलमा अर्धशतक पूरा गरेका हुन् ।
३०.२
.
३०.१
2
३० ओभर समाप्त - २ रन हर्श थाकर: २३ निकोलस किर्तोन: ४८
क्यानडा: १६०-३ लक्ष्यः २२५
२९.६
.
२९.५
1
२९.४
.
२९.३
.
२९.२
1
२९.१
.
क्यानडा सहज जिततर्फ अघि बढेको छ । क्यानडाले ३० ओभरमा १६१-३ को मजबुत अवस्थामा छ । क्यानडालाई जितको लागि २० ओभरमा मात्रै ६४ रन आवश्यक पर्दछ । नेपाल ३० ओभरमा १४३-५ को अवस्थामा थियो ।
२८.६
4

कभरमा सुन्दर चौका प्रहार गरेका छन् ।

२८.५
.
२८.४
२८.३
.

प्रधानमन्त्री कपमा सानदार प्रदर्शन गर्दै ९ खेलमा ३० विकेट लिएका बायाँ हाते स्पिनर सूर्य तामाङले नेपालबाट डेब्यू खेलमा ४ ओभरमा २८ रन खर्चेका छन् । कप्तान रोहितले उनीमाथि विश्वास गर्दै टियु एन्डबाट बलिङमा लगाएका छन् ।

२८.२
.
२८.१
.
२८ ओभर समाप्त - ५ रन हर्श थाकर: २२ निकोलस किर्तोन: ४३
क्यानडा: १५४-३ लक्ष्यः २२५
२७.६
2
२७.५
.
२७.४
1
२७.४
1w
२७.३
.

टियु एन्डबाट सुरुवात गरेका रिजन आफ्नो दोस्रो स्पेल चोभार एन्डबाट लिएर आएका छन् । डेब्यू खेलमा आफ्नो पहिलो ओभरमै विकेट लिएका रिजनबाट नेपाल दोस्रो विकेट चाहन्छ ।

२७.२
.
२७.१
1
टियुमा नेपाली दर्शक अहिले शान्त अवस्थामा छन् । २२५ रनको विजयी लक्ष्य पछ्याएको क्यानडा २७ ओभरमा १५०–३ को अवस्थामा छ । क्यानडालाई जितको लागि २३ ओभरमा ७५ रन (प्रतिओभर ३.२६ रन) चाहिन्छ । लगातार विकेट लिन सके नेपाल अझै पनि खेलमा फर्किन सक्छ ।
२६.६
.
२६.५
.
२६.५
1w
२६.४
.
टियुमा नेपाली दर्शक अहिले शान्त अवस्थामा छन् । २२५ रनको विजयी लक्ष्य पछ्याएको क्यानडा २६ ओभरमा १४५-३ को अवस्थामा छ । क्यानडालाई जितको लागि २४ ओभरमा ८० रन चाहिन्छ । नेपाललाई विकेटको आवश्यक ।
२६.३
2
२६.२
1
२६.१
1
२६ ओभर समाप्त - १० रन हर्श थाकर: १८ निकोलस किर्तोन: ३९
क्यानडा: १४४-३ लक्ष्यः २२५
२५.६
2
२५.५
.
२५.४
.
२५.३
.
२५.२
4

फेरि अर्को चौका । उत्कृष्ट क्लास । लङअन बाउन्ड्री नजिकै भीम सार्कीले ड्राइभ हानेपनि बचाउन सकेनन् ।

२५.१
4

डीप कभरमा रोहित पौडेलको छेउबाट उत्कृष्ट चौका प्रहार

२५ ओभर समाप्त - २ रन निकोलस किर्तोन: ३९ हर्श थाकर: ८
क्यानडा: १३४-३ लक्ष्यः २२५
२४.६
.
२४.५
1
२४.४
.
२४.३
.
२४.२
1
२४.१
.
२४ ओभर समाप्त - २ रन हर्श थाकर: ७ निकोलस किर्तोन: ३८
क्यानडा: १३२-३ लक्ष्यः २२५
२३.६
.
२३.५
.
२३.४
.
२३.३
1
२३.२
1
नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै १११ रन बनाएको थियो । क्यानडाले २३ ओभरमा ३ विकेट गुमाउँदै १३१ रन बनाएको छ । नेपाललाई खेलमा फर्किन विकेट आवश्यक ।
२२.६
.
२२.५
.
२२.४
.
२२.३
1
२२.२
1
२२.१
1
२२ ओभर समाप्त - ७ रन निकोलस किर्तोन: ३६ हर्श थाकर: ४
क्यानडा: १२७-३ लक्ष्यः २२५
२१.६
1
२१.६
2w
२१.५
1
२१.४
.
२१.३
1
२१.२
1
२१.१
.
२१ ओभर समाप्त - ७ रन हर्श थाकर: १ निकोलस किर्तोन: ३४
क्यानडा: १२१-३ लक्ष्यः २२५
२०.५
1
२०.४
.
२०.३
4

सोमपाल र सूर्यकोबीचबाट प्वाइन्टमा सट खेल्दै चौका

२०.२
1
२०.१
1
२० ओभर समाप्त - १ रन हर्श थाकर: ० निकोलस किर्तोन: २८
क्यानडा: ११४-३ लक्ष्यः २२५
१९.६
.
१९.५
.
१९.४
W

  • कप्तान रोहित पौडेलले साझेदारी तोडेका छन् । चोभार एन्डतर्फ ठूलो सट खेलेका परगत लङअफमा ललितबाट क्याच आउट भएका हुन् । योसँगै तेस्रो विकेटका लागि परगत र निकोलस किर्तोनबीचको ७९ रनको साझेदारी तोडिएको छ ।
१९.३
1
१९.२
.
१९.१
.
१९ ओभर समाप्त - १२ रन निकोलस किर्तोन: २७ प्रगत सिंह: ५०
क्यानडा: ११३-२ लक्ष्यः २२५
१८.६
1
१८.६
5w
१८.५
.
१८.४
.
१८.३
.
१८.२
2
१८.१
4

कप्तान रोहित पौडेलले फिल्डिङ मिस गर्दा चौका

१८ ओभर समाप्त - ९ रन प्रगत सिंह: ५० निकोलस किर्तोन: २०
क्यानडा: १०१-२ लक्ष्यः २२५
१७.६
.
१७.५
4

50 RUNS हाफ सेन्चुरी !

स्पिनर पवन सरार्फलाई डिप मिडविकेटमा चौका हान्दै ५६ बलमा परगतले अर्धशतक पूरा गरेका छन् ।

१७.४
.
१७.३
.
१७.२
4

फाइन लेगमा

१७.१
1
१७ ओभर समाप्त - ९ रन प्रगत सिंह: ४२ निकोलस किर्तोन: १९
क्यानडा: ९२-२ लक्ष्यः २२५
१६.६
.
१६.५
4

एकपछि अर्को चौका । कभरमा ।

१६.४
4

डिप मिडविकेटमा चौका । रिजन लङअन र सोमपाल फरवार्ड स्क्वायर लेगमा हुँदा खाली ठाउँको भरपूर्ण फाइदा उठाए ।

१६.३
.
१६.२
.
१६.१
1
१६ ओभर समाप्त - ३ रन प्रगत सिंह: ३४ निकोलस किर्तोन: १८
क्यानडा: ८३-२ लक्ष्यः २२५
१५.६
2
१५.५
.
१५.४
.
१५.३
.
१५.२
.
१५.१
1lb
१५ ओभर समाप्त - २ रन प्रगत सिंह: ३२ निकोलस किर्तोन: १८
क्यानडा: ८०-२ लक्ष्यः २२५
१४.६
.
१४.५
1
१४.४
.
ललित नारायण राजवंशी ।
१४.३
.
१४.२
.
१४.१
1
१४ ओभर समाप्त - ५ रन निकोलस किर्तोन: १७ प्रगत सिंह: ३१
क्यानडा: ७८-२ लक्ष्यः २२५
१३.६
.
१३.५
4

लङअफमा

१३.४
1
१३.३
.
१३.२
.
१३.१
.
१३ ओभर समाप्त - ६ रन निकोलस किर्तोन: १३ प्रगत सिंह: ३०
क्यानडा: ७३-२ लक्ष्यः २२५
१२.६
.
१२.५
.
१२.४
1
१२.३
4

लङअफ र डीप कभरकोबीचमा चौका

१२.२
.
१२.१
1
१२ ओभर समाप्त - ५ रन निकोलस किर्तोन: १२ प्रगत सिंह: २५
क्यानडा: ६७-२ लक्ष्यः २२५
११.६
1
११.५
.
११.४
1
११.३
1
११.२
1
११.१
1
११ ओभर समाप्त - ८ रन प्रगत सिंह: २३ निकोलस किर्तोन: ९
क्यानडा: ६२-२ लक्ष्यः २२५
१०.६
4

लङअफमा चौका

१०.५
1
१०.४
1
१०.३
.
१०.२
1
१०.१
1
  • नेपालले १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको थियो । क्यानडाले १० ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको छ ।
९.६
.

नेपालको दोस्रो ओभरमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि मैदान बाहिर गएका ललित टियु एन्डबाट बलिङमा फर्किएका छन् ।

९.५
1
९.४
1
९.३
.
९.२
4

रिभरस्वीप हान्दै सूर्य तामाङ र भीम सार्कीको बीचबाट थर्डम्यानमा उत्कृष्ट चौका

९.१
.
९ ओभर समाप्त - ५ रन प्रगत सिंह: १६ निकोलस किर्तोन: २
क्यानडा: ४८-२ लक्ष्यः २२५
८.६
4

डीप कभरमा चौका

८.५
.
८.४
.
८.३
.
८.२
.
८.१
1
८ ओभर समाप्त - ६ रन निकोलस किर्तोन: १ प्रगत सिंह: १२
क्यानडा: ४३-२ लक्ष्यः २२५
७.६
1
७.५
1
७.४
4

डिप मिडविकेटमा चौका

७.३
.
७.२
.
७.१
.
७ ओभर समाप्त - २ रन निकोलस किर्तोन: ० प्रगत सिंह: ७
क्यानडा: ३७-२ लक्ष्यः २२५
६.६
.
६.५
1
६.५
1w
६.४
.
६.३
.
६.२
.
६.१
.
६ ओभर समाप्त - २ रन निकोलस किर्तोन: ० प्रगत सिंह: ६
क्यानडा: ३५-२ लक्ष्यः २२५
५.६
W

  • सोमपाल कामीको जोडदार अपिलपछि हाइटको बल अम्पायर वियनकुमार झाले एलबीडब्लू आउट दिएका छन् ।
५.५
.
५.४
1
५.३
.
५.३
1w
५.२
.
५.१
.
५ ओभर समाप्त - ८ रन आरोन जोनसन: २० प्रगत सिंह: ५
क्यानडा: ३३-१ लक्ष्यः २२५
४.६
.
४.५
.
४.४
4

एज लागेर फाइन लेगमा चौका

४.३
.
४.२
4

स्टेटमा चौका

४.१
.
४ ओभर समाप्त - ५ रन प्रगत सिंह: ५ आरोन जोनसन: १२
क्यानडा: २५-१ लक्ष्यः २२५
३.६
३.५
.
३.४
.
३.३
.
३.२
.
३.१
4

सूर्य तामाङको माथिबाट डिप स्क्वायरमा चौका

३.१
1w
३ ओभर समाप्त - ५ रन प्रगत सिंह: १ आरोन जोनसन: १२
क्यानडा: २०-१ लक्ष्यः २२५
२.६
1
२.५
W

  • रिजनले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका छन् । लेन्थको बल नवनित एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट सहज क्याच आउट भए ।
२.४
.
२.३
.
२.२
4

कभरमा चौका

२.१
.

रिजनले लेन्थको पहिलो बलमै एजको अपिल । तर अम्पायरले कुनै प्रतिक्रिया दिएनन् ।

२ ओभर समाप्त - ५ रन आरोन जोनसन: १२ नवनित दलिवाल: २
क्यानडा: १५-० लक्ष्यः २२५
१.६
4

फाइन लेगमा स्पिनर ललित नारायण राजवंशीले ड्राइभ हान्नेक्रममा आरोन जोनसनको ८ रनमा क्याच छाड्न पुगे । जसक्रममा ललितको बायाँ हातको औंलामा चोट लागेपछि फिजियो विक्रम न्यौपानेले उपचार गरेका छन् । ललित मेदानबाट बाहिर भएका छन् । उनको स्थानमा आकाश चन्द फिल्डिङमा आएका छन् । रिजन ढकालले आफ्नो करिअरको पहिलो ओभर नेपालका लागि गर्दै 

१.५
.
१.४
1
१.३
१.२
१.१

  • सोमपालले चोभार एन्डबाट आउँदै आफ्नो पहिलो बलनै सटिक योर्कर फ्याँलेका थिए । नवनितले उक्त योर्कर बचाएका थिए ।
१ ओभर समाप्त - १० रन आरोन जोनसन: ८ नवनित दलिवाल: १
क्यानडा: १०-० लक्ष्यः २२५
०.६
.
०.५
2
०.४
.
०.३
6

  • स्टेटमा सुन्दर छक्का
०.२
1
०.१
1lb

पिच स्पिनर सहयोगी हुँदा नेपालले पहिलो ओभरमै स्पिनर ललित नारायण राजवंशीलाई लगाएको छ । पहिलो बलमै एलबीडब्लू आउटको अपिल गर्दै ललितले सुरुवात गरेका छन् ।