+
Home Sports Cricket Nepal Vs Canada ODI Series नेपाल VS क्यानडा

Nepal vs Canada 2nd ODI Nepal Vs Canada ODI Series

२०८० माघ २७, शनिबार
नेपाल
२८७/६
45.1 overs
VS
क्यानडा
२८५/९
50 overs
प्लेयर अफ दि म्याच रोहितकुमार पौडेल
TU cricket ground Kritipur Nepal Vs Canada ODI Series
क्यानडा नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
कप्तान रोहित पौडेलको ८७ रन अनी पुनरागमनमा अनिल शाह र देव खनालले पनि अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडिआईमा क्यानडालाई ४ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा एक खेल अघि नै जितेको छ । नेपालले सिरिजमा २-० को अग्रता बनाएको छ ।
४५.१
6

लङअनमा कुशल मल्लको छक्कासँगै नेपाल ४ विकेटले विजयी । सिरिज खेल अगावै कब्जा

४५ ओभर समाप्त - ४ रन सोमपाल कामी: ९ कुशल मल्ल: ३
नेपाल: २८१-६ लक्ष्यः २८६
४४.६
.
४४.५
1
४४.४
1
४४.३
.
४४.२
1
४४.१
1lb
४४ ओभर समाप्त - ९ रन सोमपाल कामी: ८ कुशल मल्ल: १
नेपाल: २७७-६ लक्ष्यः २८६
४३.६
1
४३.५
4

डीप ब्याक स्क्वायर लेगमा सोमपालको चौका ।

४३.४
1
४३.३
1
४३.२
2
४३.१
.
४३ ओभर समाप्त - १ रन कुशल मल्ल: ० सोमपाल कामी: ०
नेपाल: २६८-६ लक्ष्यः २८६
४२.६
.
४२.५
.
४२.५
1w
४२.४
.
४२.३
.
४२.२
.
४२.१
.
४२ ओभर समाप्त - ६ रन सोमपाल कामी: ० कुशल मल्ल: ०
नेपाल: २६७-६ लक्ष्यः २८६
४१.६
.
४१.५
W

पवन सरार्फ पनि अफ स्टम्प केन्द्रित बल स्वीप खेल्ने धुनमा विकेटकिपरबाट क्याच आउट भएका छन् । सोमपाल कामी ब्याटिङमा आएका छन् ।

४१.४
6
४१.३
.
४१.२
.
४१.१
.
४१ ओभर समाप्त - ० रन कुशल मल्ल: ० पवन सर्राफ: ८
नेपाल: २६१-५ लक्ष्यः २८६
४०.६
.
४०.५
.
४०.४
.
४०.३
.
४०.२
W

ओहो !। रोहित एज लागेर विकेटकिपरबाट क्याच आउट भएका छन् । साद बिन जाफरको अफ स्टिम्पको बल स्वीप खेल्ने धुनमा इनसाइड एज लाग्न पुगेको हो । ८७ रनमा क्याच आउट भएसँगै दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका छन् । फिनिसर कुशल मल्ल ब्याटिङमा आएका छन् ।

४०.१
.
४० ओभर समाप्त - १० रन पवन सर्राफ: ८ रोहितकुमार पौडेल: ८७
नेपाल: २६१-४ लक्ष्यः २८६
३९.६
4

फेरि अर्को चौका । यस पटक स्टेटमा सिंधा चौका हानेका छन् ।

३९.५
4

पवन सरार्फले आफूले खेलेको दोस्रो बलमै लङअनमा चौका हान्दै खाता खोलेका छन् ।

३९.४
.
३९.३
W

फस्ट स्लिपमा कट खेल्न खोजेपनि एज लागेर विकेटकिपर श्रेयस मोभाबाट भीम २३ रनमा क्याच आउट भएका छन् । रोहित ८७ रनमा क्रिजमा छन् । उनलाई साथ दिन पवन सरार्फ आएका छन् ।

३९.२
2
३९.१
.
३९ ओभर समाप्त - ५ रन
नेपाल: २५१-३ लक्ष्यः २८६
३८.६
.
३८.५
.
३८.४
1
३८.३
.
३८.२
4

स्वीपमा स्क्वायर लेगमा चौका ।

३८.१
.
३८ ओभर समाप्त - ११ रन
नेपाल: २४६-३ लक्ष्यः २८६
३७.६
.
३७.५
.
३७.४
1
३७.४
1w
३७.३
4

डीप स्क्वायरमा चौका

३७.२
1
३७.१
4

स्टेटमा चौका

३७ ओभर समाप्त - ६ रन
नेपाल: २३५-३ लक्ष्यः २८६
३६.६
.
३६.५
2
३६.४
.
३६.३
4
३६.२
.
३६.१
.
३६ ओभर समाप्त - १० रन
नेपाल: २२९-३ लक्ष्यः २८६
३५.६
6

स्वीप खेल्दै डीप स्क्वायरमा रोहितको छक्का । छक्का लगत्तै मैदानमा सुतेका थिए । उनको खुट्टामा केहि समस्या । फिजियोले उपचार गर्दै ।

३५.५
.
३५.४
.
३५.३
1
३५.२
1
३५.१
2
३५ ओभर समाप्त - ५ रन
नेपाल: २१९-३ लक्ष्यः २८६
३४.६
4

डीप स्क्वायरमा चौका

३४.५
.
३४.४
.
३४.३
.
३४.२
1
३४.१
.
३४ ओभर समाप्त - १ रन
नेपाल: २१४-३ लक्ष्यः २८६
३३.६
.
३३.५
W

कट एण्ड बोल्ड आउट भएसँगै देव ७६ रनमा आउट भएका छन् । रोहित र देवबीच १५० रनको कीर्तिमानी साझेदारी भएको थियो ।

३३.४
.
३३.३
.
३३.२
.
३३.१
1
३३ ओभर समाप्त - ११ रन देव खनाल: ७७ रोहितकुमार पौडेल: ७१
नेपाल: २१३-२ लक्ष्यः २८६
३२.६
4

डीप एक्स्ट्रा कभरमा चौका । देवको यो ओडिआई एकै खेलमा सर्वाधिक रन पनि । उनले २०२२ मा पपुवा न्युगिनीविरुद्धविरुद्ध ७२ रन बनाएका थिए ।

३२.५
1
३२.४
1
३२.३
3
३२.२
1
३२.१
1
३२ ओभर समाप्त - ६ रन देव खनाल: ७१ रोहितकुमार पौडेल: ६६
नेपाल: २०२-२ लक्ष्यः २८६
३१.६
2

देव र रोहितले तेस्रो विकेटका लागि १३८ रनको साझेदारी गरेका छन् । तेस्रो विकेटका लागि भएको यो नेपालबाट ओडीआईमा उच्च साझेदारी हो । यसअघि २०२३ फेब्रुअरीमा टियुमा रोहित र कुशल भुर्तेलले नामिबियाविरुद्ध तेस्रो विकेटका लागि १३३ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी तोडेका हुन् ।

नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी ओपनर कुशल भुर्तेल र आसिफ शेखले २०२३ जुनमा जिम्बावेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको शतकीय साझेदारी गरेका थिए ।

३१.५
1
३१.४
1
३१.३
.
३१.२
1
३१.१
1
३१ ओभर समाप्त - ८ रन रोहितकुमार पौडेल: ६४ देव खनाल: ६७
नेपाल: १९६-२ लक्ष्यः २८६
३०.६
.
३०.५
.
३०.४
4

रिभरस्वीपमा सुन्दर चौका ।

३०.३
.
३०.२
4

सर्ट थर्डम्यानमा निकोलस किर्तोनले जम्प हानपनि बल समाउन पर्याप्त भएन । थर्डम्यानमा चौका ।

३०.१
.
३० ओभर समाप्त - १० रन देव खनाल: ६७ रोहितकुमार पौडेल: ५६
नेपाल: १८८-२ लक्ष्यः २८६
२९.६
.
२९.५
.
२९.४
.
२९.३
4

सर्ट थर्डम्यानमा निकोलस किर्तोनले जम्प हानपनि बल समाउन पर्याप्त भएन । थर्डम्यानमा चौका ।

२९.२
2
२९.१
4

स्वीप खेल्नेक्रममा देवले विकेटकिपरको साइडबाट सट खेल्दै चौका प्रहार गरेका छन् ।

२९ ओभर समाप्त - ८ रन देव खनाल: ५७ रोहितकुमार पौडेल: ५६
नेपाल: १७८-२ लक्ष्यः २८६
२८.६
1
२८.५
.
२८.४
1
२८.३
4
२८.२
4
२८.२
1w
२८.१
1
२८ ओभर समाप्त - ३ रन रोहितकुमार पौडेल: ५१ देव खनाल: ५५
नेपाल: १७०-२ लक्ष्यः २८६
२७.६
.
२७.५
1
२७.४
1
२७.३
.
२७.२
1
२७.१
.
२७ ओभर समाप्त - ५ रन रोहितकुमार पौडेल: ५० देव खनाल: ५३
नेपाल: १६७-२ लक्ष्यः २८६
२६.६
.
२६.५
2

रोहितको पनि अर्धशतक । ६७ बलमा रोहितले आफ्नो आडीआई करिअरको नवौं अर्धशतक पूरा गरेका हुन् । देव खनाल ५२ रनमा क्रिजमा छन् । तेस्रो विकेटका लागि यी दुई खेलाडीले १०४ रनको शतकीय साझेदारी गरेका छन् ।

२६.४
1
२६.३
1
२६.२
.
२६.१
1
२६ ओभर समाप्त - ३ रन देव खनाल: ५१ रोहितकुमार पौडेल: ४७
नेपाल: १६२-२ लक्ष्यः २८६
२५.६
1

५६ बलमा देवले आफ्नो ओडीआई करिअरको तेस्रो अर्धशतक प्रहार गरेका छन् । उनको ११ औं ओडअीआई खेल हो । ओडीआईमा २०२२ जुलाईमा स्कटल्यान्डसँगको खेलपछि पूनरागमन गरेका देवले महत्वपूर्ण अर्धशतक प्रहार गरेका हुन् । पछिल्लो एक वर्षमा नेपाली यू१९ क्रिकेट टोलीबाट सानदार प्रदर्शन गर्दै तीन शतक हानेपछि क्यानडासँगको सिरिजमा उनलाई मौका दिएको थियो । आजको खेलमा आरिफ शेखलाई विश्राम दिँदै नेपालले देवलाई मौका दिएको थियो । ईश्वरजित सोहीले ३४ रनमा क्याच छाड्दै देवलाई जीवनदान दिएका थिए ।

 

२५.५
.
२५.४
.
२५.३
2
२५.२
.
२५.१
.
२५ ओभर समाप्त - ९ रन देव खनाल: ४८ रोहितकुमार पौडेल: ४७
नेपाल: १५९-२ लक्ष्यः २८६
२४.६
1
२४.५
1
२४.४
2
२४.३
4
२४.२
.
२४.१
1
२४ ओभर समाप्त - ६ रन रोहितकुमार पौडेल: ४० देव खनाल: ४६
नेपाल: १५०-२ लक्ष्यः २८६
२३.६
.
२३.५
1
२३.४
.
२३.३
1
२३.३
w
२३.२
4

लेग साइडको बल फाइन लेगमा चौका ।

२३.१
.
२३ ओभर समाप्त - २० रन रोहितकुमार पौडेल: ४० देव खनाल: ४०
नेपाल: १४४-२ लक्ष्यः २८६
२२.६
6

लङअफमा छक्का । यो ओभरमा रोहितले समान दुई चौका र छक्कासहित कुल २० रन बटुलेका छन् । रोहित ५९ बलमा समान तीन चौका र छक्कासहित ४० रनमा खेलेका छन् ।

२२.५
.
२२.४
4

क्लास अनि चौका । अफ साइडको बल डीप प्वाइन्टमा चौका

२२.३
4

कट खेल्दै थर्डम्यानमा चौका

२२.२
6

डीप मिडविकेटका कप्तान रोहित पौडेलले सानदार छक्का हानेका छन् । सुरुवाती समय संयमित देखिएका रोहित अव आक्रामक देखिन थालेका छन् ।

२२.१
.
२२ ओभर समाप्त - १२ रन देव खनाल: ४० रोहितकुमार पौडेल: २०
नेपाल: १२४-२ लक्ष्यः २८६
२१.६
4

देव खनालले स्टेटमा सुन्दर चौका हानेका छन् ।

२१.५
1
२१.३
6

कप्तान रोहित केहि अघि बढेर लङअनमा छक्का हानेका छन् । योसँगै रोहित ५२ बलमा १९ रनमा खेलेका छन् ।

२१.३
.
२१.२
1
२१.१
.
२१ ओभर समाप्त - ७ रन रोहितकुमार पौडेल: १३ देव खनाल: ३५
नेपाल: ११२-२ लक्ष्यः २८६
२०.६
.
२०.५
.
२०.४
.
२०.३
1

ओहो ! जीवनदान । ठूलो सट खेल्ने धुनमा टप एज लागेर गएको हाइ बल क्यानडाका फिल्डर ईश्वरजोत सोहीले सहज क्याच छाड्दै ३४ रनमा जीवनदान दिएका हुन् ।

२०.२
.
२०.१
6

देव दमदार छक्का । लङअनतर्फ देवले सुन्दर छक्का हान्दै खेलमा माहोल फर्काएका छन् ।

२० ओभर समाप्त - ९ रन देव खनाल: २८ रोहितकुमार पौडेल: १३
नेपाल: १०५-२ लक्ष्यः २८६
१९.६
1
१९.५
4

एज लागेर चौका

१९.४
2
१९.३
1
१९.२
1
१९.१
.
१९ ओभर समाप्त - २ रन रोहितकुमार पौडेल: १२ देव खनाल: २०
नेपाल: ९६-२ लक्ष्यः २८६
१८.६
.
१८.५
.
१८.४
1
१८.३
.
१८.२
1
१८.१
.
१८ ओभर समाप्त - १० रन रोहितकुमार पौडेल: ११ देव खनाल: १९
नेपाल: ९४-२ लक्ष्यः २८६
१७.६
1
१७.५
1
१७.४
1
१७.३
1
१७.२
6

लङअनमा देव खनालको उत्कृष्ट छक्का ।

१७.१
.
१७ ओभर समाप्त - ० रन रोहितकुमार पौडेल: ९ देव खनाल: ११
नेपाल: ८४-२ लक्ष्यः २८६
१६.६
.
१६.५
.
१६.४
.
१६.३
.
१६.२
.
१६.१
.
१६ ओभर समाप्त - ६ रन रोहितकुमार पौडेल: ९ देव खनाल: ११
नेपाल: ८४-२ लक्ष्यः २८६
१५.६
1
१५.५
.
१५.४
.
१५.३
1
१५.२
4

देव खनालले कमजोर बलको फाइदा उठाउँदै स्क्वायर लेगमा चौका हानेका छन् । लामो समयदेखीको बाउन्ड्रीको खडेरी पनि तोडिएको छ ।

१५.१
.
१५ ओभर समाप्त - ० रन रोहितकुमार पौडेल: ८ देव खनाल: ६
नेपाल: ७८-२ लक्ष्यः २८६
१४.६
.
१४.५
.
१४.४
.
१४.३
.
१४.२
.
१४.१
.
१४ ओभर समाप्त - २ रन देव खनाल: ६ रोहितकुमार पौडेल: ८
नेपाल: ७८-२ लक्ष्यः २८६
१३.६
.
१३.५
.
१३.४
1
१३.३
.
१३.२
1
१३.१
.
१३ ओभर समाप्त - १ रन रोहितकुमार पौडेल: ७ देव खनाल: ५
नेपाल: ७६-२ लक्ष्यः २८६
अनिल आउट भएपछि नेपालका देव खनाल र रोहित पौडेल केहि दबाबमा परेका छन् । नेपालले १३ ओभरमा ७६ रन बनाउँदै २ विकेट गुमाएको छ । क्यानडाले १३ ओभरमा ७३ रन बनाउँदा कुनै विकेट गुमाएको थिएन ।
१२.५
.
१२.४
१२.३
1
१२.२
.
१२.१
.
१२ ओभर समाप्त - १ रन रोहितकुमार पौडेल: ७ देव खनाल: ४
नेपाल: ७५-२ लक्ष्यः २८६
११.६
.
११.५
.
११.५
1w
११.४
.
११.३
.
११.२
.
११.१
.
११ ओभर समाप्त - २ रन देव खनाल: ४ रोहितकुमार पौडेल: ७
नेपाल: ७४-२ लक्ष्यः २८६
१०.६
.
१०.५
.
१०.४
.
१०.३
1
१०.२
1
१०.१
.
१० ओभर समाप्त - ३ रन देव खनाल: ३ रोहितकुमार पौडेल: ६
नेपाल: ७२-२ लक्ष्यः २८६
९.६
1
९.५
1
९.४
.
९.३
.
९.२
.
९.१
1
९ ओभर समाप्त - ४ रन रोहितकुमार पौडेल: ५ देव खनाल: १
नेपाल: ६९-२ लक्ष्यः २८६
८.६
.
८.५
4

कभरमा चौका ।

८.४
.
८.३
.
८.२
.
८.१
.
८ ओभर समाप्त - ० रन देव खनाल: १ रोहितकुमार पौडेल: १
नेपाल: ६५-२ लक्ष्यः २८६
७.६
.
७.५
.
७.४
.
७.३
.
७.२
.
७.१
.
७ ओभर समाप्त - ७ रन देव खनाल: १ रोहितकुमार पौडेल: १
नेपाल: ६५-२ लक्ष्यः २८६
६.६
1
६.५
.
६.४
.
६.३
W

एलबीडब्लू आउट भएसँगै अनिलको पूनरागमन विष्फोटक कीर्तिमानी ब्याटिङ अन्त्य भएको छ ।

६.२
6

यो छक्कासँगै अनिलको कीर्तिमानी अर्धशतक । १९ बलमा अर्धशतक प्रहार गर्ने अनिल ओडिआईमा पहिलो नेपाली खेलाडी । उनले आसिफ शेखको २१ बलको कीर्तिमान तोडेका हुन् । आसिफले २०२३ पपुवा न्युगिनीविरुद्ध २१ बलमा अर्धशतक हानेका थिए । विश्व कीर्तिमानबाट अनिल चुकेका छन् । ओडिआईमा सर्वाधिक छिटो दक्षिण अफ्रिकाका एवी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमा हानेको दुर्लभ विश्व कीर्तिमान तोड्ने रेकर्डबाट चुकेका हुन् ।

६.१
.
६ ओभर समाप्त - ३ रन रोहितकुमार पौडेल: १ अनिल साह: ४४
नेपाल: ५८-१ लक्ष्यः २८६
५.६
.
५.५
1lb
५.४
.
५.३
1
५.२
1
५.१
.
५ ओभर समाप्त - १४ रन रोहितकुमार पौडेल: ० अनिल साह: ४३
नेपाल: ५५-१ लक्ष्यः २८६
४.६
.
४.५
W

नेपाललाई पहिलो झड्का । आसिफ शेख १० रनमा कभरमा क्याच आउट । अर्को एन्डबाट अनिलको आक्रामक ब्याटिङ । रोहित पौडेल तेस्रो नम्बरमा ब्याटिङमा आएका छन् ।

४.४
1
४.३
4

त्यहिँ बल र त्यहिँ सट । कभर ड्राइभमा सुुन्दर । अनिल १२ बलमा ४२ रनमा खेलेका छन् ।

४.३
1w
४.२
4

वाह ! क्या गज्जवको सट । कभर ड्राइभमा सुुन्दर चौका । विश्वस्तरिय सट ।

४.१
4

विकेटकिपरमाथिबाट सट खेल्दै चौका । अनिलले आक्रामक ब्याटिङ गरेका छन् ।

४ ओभर समाप्त - ४ रन अनिल साह: ३० आसिफ शेख: १०
नेपाल: ४१-० लक्ष्यः २८६
३.६
1
३.५
1
३.४
.
३.३
2

डाइरेक्ट थ्रोमा स्टम्पमा लागेपछि आसिफको रन आउटको माग । तर अम्पायरले दिएनन् । त्यसको फाइदा उठाउँदै अनिलले दुई रन बटुले ।

३.२
.
३.१
.
३ ओभर समाप्त - ११ रन अनिल साह: २९ आसिफ शेख: ७
नेपाल: ३७-० लक्ष्यः २८६
२.६
6

डीप मिडविकेटमा सुन्दर छक्का ।

२.५
4

एक्स्ट्रा कभरमा चौका । अनिलको ओडिआई करिअरको उच्च प्रदर्शन पनि ।

२.४
1
२.३
.
२.२
.
२.१
.
घरेलु फमलाई अनिलले पूनरागमन पहिलो खेलमा पनि निरन्तरता दिएका छन् । २८६ रनको लक्ष्य पूरा गर्न नेपाललाई त्यो आवश्यक पनि छ ।
१.६
4

स्टेटमा चौका ।

१.५
4

कभरमा चौका। आक्रामक अनिल । टियुमा गुन्जिदै नेपाली समर्थक ।

१.४
6

लङअनमा अनिलको छक्का ।

१.३
1
१.२
.

क्यानडाले पनि दोस्रो ओभरमै स्पिनर लगाएको छ ।

१.१
.
१ ओभर समाप्त - ११ रन आसिफ शेख: ५ अनिल साह: ५
नेपाल: ११-० लक्ष्यः २८६
०.६
1
०.५
4

कभर डाइभ चौका

०.४
.
०.३
1
०.२
4

कभर डाइभमा चौका हान्दै अनिलले नेपाली क्रिकेटमा पूनरागमन गरेका छन् । पछिल्लो पटक २०२२ मा पपुवा न्युगिनीविरुद्ध खेलेका उनले आज कुशल भुर्तेलको स्थानमा खेल्ने मौका पाएका हुन् । अनिल यस सिजनको प्रधानमन्त्री कपमा ३८६ रन बनाउँदै टोलीमा फर्किएका हुन् ।

०.२
1w
०.१
.
आसिफ शेख र अनिल कुमार शाहले नेपालको ओपनिङ गर्दैछन् ।