+
Home Sports Cricket 2023–2027 ICC Cricket World Cup League 2 नेपाल VS नेदरल्याण्ड्स

Nepal vs Netherlands 2023–2027 ICC Cricket World Cup League 2

२०८० फागुन ५, शनिबार
नेपाल
१४१/१
15.2 overs
VS
नेदरल्याण्ड्स
१३७/१०
38.6 overs
नेपालले लिग २ को नयाँ साइकलमा पहिलो जित निकाल्दै २ अंक जोडेको छ ।
प्लेयर अफ दि म्याच कुशल भुर्तेल
Tribhuvan University International Cricket Ground, Kirtipur 2023–2027 ICC Cricket World Cup League 2
नेदरल्याण्ड्स नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
आसिफ शेख र अनिल शाहले अर्धशतक प्रहार गर्दै अविजित १०५ रनको साझेदारी गरेपछि नेपालले १५.२ ओभरमा १४१ रन बनाउँदै नेदरल्याण्डस विरुद्धको खेल ९ विकेटले जितेको छ । आईसीसी क्रिकेट विश्वकप लिग २, २०२४-२७ को साइकलमा नेपालले पहिलो जित निकाल्दै २ अंक जोडेको छ । नेदरल्याण्ड्सले भने लिग ई डेब्यु खेलमा हार बेहोरेको छ ।
१५.२
4
१५.१
.
१५ ओभर समाप्त - ७ रन आसिफ शेख: ५४ अनिल साह: ५३
नेपाल: १३७-१ लक्ष्यः १३८
१४.६
.
१४.५
4
१४.४
2

दुई रनसँगै आसिफको अर्धशतक । आसिफको ओडीआई करिअरको ११ औं अर्धशतक ।

१४.३
1
१४.२
.
१४.१
.
१४ ओभर समाप्त - २ रन आसिफ शेख: ४८ अनिल साह: ५२
नेपाल: १३०-१ लक्ष्यः १३८
१३.६
.
१३.५
.
१३.४
2
१३.३
.
१३.२
.
१३.१
.
१३ ओभर समाप्त - १६ रन अनिल साह: ५२ आसिफ शेख: ४६
नेपाल: १२८-१ लक्ष्यः १३८
१२.६
.
१२.५
.
१२.४
6

स्क्वायर लेगमा छक्कासँगै अनिलको २९ बलमा अर्धशतक पूरा । पछिल्ला चार मध्य तीन खेलमा ५० माथिको स्कोर । उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् ।

१२.३
.
१२.२
4

डीप मिडविकेटमा चौका ।

१२.१
6

चोभार एन्डको लङअनमा अनिलले विशाल छक्का हान्दै दर्शक सामु पुर्याएका छन् ।

१२ ओभर समाप्त - ५ रन अनिल साह: ३६ आसिफ शेख: ४६
नेपाल: ११२-१ लक्ष्यः १३८
११.६
1
११.५
.
११.४
1
११.३
.
११.२
2
११.१
1
११ ओभर समाप्त - ७ रन अनिल साह: ३४ आसिफ शेख: ४३
नेपाल: १०७-१ लक्ष्यः १३८
१०.६
1
१०.५
4

लङअनमा सहज चौका ।

१०.४
.
१०.३
.
१०.२
1
१०.१
1
१० ओभर समाप्त - १० रन अनिल साह: २८ आसिफ शेख: ४२
नेपाल: १००-१ लक्ष्यः १३८
९.६
1
९.५
1
९.४
4

फुल टस बललाई कभरमा चौका हानेका छन् ।

९.३
.
९.२
4

आसिफले अर्को चौका प्रहार गरेका छन् । यसअघिका खेलहरुमा केहि संघर्ष गरेका थिए । यस खेलबाट लय समाएका छन् ।

९.१
.
९ ओभर समाप्त - ७ रन अनिल साह: २७ आसिफ शेख: ३३
नेपाल: ९०-१ लक्ष्यः १३८
८.६
.
८.५
4

डीप कभरमा सुन्दर चौका ।

८.४
.
८.३
2
८.२
1
८.१
.
८ ओभर समाप्त - ७ रन अनिल साह: २१ आसिफ शेख: ३२
नेपाल: ८३-१ लक्ष्यः १३८
७.६
.
७.५
.
७.४
1
७.३
4

लेग साइडको बल फाइन लेगमा चौकाको लागि क्लिक गरेका छन् ।

७.२
2
७.१
.
७ ओभर समाप्त - १४ रन अनिल साह: २१ आसिफ शेख: २५
नेपाल: ७६-१ लक्ष्यः १३८
६.६
.
६.५
4

अनिलले स्टेटमा सुन्दर चौका प्रहार गरेका छन् ।

६.४
.
६.३
4

पुन चौका । नेपाली ब्याटर आक्रामक सोचमा ।

६.२
6

डीपमिड विकेटमा छक्का हानेका छन् ।

६.१
.
६ ओभर समाप्त - ६ रन आसिफ शेख: २५ अनिल साह: ७
नेपाल: ६२-१ लक्ष्यः १३८
५.६
4

डीप स्क्वायर लेगमा चौका ।

५.५
.
५.४
.
५.३
2
५.२
.
५.१
.
५ ओभर समाप्त - १३ रन आसिफ शेख: १९ अनिल साह: ७
नेपाल: ५६-१ लक्ष्यः १३८
४.६
1

सट फाइन लेगमा आसिफलाई जीवनदान ।

४.५
.
४.४
4

फरवार्ड स्क्वायर लेगमा चौका ।

४.३
1
४.२
.
४.१
6

डीप मिडविकेटमा छक्का ।

४.१
1w
४ ओभर समाप्त - ७ रन आसिफ शेख: १४ अनिल साह: ०
नेपाल: ४३-१ लक्ष्यः १३८
३.६
.
३.५
.
३.५
1w
३.४
.
३.३
6

डीप मिडविकेटमा लामो दौडका साथ बास डि लिडेले प्रयास गरेपनि असफल र छक्का ।

३.२
.
३.१
.
३ ओभर समाप्त - १० रन अनिल साह: ० आसिफ शेख: ८
नेपाल: ३६-१ लक्ष्यः १३८
२.६
.
२.५
W

टप एज लागेर स्क्वायर लेगमा बास डि लिडेबाट क्याच आउट ।

२.४
4

डिप मिडविकेटमा चौका । कुशल १० बलमा २८ रनमा ।

२.३
.
२.२
.
२.१
6

स्क्वायर लेगमा उत्कृष्ट छक्का ।

२ ओभर समाप्त - २१ रन आसिफ शेख: ८ कुशल भुर्तेल: १८
नेपाल: २६-० लक्ष्यः १३८
१.६
4

कभरमा चौका । नेपालको उत्कृष्ट सुरुवात । दोस्रो ओभरमै २१ रन । नेपाल ब्याटिङमा पनि हाबी भएको छ ।

१.५
1
१.४
4

कभरमा सुन्दर चौका ।

१.३
6

पुन लङअनको माथि कुशल भुर्तेलले उत्कृष्ट छक्का हानेका छन् ।

१.२
.
१.१
6

स्टेटमा कुशल भुर्तेलले उत्कृष्ट छक्का हानेका छन् ।

१ ओभर समाप्त - ५ रन आसिफ शेख: ४ कुशल भुर्तेल: १
नेपाल: ५-० लक्ष्यः १३८
०.६
4
०.५
.
०.४
.
०.३
.
०.२
.
०.१
1
नेपालले जवाफी ब्याटिङ सुरु गर्दैछ । कुशल भुर्तेल र आसिफ शेख ओपनिङमा ।