Nepal vs Namibia 2023–2027 ICC Cricket World Cup League 2
२०८० फागुन ९, बुधबार
नेपाल
१६८/१०37.1 overs
VS
नामिबिया
१७२/८39.6 overs
नामिबिया २ विकेटले विजयी
प्लेयर अफ दि म्याच
बर्नार्ड स्कोल्ज
Tribhuvan University International Cricket Ground, Kirtipur
2023–2027 ICC Cricket World Cup League 2
Asif Yaqoob (PAK), Buddhi Pradhan (NEP
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
नेपाल
नामिबिया
आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो । तीन मध्ये दुई खेल जित्दै ४ अंक जोडेर नामिबिया अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।
३९.६
4
३९.४
4
३९.१
W
३९ ओभर समाप्त
- ० रन
जेजे स्मिथ: ३४ रुबेन ट्रम्पलम्यान: १६
नामिबिया: १६४-७
लक्ष्यः १६९
३८ ओभर समाप्त
- १० रन
रुबेन ट्रम्पलम्यान: १६ जेजे स्मिथ: ३४
नामिबिया: १६४-७
लक्ष्यः १६९
३७ ओभर समाप्त
- ४ रन
जेजे स्मिथ: ३४ रुबेन ट्रम्पलम्यान: ६
नामिबिया: १५४-७
लक्ष्यः १६९
३६ ओभर समाप्त
- ७ रन
रुबेन ट्रम्पलम्यान: ६ जेजे स्मिथ: ३०
नामिबिया: १५०-७
लक्ष्यः १६९
३५ ओभर समाप्त
- १ रन
जेजे स्मिथ: २९ रुबेन ट्रम्पलम्यान: १
नामिबिया: १४३-७
लक्ष्यः १६९
३४.२
W
३४ ओभर समाप्त
- ९ रन
जेन ग्रिन: ६ जेजे स्मिथ: २९
नामिबिया: १४२-६
लक्ष्यः १६९
३३ ओभर समाप्त
- ३ रन
जेन ग्रिन: ४ जेजे स्मिथ: २२
नामिबिया: १३३-६
लक्ष्यः १६९
३२ ओभर समाप्त
- ३ रन
जेजे स्मिथ: २१ जेन ग्रिन: ३
नामिबिया: १३०-६
लक्ष्यः १६९
३१ ओभर समाप्त
- ८ रन
जेजे स्मिथ: २० जेन ग्रिन: १
नामिबिया: १२७-६
लक्ष्यः १६९
३०.२
6
३० ओभर समाप्त
- १ रन
जेन ग्रिन: ० जेजे स्मिथ: १३
नामिबिया: ११९-६
लक्ष्यः १६९
२९ ओभर समाप्त
- १ रन
जेन ग्रिन: ० जेजे स्मिथ: १२
नामिबिया: ११८-६
लक्ष्यः १६९
२८.४
W
२८ ओभर समाप्त
- ५ रन
निकोल लोफ्टी-इटन: ५ जेजे स्मिथ: ११
नामिबिया: ११७-५
लक्ष्यः १६९
२७ ओभर समाप्त
- ४ रन
निकोल लोफ्टी-इटन: ५ जेजे स्मिथ: ६
नामिबिया: ११२-५
लक्ष्यः १६९
२६ ओभर समाप्त
- ३ रन
निकोल लोफ्टी-इटन: ३ जेजे स्मिथ: ४
नामिबिया: १०८-५
लक्ष्यः १६९
२५ ओभर समाप्त
- ० रन
जेजे स्मिथ: ३ निकोल लोफ्टी-इटन: १
नामिबिया: १०५-५
लक्ष्यः १६९
२४ ओभर समाप्त
- २ रन
जेजे स्मिथ: ३ निकोल लोफ्टी-इटन: १
नामिबिया: १०५-५
लक्ष्यः १६९
२३ ओभर समाप्त
- ० रन
जेजे स्मिथ: २ निकोल लोफ्टी-इटन: ०
नामिबिया: १०३-५
लक्ष्यः १६९
२२ ओभर समाप्त
- ४ रन
नामिबिया: १०३-५
लक्ष्यः १६९
२१.६
W
२१.१
4
२१ ओभर समाप्त
- ० रन
जेजे स्मिथ: २ जेरार्ड एरास्मस: ४८
नामिबिया: ९९-४
लक्ष्यः १६९
२० ओभर समाप्त
- १ रन
जेरार्ड एरास्मस: ४८ जेजे स्मिथ: २
नामिबिया: ९९-४
लक्ष्यः १६९
१९ ओभर समाप्त
- १२ रन
जेरार्ड एरास्मस: ४८ जेजे स्मिथ: १
नामिबिया: ९८-४
लक्ष्यः १६९
१८.६
6
१८ ओभर समाप्त
- १ रन
जेजे स्मिथ: ० जेरार्ड एरास्मस: ३७
नामिबिया: ८६-४
लक्ष्यः १६९
१७.३
W
१७ ओभर समाप्त
- ७ रन
जेरार्ड एरास्मस: ३७ जान फ्रिलिंक: ४
नामिबिया: ८५-३
लक्ष्यः १६९
१६.६
4
१६ ओभर समाप्त
- ५ रन
जेरार्ड एरास्मस: ३१ जान फ्रिलिंक: ३
नामिबिया: ७८-३
लक्ष्यः १६९
१५.३
4
१५ ओभर समाप्त
- ३ रन
जेरार्ड एरास्मस: २७ जान फ्रिलिंक: २
नामिबिया: ७३-३
लक्ष्यः १६९
१४ ओभर समाप्त
- ० रन
जान फ्रिलिंक: १ जेरार्ड एरास्मस: २६
नामिबिया: ७०-३
लक्ष्यः १६९
१३ ओभर समाप्त
- १ रन
जेरार्ड एरास्मस: २६ जान फ्रिलिंक: १
नामिबिया: ७०-३
लक्ष्यः १६९
१२.१
W
१२ ओभर समाप्त
- ४ रन
जेरार्ड एरास्मस: २६ माइकल भान लिंगेन: ३१
नामिबिया: ६९-२
लक्ष्यः १६९
११ ओभर समाप्त
- १४ रन
जेरार्ड एरास्मस: २२ माइकल भान लिंगेन: ३१
नामिबिया: ६५-२
लक्ष्यः १६९
१० ओभर समाप्त
- १ रन
माइकल भान लिंगेन: ३० जेरार्ड एरास्मस: १०
नामिबिया: ५१-२
लक्ष्यः १६९
९ ओभर समाप्त
- ६ रन
माइकल भान लिंगेन: ३० जेरार्ड एरास्मस: ९
नामिबिया: ५०-२
लक्ष्यः १६९
८.३
6
८ ओभर समाप्त
- ४ रन
जेरार्ड एरास्मस: ९ माइकल भान लिंगेन: २४
नामिबिया: ४४-२
लक्ष्यः १६९
७ ओभर समाप्त
- १४ रन
माइकल भान लिंगेन: २४ जेरार्ड एरास्मस: ५
नामिबिया: ४०-२
लक्ष्यः १६९
६ ओभर समाप्त
- ४ रन
जेरार्ड एरास्मस: ५ माइकल भान लिंगेन: १०
नामिबिया: २६-२
लक्ष्यः १६९
५ ओभर समाप्त
- ५ रन
माइकल भान लिंगेन: १० जेरार्ड एरास्मस: १
नामिबिया: २२-२
लक्ष्यः १६९
४.१
W
४ ओभर समाप्त
- ४ रन
माइकल भान लिंगेन: ६ जेपी कोट्जे: ३
नामिबिया: १७-१
लक्ष्यः १६९
३ ओभर समाप्त
- ३ रन
माइकल भान लिंगेन: २ जेपी कोट्जे: ३
नामिबिया: १३-१
लक्ष्यः १६९
२ ओभर समाप्त
- १ रन
जेपी कोट्जे: २ माइकल भान लिंगेन: ०
नामिबिया: १०-१
लक्ष्यः १६९
१.६
.
१.४
W
१ ओभर समाप्त
- ९ रन
निको डाभिन: ८ जेपी कोट्जे: १
नामिबिया: ९-०
लक्ष्यः १६९
०.६
4
नेपाल
नामिबिया
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल भुर्तेल
|
18 | 16 | 3 | 0 | 112 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
6 | 17 | 0 | 0 | 35 | |||||||
ललित राजवंशी
|
0 | 6 | 0 | 0 | 0 | |||||||
करण केसी
|
12 | 12 | 1 | 1 | 100 | |||||||
सोमपाल कामी
|
4 | 3 | 1 | 0 | 133 | |||||||
कुशल मल्ल
|
36 | 52 | 1 | 3 | 69 | |||||||
रोहितकुमार पौडेल
|
0 | 9 | 0 | 0 | 0 | |||||||
अनिल साह
|
0 | 2 | 0 | 0 | 0 | |||||||
आसिफ शेख
|
58 | 64 | 8 | 1 | 90 | |||||||
देव खनाल
|
0 | 5 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
बर्नार्ड स्कोल्ज
|
10 | 31 | 4 | 3.1 | |||||||
ज्याक ब्रेसल
|
5 | 24 | 1 | 4.8 | |||||||
रुबेन ट्रम्पलम्यान
|
5 | 36 | 0 | 7.2 | |||||||
जान फ्रिलिंक
|
1 | 2 | 0 | 2 | |||||||
निकोल लोफ्टी-इटन
|
6.2 | 34 | 4 | 5.37 | |||||||
जेरार्ड एरास्मस
|
10 | 39 | 1 | 3.9 |
ब्यटिङ नगरेका
आरिफ शेख
सूय तामाङ
पवन सर्राफ
गुल्सन झा
विकेट गुमेका
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जेपी कोट्जे
|
3 | 9 | 0 | 0 | 33.33 | |||||||
बर्नार्ड स्कोल्ज
|
8 | 5 | 2 | 0 | 160 | |||||||
निको डाभिन
|
8 | 5 | 2 | 0 | 160 | |||||||
रुबेन ट्रम्पलम्यान
|
16 | 12 | 2 | 1 | 133.33 | |||||||
जान फ्रिलिंक
|
4 | 15 | 0 | 0 | 26.67 | |||||||
निकोल लोफ्टी-इटन
|
5 | 17 | 0 | 0 | 29.41 | |||||||
माइकल भान लिंगेन
|
31 | 34 | 4 | 2 | 91.18 | |||||||
जेजे स्मिथ
|
34 | 67 | 1 | 2 | 50.75 | |||||||
जेन ग्रिन
|
6 | 20 | 0 | 0 | 30 | |||||||
जेरार्ड एरास्मस
|
52 | 57 | 8 | 2 | 91.23 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल भुर्तेल
|
5 | 2 | 3 | 0.4 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
7 | 2 | 2 | 0.29 | |||||||
ललित राजवंशी
|
7.1 | 2 | 1 | 0.28 | |||||||
करण केसी
|
4 | 0 | 0 | 0 | |||||||
सोमपाल कामी
|
3.1 | 0 | 0 | 0 | |||||||
कुशल मल्ल
|
7 | 2 | 1 | 0.29 | |||||||
रोहितकुमार पौडेल
|
7 | 0 | 1 | 0 |
ब्यटिङ नगरेका
मलान क्रुगर
ज्याक ब्रेसल
टांगेनी लुंगामेनी
बेन शिकोंगो
सन फौसी
विकेट गुमेका
नेपाल
नामिबिया
कुशल भुर्तेल
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
आरिफ शेख
ब्याट्समेन
सूय तामाङ
बलर
ललित राजवंशी
बलर
करण केसी
ब्याट्समेन
पवन सर्राफ
अलराउण्डर
गुल्सन झा
बलर
सोमपाल कामी
बलर
कुशल मल्ल
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
अनिल साह
विकेट किपर
आसिफ शेख
विकेट किपर
देव खनाल
ब्याट्समेन
मलान क्रुगर
ब्याट्समेन
जेपी कोट्जे
ब्याट्समेन
बर्नार्ड स्कोल्ज
बलर
ज्याक ब्रेसल
बलर
निको डाभिन
बलर
जान फ्रिलिंक
अलराउण्डर
बेन शिकोंगो
अलराउण्डर
सन फौसी
अलराउण्डर
निकोल लोफ्टी-इटन
ब्याट्समेन
माइकल भान लिंगेन
ब्याट्समेन
जेजे स्मिथ
अलराउण्डर
जेन ग्रिन
विकेट किपर
जेरार्ड एरास्मस
ब्याट्समेन
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
लङअफमा करण केसी क्याच आउट । नामिवियालाई १६९ रनको लक्ष्य ।
करणले चोभार एण्डको दर्शकमा छक्का हान्दै खुसीयाली फर्काएका छन् ।
करण मिराकल ? नेपालले दोस्रो ड्रिंस ब्रेकमा चार वैकल्पिक खेलाडीलाई पठाएको थियो । मोन्टी देशाईको रणनीति कस्तो रहला कौतलहता । नेपाल करणबाट विष्फोटक ब्याटिङका साथ २ सय रनको आसपासमा पुग्न चाहन्छ । करणले सिंगल रन लिने छैनन् । उनको प्रयास चौका र छक्का हुनेछ ।
बोल्ड ! अफ स्टम्प बल रिड गर्न नसकेपछि भीम २६ रनमा बोल्ड । बेर्नार्डले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । अन्तिम ब्याटरको रुपमा ललित आएका छन् ।
३४ औं ओभरमा लोफ्टीले सोमपाल र दीपेन्द्रलाई आउट गरेपछि नेपालको योगफल अव २ सय पनि कठिन देखिएको छ । भीम र करण अन्तिम जोडीको रुपमा छन् । नेपाल करणबाट आक्रामक ब्याटिङका साथ कम्तिमा २ सय योगफल चाहन्छ ।
कभरमा उत्कृष्ट क्याच र सोमपाल कामी आउट । निकोलस डेभिनले उत्कृष्ट क्याचका साथ कुनै मौका दिएनन् । अन्तिम आशाको रुपमा करण आएका छन् ।
नो गर्जन टाइगर टुडे । लोफ्टीलाई अघि बढेर खेल्ने धुनमा मिस भएपछि नेपाली क्रिकेटका अलराउन्डर दीपेन्द्रसिं ऐरी ६ रनमा स्टम्पिङ आउट भएका छन् । नेपालको लागि ठूलो झड्का पनि । नवौं नम्बरमा सोमपाल कामी आएका छन् । त्यसपछि दशौंमा करण र ११ औं ललित आउनेछन् ।
कट खेल्दै थर्डम्यानमा चौका ।
जेराल्ड सफल । नेपाललाई ठूलो झड्का । कुशल मल्ल लेगमा सर्ट खेल्ने धुनमा सर्ट फाइन लेगमा ब्रासेलबाट क्याच आउट । आठौं नम्बरमा दीपेन्द्रसिंह ऐरी आएका छन् । नेपालको ब्याटिङ १० नम्बर सम्म । सोमपाल कामी र करण केसी राम्रो ब्याटिङको क्षमता राख्छन् ।
एज लागेको बल फस्ट स्लिपमा रोक्न जेजे स्मिथ चुकेपछि फाइन थर्डम्यानमा चौका ।
लेग स्पिनर लोफ्टीलाई ठूलो सट खेल्ने धुनमा टप एज लागेर रोहित पौडेल गल्लीमा बेर्नार्डबाट क्याच आउट । रोहित, देव र अनिल आज शून्यमा आउट । कप्तान रोहित खराब सट खेल्दै पेभेलिएन फर्केपछि सातौं नम्बरमा भीम सार्की ब्याटिङ गर्न आएका छन् ।
एज अनि विकेटकिपरको छेउबाट चौका ।
कुशलको विशाल छक्का । स्टेटमा छक्का हान्दै बल पार्किङमा पुर्याएका छन् ।
आसिफ आउट । बेर्नार्डको टर्न बलमा एलबीडब्लू आउट हुन पुगेका हुन् । नामिवियाको जोड अपिलमा अम्पायरले केहि समय लिँदै आउट दिएका हुन् । छैटौं नम्बरमा रोहित पौडेल ब्याटिङमा आएका छन् । ड्रिंस ब्रेकपछि मोमेन्ट्स नामिवियाले हात पारेको छ ।
स्टेटमा छक्का अनि आसिफको अर्धशतक पूरा । आसिफको यो ओडीआई करिअरको १२ औं अर्धशतक ।
थर्डम्यानमा चौका ।
लेग साइडको बल डीप फाइनलमा चौका ।
कभरमा चौका । आसिफ शेखले ब्रासेलको बलमा चौका प्रहार गर्दै दबाबमा राख्न खोजेका छन् । कुशल मल्लसँग एउटा राम्रो साझेदारी गर्न आवश्यक ।
कुशल मल्ल । आफ्नो फेबरेट जोन लङअनको माथिबाट ठूलो सट खेलेका छन् ।
डीप मिडविकेटमा कुशल मल्लले ठूलो सट खेल्दै छक्का हानेका छन् ।
रोहित र भीम सार्की जस्ता ओडीआई ब्याटर टोलीमा हुँदा हुँदै पाँचौं नम्बरमा कुशल मल्ललाई पठाउने निर्णयमा के नेपाल सफल होला ?
एज अनि विकेटकिपरबाट क्याच आउट । देव खनाल शून्यमा पेभेलिएन फर्केका छन् । लेन्थ बलमा एज लागेर आउट । पाँचौं नम्बरमा कुशल मल्ललाई पठाएको छ । त्यसपछि रोहित पौडेल र भीम सार्की जस्ता ब्याटर आउन बाँकी छ । नेपालको ब्याटिङ लाइअप आज सन्तुलित देखिदैन ।
सर्ट बल डीप ब्यावार्ड स्क्वायरमा पुल अनि चौका ।
ओहो ! ठूलो झड्का । एकै ओभरमा दुई विकेट । अफ स्टम्प केन्द्रित बला अनिल साह एक्स्ट्रा कभरमा जेराल्डबाट क्याच आउट भए । उच्च लयमा रहेका अनिल आउट भएसँगै चौथो नम्बरमा देव खनाल आएका छन् ।
डीप एक्स्ट्रा कभरमा चौका । अफ साइडको लेन्थ बललाई आसिफले पन्च गरेका हुन् ।
एज अनि चौका । लेग साईडको बल कुशल भुर्तेलले डीप फाइन लेगमा चौका हानेका थिए ।
डीप कभर प्वाइन्टमा कट खेल्दै चौका ।
स्टेटमा आसिफको ब्याटबाट चौका ।
डीप प्वाइन्टमा चौका ।