Nepal vs Netherlands 2023–2027 ICC Cricket World Cup League 2
२०८० फागुन १३, आइतबार
नेपाल
१७२/१०49.3 overs
VS
नेदरल्याण्ड्स
१७३/२37.5 overs
नेदरल्याण्ड्स ८ विकेटले विजयी
प्लेयर अफ दि म्याच
विक्रमजित सिंह
Tribhuvan University International Cricket Ground, Kirtipur
2023–2027 ICC Cricket World Cup League 2
Asif Yaqoob (PAK), Vinay Kumar (NEP) and Buddhi Pradhan (NEP)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
नेपाल
नेदरल्याण्ड्स
३७ ओभर समाप्त
- ६ रन
विक्रमजित सिंह: ५७ स्याब्रान्ड एंगेलब्रेक्ट: ४४
नेदरल्याण्ड्स: १७०-२
लक्ष्यः १७३
३६ ओभर समाप्त
- १० रन
स्याब्रान्ड एंगेलब्रेक्ट: ४३ विक्रमजित सिंह: ५२
नेदरल्याण्ड्स: १६४-२
लक्ष्यः १७३
३५ ओभर समाप्त
- ६ रन
विक्रमजित सिंह: ५१ स्याब्रान्ड एंगेलब्रेक्ट: ३४
नेदरल्याण्ड्स: १५४-२
लक्ष्यः १७३
३४ ओभर समाप्त
- ३ रन
विक्रमजित सिंह: ४५ स्याब्रान्ड एंगेलब्रेक्ट: ३४
नेदरल्याण्ड्स: १४८-२
लक्ष्यः १७३
३३ ओभर समाप्त
- ५ रन
विक्रमजित सिंह: ४३ स्याब्रान्ड एंगेलब्रेक्ट: ३३
नेदरल्याण्ड्स: १४५-२
लक्ष्यः १७३
३२ ओभर समाप्त
- ३ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: ३१ विक्रमजित सिंह: ४०
नेदरल्याण्ड्स: १४०-२
लक्ष्यः १७३
३१ ओभर समाप्त
- २ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: २९ विक्रमजित सिंह: ३९
नेदरल्याण्ड्स: १३७-२
लक्ष्यः १७३
३० ओभर समाप्त
- ४ रन
विक्रमजित सिंह: ३८ स्याब्रान्ड एंगेलब्रेक्ट: २८
नेदरल्याण्ड्स: १३५-२
लक्ष्यः १७३
२९ ओभर समाप्त
- २ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: २५ विक्रमजित सिंह: ३७
नेदरल्याण्ड्स: १३१-२
लक्ष्यः १७३
२८ ओभर समाप्त
- १ रन
विक्रमजित सिंह: ३६ स्याब्रान्ड एंगेलब्रेक्ट: २४
नेदरल्याण्ड्स: १२९-२
लक्ष्यः १७३
२७ ओभर समाप्त
- १३ रन
विक्रमजित सिंह: ३६ स्याब्रान्ड एंगेलब्रेक्ट: २३
नेदरल्याण्ड्स: १२८-२
लक्ष्यः १७३
२६ ओभर समाप्त
- ३ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: २२ विक्रमजित सिंह: २४
नेदरल्याण्ड्स: ११५-२
लक्ष्यः १७३
२५ ओभर समाप्त
- ४ रन
विक्रमजित सिंह: २३ स्याब्रान्ड एंगेलब्रेक्ट: २१
नेदरल्याण्ड्स: ११२-२
लक्ष्यः १७३
२४ ओभर समाप्त
- ३ रन
विक्रमजित सिंह: २१ स्याब्रान्ड एंगेलब्रेक्ट: १९
नेदरल्याण्ड्स: १०८-२
लक्ष्यः १७३
२३ ओभर समाप्त
- ४ रन
विक्रमजित सिंह: २० स्याब्रान्ड एंगेलब्रेक्ट: १७
नेदरल्याण्ड्स: १०५-२
लक्ष्यः १७३
२२ ओभर समाप्त
- ६ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: १७ विक्रमजित सिंह: १६
नेदरल्याण्ड्स: १०१-२
लक्ष्यः १७३
DRINKS !!!
२१ ओभर समाप्त
- २ रन
विक्रमजित सिंह: १४ स्याब्रान्ड एंगेलब्रेक्ट: १३
नेदरल्याण्ड्स: ९५-२
लक्ष्यः १७३
२० ओभर समाप्त
- २ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: १२ विक्रमजित सिंह: १३
नेदरल्याण्ड्स: ९३-२
लक्ष्यः १७३
१९ ओभर समाप्त
- ० रन
विक्रमजित सिंह: १२ स्याब्रान्ड एंगेलब्रेक्ट: ११
नेदरल्याण्ड्स: ९१-२
लक्ष्यः १७३
१८ ओभर समाप्त
- ७ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: ११ विक्रमजित सिंह: १२
नेदरल्याण्ड्स: ९१-२
लक्ष्यः १७३
१७ ओभर समाप्त
- ६ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: ९ विक्रमजित सिंह: ७
नेदरल्याण्ड्स: ८४-२
लक्ष्यः १७३
१६ ओभर समाप्त
- २ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: ४ विक्रमजित सिंह: ६
नेदरल्याण्ड्स: ७८-२
लक्ष्यः १७३
१५ ओभर समाप्त
- ० रन
स्याब्रान्ड एंगेलब्रेक्ट: ३ विक्रमजित सिंह: ५
नेदरल्याण्ड्स: ७६-२
लक्ष्यः १७३
१४ ओभर समाप्त
- २ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: ३ विक्रमजित सिंह: ५
नेदरल्याण्ड्स: ७६-२
लक्ष्यः १७३
१३ ओभर समाप्त
- ३ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: २ विक्रमजित सिंह: ४
नेदरल्याण्ड्स: ७४-२
लक्ष्यः १७३
१२ ओभर समाप्त
- ६ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: ० विक्रमजित सिंह: ३
नेदरल्याण्ड्स: ७१-२
लक्ष्यः १७३
११.४
W
११ ओभर समाप्त
- २ रन
विक्रमजित सिंह: ३ म्याक्स ओडाउड: २२
नेदरल्याण्ड्स: ६५-१
लक्ष्यः १७३
१० ओभर समाप्त
- २ रन
म्याक्स ओडाउड: २२ विक्रमजित सिंह: १
नेदरल्याण्ड्स: ६३-१
लक्ष्यः १७३
९ ओभर समाप्त
- ६ रन
विक्रमजित सिंह: ० म्याक्स ओडाउड: २१
नेदरल्याण्ड्स: ६१-१
लक्ष्यः १७३
८.४
W
८ ओभर समाप्त
- १६ रन
म्याक्स ओडाउड: २१ माइकल लेभिट: ३३
नेदरल्याण्ड्स: ५५-०
लक्ष्यः १७३
७.३
6
७ ओभर समाप्त
- ३ रन
माइकल लेभिट: २२ म्याक्स ओडाउड: १६
नेदरल्याण्ड्स: ३९-०
लक्ष्यः १७३
६ ओभर समाप्त
- ५ रन
माइकल लेभिट: २० म्याक्स ओडाउड: १५
नेदरल्याण्ड्स: ३६-०
लक्ष्यः १७३
५ ओभर समाप्त
- १७ रन
माइकल लेभिट: १६ म्याक्स ओडाउड: १४
नेदरल्याण्ड्स: ३१-०
लक्ष्यः १७३
४.३
6
४ ओभर समाप्त
- ६ रन
माइकल लेभिट: ६ म्याक्स ओडाउड: ७
नेदरल्याण्ड्स: १४-०
लक्ष्यः १७३
३ ओभर समाप्त
- ३ रन
म्याक्स ओडाउड: ७ माइकल लेभिट: ०
नेदरल्याण्ड्स: ८-०
लक्ष्यः १७३
२ ओभर समाप्त
- ४ रन
म्याक्स ओडाउड: ५ माइकल लेभिट: ०
नेदरल्याण्ड्स: ५-०
लक्ष्यः १७३
१ ओभर समाप्त
- १ रन
माइकल लेभिट: ० म्याक्स ओडाउड: १
नेदरल्याण्ड्स: १-०
लक्ष्यः १७३
नेदरल्याण्ड्सले जवाफी ब्याटिङ सुरु गर्दैछ । नेपालको लागि स्पीनर ललित राजवंशीले बलिङ सुरुवात गर्नेछन् ।
नेपाल
नेदरल्याण्ड्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल भुर्तेल
|
Not Out | 66 | 92 | 8 | 0 | 71 | ||||||
आरिफ शेख
|
Not Out | 22 | 49 | 1 | 0 | 44 | ||||||
आसिफ शेख
|
Not Out | 17 | 27 | 2 | 1 | 62 | ||||||
अनिल साह
|
Not Out | 7 | 11 | 0 | 1 | 63 | ||||||
रोहितकुमार पौडेल
|
Not Out | 16 | 40 | 2 | 0 | 40 | ||||||
कुशल मल्ल
|
Not Out | 2 | 9 | 0 | 0 | 22 | ||||||
गुल्सन झा
|
Not Out | 5 | 17 | 0 | 0 | 29 | ||||||
करण केसी
|
Not Out | 26 | 27 | 1 | 2 | 96 | ||||||
ललित राजवंशी
|
Not Out | 0 | 4 | 0 | 0 | 0 | ||||||
दीपेन्द्र सिंह ऐरी
|
1 | 11 | 0 | 0 | 9 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
म्याक्स ओडाउड
|
2 | 14 | 0 | 7 | |||||||
आर्यन दत्त
|
10 | 17 | 3 | 1.7 | |||||||
माइकल लेभिट
|
6 | 31 | 0 | 5.17 | |||||||
भिभियन किंग्मा
|
10 | 44 | 3 | 4.4 | |||||||
रोलेफ भान डर मर्वे
|
10 | 23 | 1 | 2.3 | |||||||
बास डि लिड
|
9.3 | 31 | 2 | 3.26 | |||||||
विक्रमजित सिंह
|
2 | 20 | 0 | 10 |
विकेट गुमेका
दीपेन्द्र सिंह ऐरी
93
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
म्याक्स ओडाउड
|
28 | 26 | 2 | 2 | 107.69 | |||||||
माइकल लेभिट
|
39 | 33 | 3 | 4 | 118.18 | |||||||
स्याब्रान्ड एंगेलब्रेक्ट
|
46 | 75 | 3 | 0 | 61.33 | |||||||
विक्रमजित सिंह
|
58 | 92 | 7 | 0 | 63.04 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल भुर्तेल
|
2 | 0 | 0 | 0 | |||||||
रोहितकुमार पौडेल
|
4.5 | 2 | 0 | 0.41 | |||||||
कुशल मल्ल
|
7 | 0 | 0 | 0 | |||||||
करण केसी
|
4 | 0 | 0 | 0 | |||||||
ललित राजवंशी
|
10 | 0 | 1 | 0 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
10 | 0 | 1 | 0 |
ब्यटिङ नगरेका
नोआह क्रस
आर्यन दत्त
तेजा निडामानिरु
स्कट एडवार्ड्स
भिभियन किंग्मा
रोलेफ भान डर मर्वे
बास डि लिड
विकेट गुमेका
नेपाल
नेदरल्याण्ड्स
कुशल भुर्तेल
ब्याट्समेन
आरिफ शेख
ब्याट्समेन
आसिफ शेख
विकेट किपर
अनिल साह
विकेट किपर
रोहितकुमार पौडेल
ब्याट्समेन
कुशल मल्ल
ब्याट्समेन
गुल्सन झा
बलर
करण केसी
ब्याट्समेन
ललित राजवंशी
बलर
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
म्याक्स ओडाउड
ब्याट्समेन
नोआह क्रस
ब्याट्समेन
आर्यन दत्त
बलर
तेजा निडामानिरु
अलराउण्डर
स्कट एडवार्ड्स
विकेट किपर
माइकल लेभिट
ब्याट्समेन
भिभियन किंग्मा
बलर
स्याब्रान्ड एंगेलब्रेक्ट
अलराउण्डर
रोलेफ भान डर मर्वे
अलराउण्डर
बास डि लिड
अलराउण्डर
विक्रमजित सिंह
ब्याट्समेन
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
बाउन्ड्री हान्ने धुनमा करण केसी आउट भएका छन् । सुरुको दुई बलमा रन नलिएका करण तेस्रो बलमा आउट भएपछि नेपाल ३ बल बाँकी छँदा १७२ रनमा अलआउट भएको छ ।
नेपालको नवौँ विकेट गुमेको छ । आरिफ शेख २२ रन बनाएर आउट भएका छन् । अन्तिम ब्याटरको रुपमा ललित राजवंशी आएका छन् । नेपालले अब १० बल खेल्न बाँकी छ ।
करणको अर्को विशाल छक्का । दर्शकहरु उत्साहित भएका छन् ।
करण केसीले छक्का हानेसँगै दर्शकमा उल्लास छाएको छ ।
करणको चौकासँगै नेपालले १५० रन पूरा गरको छ ।
आरिफ शेखको पहिलो बाउन्ड्री । नेपालले ४८ बल पछि पहिलो बाउन्ड्री प्रहार गरेको हो । ३५.३ ओभरमा कुशल भुर्तेलले पछिल्लो चौका प्रहार गरेका थिए ।
नेदरल्याण्ड्सका आर्यन दत्तले आज उत्कृष्ट बलिङ गर्दै नेपाली ब्याटरलाई दबाबमा राख्न सफल भए । उनले आफ्नो १० ओभर स्पेलशमा २ मेडन राख्दै १६ रन मात्र खर्चेर ३ विकेट लिए ।
नेपालले आठौं विकेट गुमाएको छ । साएब्रान्ड एंगलब्रेक्टले उत्कृष्ट क्याचमा गुल्सन आउट भए । करण केसी नयाँ ब्याटिङमा आएका छन् । नेपाललाई पूरै ५० ओभर खेल्नुपर्ने चुनौती छ ।
एलबीडब्लुको जोडदार अपिल । तर अम्पायरले आउट दिएनन् । डच खेलाडीहरु अम्पायरको निर्णयप्रति सन्तुष्ट छैनन् ।
कट एण्ड बोल्ड । नेपालको इनिङ्स सम्हालिरहेका ओपनर कुशल भुर्तेल पनि आउट भएपछि नेपालले सातौं विकेट गुमाएको छ । गुल्सन झा ब्याटिङमा आएका छन् ।
लङअफमा चौका ।
भिम शार्की क्लिन बोल्ड । नेपालले छैटौं विकेट गुमाएको छ । क्रिजमा आरिफ शेख नयाँ ब्याटरको रुपमा आएका छन् । उनी यस सिरिजमा पहिलो खेल खेल्दैछन् ।
नेपालको पाँचौ विकेट गुमेको छ । दीपेन्द्र सिंह ऐरी रनआउट भएका छन् । कुशल भुर्तेलले हानेको सट बलर बास डी लिडलाई लाग्दै स्टम्पमा लागेपनि नन स्ट्राइकमा रहेका दीपेन्द्र रनआउट भएका हुन् । भिम शार्की नयाँ ब्याटर ।
दीपेन्द्रले ११ बल खेेलपछि रनको खाता खोलेका छन् ।
डचको खराब फिल्डिङ । नेपालले क्विक २ रन जोडेको छ ।
नेपालले चौथो विकेट गुमाएको छ । कप्तान रोहित अनावश्यक सट हान्ने चक्करमा नोह क्रोसबाट क्याचआउट भए । जारी शृखंलामा रोहितको प्रदर्शन खराब रह्यो । पहिलो खेलमा नामिबिया विरुद्ध १ रनमा आउट भएका उनले दोस्रो खेलमा नेदरल्याण्ड्स विरुद्ध ब्याटिङ गर्नुपरेन । तेस्रो खेलमा नामिबिया विरुद्ध शुन्यमै आउट भएका उनले आज दोहोरो अंकमा रन जोड्दै १६ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी नयाँ ब्याटर । भिम शार्की र आरिफ शेखभन्दा दीपेन्द्र अगाडि ब्याटिङमा आएका छन् ।
नेपालले ३८ बलपछि पहिलो बाउन्ड्री प्रहार गरेको छ । रोहितले थर्ड म्यानमा चौका प्रहार गरे ।
एलबीडब्लुको जोडदार अपिल । तर अम्पायरले दिएनन् ।
म्याक्स ओ\’डाउडले भुर्तेलको क्याच लिने प्रयास गरेको थिए । तर बल थोरै अगाडि खस्दा उनले क्याच लिन सकेनन् ।
कुशल भुर्तेलले पाँचौ चौका प्रहार गरेका छन् ।
एलबीडब्लुको जोडकार अपिल । तर अम्पायरले नकारिदिए ।
लङअफमा चौका । कप्तान रोहितको ब्याटबाट पहिलो चौका।
चौका । एक छेउबाट विकेट गएपनि कुशल भुर्तेलले अर्को छेउ सम्हाल्दै रन जोडिरहेका छन् ।
नेपालले तेस्रो विकेट गुमाएको छ । आर्यन दत्तको बलमा कुशल मल्ल एलबीडब्लु आउट भएका छन् । नेपालले पछिल्लो ४ रन बनाउँदा २ विकेट गुमाएको छ । क्रिसमा कप्तान रोहित नयाँ ब्याटरको रुपमा आएका छन् ।
चौथो नम्बरमा ब्याटिङ गर्न कुशल मल्ल आएका छन् । क्रिजमा दुई कुशल छन् । दायाँ र बायाँ हाते कम्बिनेसमा मिलाउन कुशल मल्ल ब्याटिङमा आएका हुन् ।
नेपालले दोस्रो विकेट गुमाएको छ । अनिल व्यक्तिग ७ रन बनाएर किंग्माको बलमा बोल्ड भएका छन् । किंग्माले २ विकेट लिएका छन् ।
अनिलले छक्का हानेर बल दर्शक दिर्घा तिर पुर्याएका छन् । नेपालको ५० रन पनि पूरा भएको छ ।
अनिलको खराब सट । तर नो म्यान्स ल्याण्डमा बल खस्दा उनी भाग्यमानी बने ।
वान डाउनमा अनिल शाह आएका छन् । यसअघि नेदरल्याण्ड्स विरुद्ध जितमा अविजित ५७ रन बनाएका उनी त्यसपछि नामिबिया विरुद्धको खेलमा शुन्यमा आउट भएका थिए ।
नेपालले पहिलो विकेट गुमाएको छ । आसिफले सिधै बास डे लिडको हातमा क्याच दिए । जारी शृंखलामा पहिलो विकेटको लागि नेपालको यो सर्वाधिक साझेदारी (४२) हो । यसअघि नामििबया विरुद्ध कुशल र आसिफले ३८ रनको साझेदारी गरेका थिए ।
भुर्तेल अन फायर । उनले लगातार तेस्रो चौका प्रहार गरेका छन् ।
कभरमा चौका। भुर्तेलले लगातार दोस्रो चौका प्रहार गरेका छन् ।
कुशल भुर्तेलले पहिलो चौका प्रहार गरेका छन् ।
स्ट्रेट ड्राभइमा चौका। यो चौकासँगै आसिफले ओडिआईमा १४०० रन पूरा गरेका हुन् । उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् । कप्तान रोहितले १५७० रन बनाएका छन् ।
नेपाली इनिङ्सको पहिलो छक्का । आसिफ शेखले डि स्क्वायरमा छक्का प्रहार गरे ।
डच टोलीबाट एलबीडब्लुको अपिल । तर अम्पायरले दिएनन् ।
नेदरल्याण्ड्सका माइकल लेभिटले उत्कृष्ट फिल्डिङ गर्दै २ रन जोगाएका छन् ।
नेपाली इनिङ्सको पहिलो बाउन्ड्री आसिफ शेखको ब्याटबाट ।
डच टोलीबाट एलबीडब्लुको अर्को ठूलो अपिल । तर अम्पायरले नकारिदिए ।
नेदरल्याण्ड्सले एलबीडब्लु अपिल गरेको थियो । तर अम्पायरले कुशलकै नाममा रन दिए ।