Nepal A Vs Canada XI 1st OD Nepal A VS Canada XI OD Series
२०८० फागुन ६, आइतबार
क्यानडा
२१८/६49.3 overs
VS
नेपाल
२१६/८50 overs
क्यानडा ४ विकेटले विजयी
Mulpani Cricket Ground
Nepal A VS Canada XI OD Series
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
नेपाल
क्यानडा
पहिलो एकदिवसीय खेलमा नेपाल ए टिम क्यानडा एघारसँग ४ विकेटले पराजित भएको छ ।
४९.३
4
४९ ओभर समाप्त
- ६ रन
निखिल दत्त: ६२ श्रेयास मोभ्भा: २१
क्यानडा: २१२-६
लक्ष्यः २१७
४८ ओभर समाप्त
- ४ रन
श्रेयास मोभ्भा: १८ निखिल दत्त: ५९
क्यानडा: २०६-६
लक्ष्यः २१७
४७ ओभर समाप्त
- ६ रन
निखिल दत्त: ५७ श्रेयास मोभ्भा: १७
क्यानडा: २०२-६
लक्ष्यः २१७
४६ ओभर समाप्त
- ६ रन
निखिल दत्त: ५५ श्रेयास मोभ्भा: १३
क्यानडा: १९६-६
लक्ष्यः २१७
४५ ओभर समाप्त
- ३ रन
श्रेयास मोभ्भा: १२ निखिल दत्त: ५०
क्यानडा: १९०-६
लक्ष्यः २१७
४४.१
.
४४ ओभर समाप्त
- २ रन
श्रेयास मोभ्भा: ११ निखिल दत्त: ४८
क्यानडा: १८७-६
लक्ष्यः २१७
४३ ओभर समाप्त
- ६ रन
निखिल दत्त: ४७ श्रेयास मोभ्भा: १०
क्यानडा: १८५-६
लक्ष्यः २१७
४२ ओभर समाप्त
- ४ रन
श्रेयास मोभ्भा: ५ निखिल दत्त: ४६
क्यानडा: १७९-६
लक्ष्यः २१७
४१ ओभर समाप्त
- २ रन
निखिल दत्त: ४६ श्रेयास मोभ्भा: १
क्यानडा: १७५-६
लक्ष्यः २१७
४०.३
W
४० ओभर समाप्त
- २ रन
निखिल दत्त: ४५ साद विन जफर: २३
क्यानडा: १७३-५
लक्ष्यः २१७
३९ ओभर समाप्त
- ४ रन
साद विन जफर: २२ निखिल दत्त: ४४
क्यानडा: १७१-५
लक्ष्यः २१७
३८.२
1
३८ ओभर समाप्त
- २ रन
साद विन जफर: २० निखिल दत्त: ४२
क्यानडा: १६७-५
लक्ष्यः २१७
३७ ओभर समाप्त
- २ रन
निखिल दत्त: ४२ साद विन जफर: १८
क्यानडा: १६५-५
लक्ष्यः २१७
३६ ओभर समाप्त
- ५ रन
साद विन जफर: १७ निखिल दत्त: ४१
क्यानडा: १६३-५
लक्ष्यः २१७
३५ ओभर समाप्त
- १ रन
निखिल दत्त: ४१ साद विन जफर: १३
क्यानडा: १५८-५
लक्ष्यः २१७
३४ ओभर समाप्त
- १ रन
निखिल दत्त: ४१ साद विन जफर: १२
क्यानडा: १५७-५
लक्ष्यः २१७
३३ ओभर समाप्त
- १४ रन
निखिल दत्त: ४१ साद विन जफर: ११
क्यानडा: १५६-५
लक्ष्यः २१७
३२ ओभर समाप्त
- ६ रन
साद विन जफर: ८ निखिल दत्त: ३१
क्यानडा: १४२-५
लक्ष्यः २१७
३१ ओभर समाप्त
- ५ रन
निखिल दत्त: ३० साद विन जफर: ३
क्यानडा: १३६-५
लक्ष्यः २१७
३० ओभर समाप्त
- ४ रन
निखिल दत्त: २८ साद विन जफर: २
क्यानडा: १३१-५
लक्ष्यः २१७
२९ ओभर समाप्त
- ६ रन
निखिल दत्त: २६ साद विन जफर: ०
क्यानडा: १२७-५
लक्ष्यः २१७
२८ ओभर समाप्त
- १ रन
साद विन जफर: ० निखिल दत्त: २०
क्यानडा: १२१-५
लक्ष्यः २१७
२७ ओभर समाप्त
- २ रन
साद विन जफर: ० निखिल दत्त: १९
क्यानडा: १२०-५
लक्ष्यः २१७
२६.५
W
२६ ओभर समाप्त
- ७ रन
निखिल दत्त: १८ नवनित दलिवाल: ७९
क्यानडा: ११८-४
लक्ष्यः २१७
२५ ओभर समाप्त
- १ रन
निखिल दत्त: १३ नवनित दलिवाल: ७७
क्यानडा: १११-४
लक्ष्यः २१७
२४ ओभर समाप्त
- १७ रन
नवनित दलिवाल: ७६ निखिल दत्त: १३
क्यानडा: ११०-४
लक्ष्यः २१७
२३.५
4
२३.३
6
२३ ओभर समाप्त
- ० रन
निखिल दत्त: १२ नवनित दलिवाल: ६०
क्यानडा: ९३-४
लक्ष्यः २१७
२२ ओभर समाप्त
- ९ रन
नवनित दलिवाल: ६० निखिल दत्त: १२
क्यानडा: ९३-४
लक्ष्यः २१७
२१ ओभर समाप्त
- ४ रन
नवनित दलिवाल: ५२ निखिल दत्त: ११
क्यानडा: ८४-४
लक्ष्यः २१७
२०.५
4
२० ओभर समाप्त
- ३ रन
निखिल दत्त: ११ नवनित दलिवाल: ४८
क्यानडा: ८०-४
लक्ष्यः २१७
१९ ओभर समाप्त
- ४ रन
निखिल दत्त: ११ नवनित दलिवाल: ४५
क्यानडा: ७७-४
लक्ष्यः २१७
१८ ओभर समाप्त
- ९ रन
नवनित दलिवाल: ४४ निखिल दत्त: ८
क्यानडा: ७३-४
लक्ष्यः २१७
१७.६
6
१७ ओभर समाप्त
- ५ रन
नवनित दलिवाल: ३७ निखिल दत्त: ६
क्यानडा: ६४-४
लक्ष्यः २१७
१६ ओभर समाप्त
- २ रन
नवनित दलिवाल: ३३ निखिल दत्त: ५
क्यानडा: ५९-४
लक्ष्यः २१७
१५ ओभर समाप्त
- १ रन
नवनित दलिवाल: ३३ निखिल दत्त: ४
क्यानडा: ५७-४
लक्ष्यः २१७
१४ ओभर समाप्त
- १ रन
निखिल दत्त: ३ नवनित दलिवाल: ३३
क्यानडा: ५६-४
लक्ष्यः २१७
१३ ओभर समाप्त
- २ रन
निखिल दत्त: २ नवनित दलिवाल: ३३
क्यानडा: ५५-४
लक्ष्यः २१७
१२ ओभर समाप्त
- ७ रन
निखिल दत्त: १ नवनित दलिवाल: ३२
क्यानडा: ५३-४
लक्ष्यः २१७
११.१
4
११ ओभर समाप्त
- १ रन
निखिल दत्त: ० नवनित दलिवाल: २६
क्यानडा: ४६-४
लक्ष्यः २१७
१० ओभर समाप्त
- २ रन
निखिल दत्त: ० नवनित दलिवाल: २५
क्यानडा: ४५-४
लक्ष्यः २१७
९ ओभर समाप्त
- १ रन
नवनित दलिवाल: २५ दिलप्रित बाजवा: ८
क्यानडा: ४३-२
लक्ष्यः २१७
८ ओभर समाप्त
- ७ रन
नवनित दलिवाल: २५ दिलप्रित बाजवा: ७
क्यानडा: ४२-२
लक्ष्यः २१७
७ ओभर समाप्त
- २ रन
नवनित दलिवाल: २० दिलप्रित बाजवा: ६
क्यानडा: ३५-२
लक्ष्यः २१७
६ ओभर समाप्त
- १० रन
नवनित दलिवाल: १९ दिलप्रित बाजवा: ५
क्यानडा: ३३-२
लक्ष्यः २१७
५ ओभर समाप्त
- ६ रन
दिलप्रित बाजवा: ० नवनित दलिवाल: १४
क्यानडा: २३-२
लक्ष्यः २१७
४ ओभर समाप्त
- ९ रन
नवनित दलिवाल: ९ दिलप्रित बाजवा: ०
क्यानडा: १७-२
लक्ष्यः २१७
३.५
4
३.१
W
३ ओभर समाप्त
- १ रन
दिलप्रित बाजवा: ० आरोन जोनसन: २
क्यानडा: ८-१
लक्ष्यः २१७
२.३
W
२ ओभर समाप्त
- ४ रन
श्रीमन्था विजयरत्ने: ५ आरोन जोनसन: १
क्यानडा: ७-०
लक्ष्यः २१७
१.१
.
१ ओभर समाप्त
- ३ रन
आरोन जोनसन: १ श्रीमन्था विजयरत्ने: १
क्यानडा: ३-०
लक्ष्यः २१७
नेपाल
क्यानडा
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मयन यादव
|
36 | 56 | 4 | 1 | 64 | |||||||
अर्जुन कुमाल
|
4 | 14 | 0 | 0 | 28 | |||||||
रासिद खान
|
40 | 64 | 5 | 0 | 62 | |||||||
विनोद भण्डारी
|
5 | 12 | 1 | 0 | 41 | |||||||
सन्दीप जोरा
|
14 | 25 | 2 | 0 | 56 | |||||||
किरण ठगुन्ना
|
25 | 32 | 3 | 0 | 78 | |||||||
विवेक यादव
|
23 | 33 | 1 | 1 | 69 | |||||||
बसिर अहमद
|
50 | 55 | 3 | 1 | 90 | |||||||
प्रतिश जीसी
|
4 | 3 | 1 | 0 | 133 | |||||||
साहब आलम
|
2 | 4 | 0 | 0 | 50 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
साद विन जफर
|
10 | 30 | 3 | 3 | |||||||
डिलोन हेलिगर
|
10 | 51 | 1 | 5.1 | |||||||
हर्श थाकर
|
10 | 22 | 1 | 2.2 | |||||||
निखिल दत्त
|
5 | 33 | 0 | 6.6 | |||||||
शाहिद अहमदजाई
|
9 | 28 | 1 | 3.11 | |||||||
इश्वरजोत सोही
|
6 | 57 | 2 | 9.5 |
ब्यटिङ नगरेका
सागर ढकाल
विकेट गुमेका
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
साद विन जफर
|
23 | 43 | 2 | 0 | 53.49 | |||||||
दिलप्रित बाजवा
|
10 | 19 | 1 | 0 | 52.63 | |||||||
हर्श थाकर
|
0 | 1 | 0 | 0 | 0 | |||||||
नवनित दलिवाल
|
80 | 76 | 10 | 2 | 105.26 | |||||||
निखिल दत्त
|
67 | 115 | 5 | 1 | 58.26 | |||||||
श्रेयास मोभ्भा
|
22 | 26 | 2 | 0 | 84.62 | |||||||
श्रीमन्था विजयरत्ने
|
5 | 11 | 1 | 0 | 45.45 | |||||||
आरोन जोनसन
|
2 | 5 | 0 | 0 | 40 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
रासिद खान
|
6 | 0 | 1 | 0 | |||||||
सन्दीप जोरा
|
5.3 | 2 | 0 | 0.36 | |||||||
विवेक यादव
|
1 | 0 | 0 | 0 | |||||||
बसिर अहमद
|
10 | 0 | 1 | 0 | |||||||
प्रतिश जीसी
|
7 | 12 | 1 | 1.71 | |||||||
सागर ढकाल
|
10 | 0 | 1 | 0 | |||||||
साहब आलम
|
10 | 2 | 2 | 0.2 |
ब्यटिङ नगरेका
डिलोन हेलिगर
शाहिद अहमदजाई
इश्वरजोत सोही
विकेट गुमेका
क्यानडा
नेपाल
साद विन जफर
अलराउण्डर
डिलोन हेलिगर
बलर
दिलप्रित बाजवा
बलर
हर्श थाकर
अलराउण्डर
नवनित दलिवाल
ब्याट्समेन
निखिल दत्त
बलर
शाहिद अहमदजाई
अलराउण्डर
श्रेयास मोभ्भा
विकेट किपर
श्रीमन्था विजयरत्ने
विकेट किपर
इश्वरजोत सोही
बलर
आरोन जोनसन
ब्याट्समेन
मयन यादव
ब्याट्समेन
अर्जुन कुमाल
ब्याट्समेन
रासिद खान
ब्याट्समेन
विनोद भण्डारी
विकेट किपर
सन्दीप जोरा
ब्याट्समेन
किरण ठगुन्ना
ब्याट्समेन
विवेक यादव
ब्याट्समेन
बसिर अहमद
ब्याट्समेन
प्रतिश जीसी
ब्याट्समेन
सागर ढकाल
बलर
साहब आलम
ब्याट्समेन
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
अन्तिम बलमा दुई रन र बसिरको अर्धशतक ।
कभरमा सिम्पल सटका साथ चौका प्रहार गरेका हुन् । अर्धशतक प्रहार गर्न अन्तिम बलमा दुर्य रन आवश्यक
स्टेटमा ठूलो सट खल्न खोजेपनि टप एज लागेपछि मिडअफमा सहज क्याच आउट भएका हुन् ।
डीप फरवार्ड स्क्वायरमा चौका
विवेक आउट । विवेक फस्ट स्लिपमा एज लागेर क्याच आउट भएका हुन् । थर्डम्यानको माथि सट खेल्न खोजेपनि सफल भएनन् ।
बसिरले किपरको माथिबाट खेलेको सटमा तीन रन बटुलेका हुन् ।
विवेकको विशाल छक्का । स्क्वायर लेगमा विवेकले मैदानको बार भन्दा बाहिर रहेको बाँस घारीमा बल पुर्याएका छन् ।
यस पटक भने बसिर अहमदले चौका प्रहार गरेका छन् । उक्त बल मुलपानी बजारतर्फ झाडीमा हराउन पुगेको छ । दर्शकले उक्त बल खोजेका छन् । अम्पायरले नयाँ बल मगाएका छन् ।
कट ए बोल्ड हुनबाट बसिर बचेका छन् । हेलिगरले एक हातले लिन खोजेपछि जीवनदान पाएका हुन् ।
कट एन्ड डिप प्वाइन्टमा चौका ।
छक्का । बसिर अहमदले स्क्वायर लेगमा हानेको सट हर्ष ठाकेरले समाउँदै बाहिर गएपछि छक्का भएको थियो ।
एलबीडब्लूको अपिल । तर अम्पायरबाट कुनै प्रतिक्रिया आएन ।
थर्डम्यानमा चौका हान्दै बसिर अहमदले खाता खोलेका छन् ।
एज अनि आउट । अफ साइडमा आएर सट खेल्ने धुनमा एज लागेर किरण ठगुन्ना क्याच आउट भएका हुन् ।
राशिद बोल्ड । अफ स्टम्प केन्द्रित बल कट खेल्न खोजेपनि लो बसेपछि बोल्ड भएका हुन् ।
कभरमा किरणले चौका हानेका छन् । त्यसअघिको बलमा सोहि किसिमको सट खेल्दै दुई रन जोडेका थिए ।
फुलटस बललाई हेलिगरको माथिबाट लङअफमा चौका ।
वाह् राशिद । स्वीप खेल्दै डीप स्क्वायर लेगको पछाडि चौका ।
खाली ठाउँको भरपूर्ण फाइदा । स्क्वायर लेगमा चौका ।
स्वीप अनि चौका । स्क्वायर लेगमा सुन्दर चौका ।
स्वीप अनि चौका । स्क्वायर लेगमा सुन्दर चौका ।
राशिद खानले २०१९ मा भुटानसँग १३ औं दक्षिण एसियाली खेलकुदमा टियु मैदानमा टि२० आईमा डेब्यू गरेका थिए । त्यसपछि नेपालको टोलीबाट खेल्ने मौका पाएनन् । उनी तीव्र गतिका बलर हुन् । तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । प्रधानमन्त्री कपमा ७२-५ को अवस्थाबाट १०६ रनको शतकीय इनिङ खेलेका थिए । जसमा ९ चौका र ६ छक्का हानेका थिए ।
सुदूरपश्चिमबाट घरेलु क्रिकेट किरण ठगुन्ना क्लिन हिटर हुन् । पहिलो पटक नेपाल ए बाट खेल्ने अवसर पाएका छन् । टि२० विश्वकप अघि क्यानडासँगको तीन खेल उनको लागि निकै महत्वपूर्ण हुनेछ ।
अघि बढेर ठूलो सट खेलेका सन्दीप जोराको क्याच लङअनमा क्यानडाका ईश्वरजित सोहीले उत्कृष्ट क्याच लिएका हुन् ।
लङअफमा राशिद खानले चौका हानेका छन् ।
जीवनदान । आरोन जोनसनले फस्ट स्लिपमा क्याच छाड्न पुगेका हुन् ।
एज लागेर थर्डम्यानमा चौका । आरोन जोनसनको छेउबाट नै गएको थियो ।
विनोद आउट । स्वीप खेल्ने धुनमा मिस भएपछि एलबीडब्लू । नेपाललाई ठूलो झड्का पनि । अनुभवी खेलाडी आउट भएपछि सन्दीप जोरा आएका छन् । अव आउने खेलाडी टि२० विशेष विवेक यादव र किरण ठगुन्ना छन् । इनिङ विकासको लागि बसिर अहमद विकल्पमा हुनसक्छन् ।
एज लागेर चौका ।
अफ स्टम्प केन्द्रित बल खेल्ने धुनमा मयन एज लागेर क्याच आउट भएका हुन् । क्यानडाका खेलाडीको जोडदार अपिलमा अम्पायरले आउट दिए ।
सुरुवाती ७ ओभरमा नेपालले कुनै विकेट नगुमाउँदै ४१ रन बनाएको थियो । त्यसपछि बाँकी ७ ओभरमा नेपालले मात्रै १० रन जोडेकोछ । १४ ओभरमा नेपाल ५१-१ को अवस्थामा ।
डीप प्वाइन्टमा चौका ।
२२ बलपछि नेपालले खातामा १ रन जोडेको छ ।
मयन यादव एक रन लिन चाहेका थिए । तर राशिद खानले नन स्ट्राइकबाट अस्वीकार गर्दै रन आउट हुनबाट बचाए ।
आहो ! कट एण्ड बोल्डको शिकार हुनबाट बचेका छन् । लो बल समाउन हर्ष थोरैले चुके ।
स्टम्पिङको प्रयास गर्दै अपिल गरेपनि अम्पायरले कुनै संकेत दिएनन् । स्पिन आक्रामणसँगै आगतमनले रनको गति घटेकोछ ।
नेपाललाई पहिलो झड्का । युवा ब्याटर अर्जुन कुमाल बोल्ड आउट भएका छन् । स्पिनर साद जफरको बलमा बोल्ड भएका हुन् । तेस्रो नम्बरमा नेपालले राशिद खानलाई पठाएको छ । नेपालबाट २०१९ मा एक मात्रै खेल खेलेका राशिदले पुलिसबाट घरेलु क्रिकेट खेल्छन् । तीव्र गतिसँगै राम्रो ब्याटिङको क्षमता राख्छन् ।
नेपाल ए ले क्यानडाविरुद्ध राम्रो सुरुवात गरेको छ । मधेश प्रदेशबाट खेल्ने मयन र नेपाल यू१९ बाट खेल्ने अर्जुन कुमालले उत्कृष्ट सुरुवात दिलाएका हुन् । विहानको कन्डिसनमा कुनै विकेट नदिई राम्रो सुरुवात दिलाएका हुन् । नेपालसँग तीन ओडीआई खेल खेलेको क्यानडा नै नेपाल ए विरुद्ध खेलेको छ ।