+
Home Sports Cricket Nepal A VS Canada XI OD Series नेपाल VS क्यानडा

Nepal A Vs Canada XI 2nd OD Nepal A VS Canada XI OD Series

२०८० फागुन ८, मंगलबार
नेपाल
२४१/८
49.1 overs
VS
क्यानडा
२४०/१०
49.5 overs
मुलपानी क्रिकेट मैदान Nepal A VS Canada XI OD Series
क्यानडा नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५२ रन बनाएपछि नेपाल ए ले क्यानडा एघारलाई दोस्रो खेलमा २ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब बिहीबार हुने तेस्रो तथा अन्तिम खेल निर्णायक हुनेछ ।
४९.१
1

एक रन बटुल्दै नेपाल २ विकेटले विजयी । तीन खेलको सिरिज १-१ को बराबरीमा । नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो । तेस्रो खेल बिहीबार हुनेछ ।

४९ ओभर समाप्त - ५ रन रिजन ढकाल: १ बसिर अहमद: ५१
नेपाल: २४०-८ लक्ष्यः २४१
४८.६
.
४८.५
1

50 RUNS हाफ सेन्चुरी !

बसिरको अर्धशतक पनि पूरा ।

४८.४
.
४८.३
4

डीप प्वाइन्टमा चौका ।

४८.२
.
४८.१
.
४८ ओभर समाप्त - ९ रन बसिर अहमद: ४६ रिजन ढकाल: १
नेपाल: २३५-८ लक्ष्यः २४१
४७.६
1
४७.५
2
४७.४
4b

लेग वाई चार रन । नेपाललाई ठूलो राहत । क्यानडा खेलाडी निराश ।

४७.३
1
४७.२
W

साहब बोल्ड । एज लागेर बोल्ड । नेपाल थप समस्यामा । बसिर अझै पनि क्रिजमा छन् । जुन ठूलो आशा हो ।

४७.१
1

विवेक आउट भएसँगै नेपाल केहि दबाबमा छ । बसिर अहमद ४३ रनमा खेल्दै आशा दिलाएका छन् ।

४७ ओभर समाप्त - ३ रन
नेपाल: २२६-७ लक्ष्यः २४१
४६.६
W

खुट्टामा समस्या देखिएका विवेक एलबीडब्लू आउट भएका छन् । नेपाललाई ठूलो झड्का । साहब आलम ब्याटिङमा आएका छन् ।

४६.५
1
४६.४
.
४६.३
1

विवेक पूर्ण रुपमा फिट छैनन् । खुट्टामा समस्या देखिन्छ । बल्लतल्ल दौडिएका छन्।

४६.२
1
४६.१
.
४६ ओभर समाप्त - ६ रन
नेपाल: २२३-६ लक्ष्यः २४१
४५.६
W

ठूलो सट खेलेका राशिद खान लङअफमा हर्ष ठाकेरबाट क्याच आउट भएका छन् । फिनिसर विवेक यादव क्रिजमा आएका छन् । नेपाल सहज जित चाहन्छ । क्यानडा नाटकीय रुपमा पूनरागमन गर्न चाहन्छ ।

४५.५
1
४५.४
1
४५.३
.
४५.२
.
४५.१
4

राशिद रवाफ । स्टेटमा चौका ।

४५ ओभर समाप्त - ७ रन बसिर अहमद: ३९ रासिद खान: ४२
नेपाल: २१७-५ लक्ष्यः २४१
४४.६
.

कप्तान साद विन जाफर र विकेटकिपर श्रीमन्था विजयरन्तेको कुराकानीपनि स्पिनर शाहिद अहमदजाई आएका छन् ।

४४.५
1
४४.४
1
४४.३
.
४४.२
1
४४.१
4

कभरको माथिबाट चौका । दबाबमा क्यानडा । सहज जिततर्फ अघि नेपाल ।

४४ ओभर समाप्त - १२ रन रासिद खान: ३६ बसिर अहमद: ३८
नेपाल: २१०-५ लक्ष्यः २४१
४३.६
1
४३.६
1nb
४३.५
1
४३.४
1
४३.३
1
४३.२
1
४३.१
6

फुलटस बललाई राशिद खानले घुमाउँदै डीप स्क्वायर लेगमा छक्का हानेका छन् ।

४३ ओभर समाप्त - ७ रन रासिद खान: २७ बसिर अहमद: ३६
नेपाल: १९८-५ लक्ष्यः २४१
४२.६
1
४२.५
2
४२.४
2
४२.३
.
४२.२
1
४२.१
1
४२ ओभर समाप्त - ५ रन बसिर अहमद: ३५ रासिद खान: २१
नेपाल: १९१-५ लक्ष्यः २४१
४१.६
.
४१.५
1
४१.४
1lb
४१.३
1
४१.२
.
४१.२
2w
४१.१
.
४१ ओभर समाप्त - ९ रन बसिर अहमद: ३५ रासिद खान: १९
नेपाल: १८६-५ लक्ष्यः २४१
४०.६
1
४०.५
.
४०.४
1
४०.३
4
४०.२
1
४०.१
2
४० ओभर समाप्त - ११ रन रासिद खान: १४ बसिर अहमद: ३१
नेपाल: १७७-५ लक्ष्यः २४१
३९.६
.
३९.५
.
३९.४
6

डीप मिडविकेटमा माथि राशिद खानको उत्कृष्ट छक्का ।

३९.३
1
३९.२
4

स्वीप अनि चौका । लगातार डट खेलेको नेपाललाई केहि राहत ।

३९.१
.
३९ ओभर समाप्त - २ रन रासिद खान: ८ बसिर अहमद: २६
नेपाल: १६६-५ लक्ष्यः २४१
३८.६
.
३८.५
1
३८.४
.
३८.३
.
३८.२
1
३८.१
.
३८ ओभर समाप्त - ७ रन बसिर अहमद: २५ रासिद खान: ७
नेपाल: १६४-५ लक्ष्यः २४१
३७.६
.
३७.५
.
३७.४
1
३७.३
1
३७.२
4

कभरमा निकोलस किर्तोन बल समाउन चुकेपछि चौका । नेपाललाई ठूलो राहत पनि ।

३७.१
1
३७ ओभर समाप्त - २ रन बसिर अहमद: २० रासिद खान: ५
नेपाल: १५७-५ लक्ष्यः २४१
३६.६
.
३६.५
1
३६.४
.
३६.३
.
३६.२
.
३६.१
1
३६ ओभर समाप्त - २ रन बसिर अहमद: १९ रासिद खान: ४
नेपाल: १५५-५ लक्ष्यः २४१
३५.६
1b
३५.५
1
३५.४
.
३५.३
.
३५.२
.
३५.१
.
३५ ओभर समाप्त - १ रन बसिर अहमद: १९ रासिद खान: ३
नेपाल: १५३-५ लक्ष्यः २४१
३४.६
.
३४.५
.
३४.४
.
३४.३
1
३४.२
.
३४.१
.
३४ ओभर समाप्त - ४ रन बसिर अहमद: १९ रासिद खान: २
नेपाल: १५२-५ लक्ष्यः २४१
३३.६
.
३३.५
1
३३.४
1
३३.३
1
३३.२
1
३३.१
.
३३ ओभर समाप्त - १ रन रासिद खान: ० बसिर अहमद: १७
नेपाल: १४८-५ लक्ष्यः २४१
३२.६
.
३२.५
.
३२.४
.
३२.३
.
३२.२
.
३२.१
1
३२ ओभर समाप्त - १ रन रासिद खान: ० बसिर अहमद: १६
नेपाल: १४७-५ लक्ष्यः २४१
३१.६
.
३१.५
1
३१.४
.
३१.३
.
३१.२
.
३१.१
.
३१ ओभर समाप्त - ७ रन
नेपाल: १४६-५ लक्ष्यः २४१
३०.६
W

क्लिन बोल्ड । स्वीप खेल्ने धुनमा लेग स्टम्पमा बल लाग्दै बोल्ड भएका हुन् । राशिद खान क्रिजमा आएका छन् । त्यसपछि विवेक यादव आउनेछन् ।

३०.५
.
३०.४
.
३०.३
1
३०.२
.
३०.१
6
३० ओभर समाप्त - ३ रन किरण ठगुन्ना: १३ बसिर अहमद: ८
नेपाल: १३९-४ लक्ष्यः २४१
२९.६
2
२९.५
.
२९.४
.
२९.३
1
२९.२
.
२९.१
.
२९ ओभर समाप्त - ११ रन किरण ठगुन्ना: ११ बसिर अहमद: ७
नेपाल: १३६-४ लक्ष्यः २४१
२८.६
4

किरणको ब्याटबाट चौका । सुदूरबाट घरेलु क्रिकेट खेल्ने किरण आक्रामक ब्याटरको रुपमा चिनिन्छन् ।

२८.५
1
२८.४
4

डीप एक्स्ट्रा कभरमा सुन्दर चौका ।

२८.३
1
२८.१
1
२८ ओभर समाप्त - ७ रन किरण ठगुन्ना: ६ बसिर अहमद: १
नेपाल: १२५-४ लक्ष्यः २४१
२७.६
.
२७.५
.
२७.४
1
२७.३
1
२७.२
4

डीप फरवार्ड स्क्वायरमा चौका ।

२७.१
.
२७.१
1w

क्यानडाका खेलाडीद्धारा आउटको अपिल । तर अम्पायरले दिए वाइड ।

२७ ओभर समाप्त - १ रन बसिर अहमद: ० किरण ठगुन्ना: १
नेपाल: ११८-४ लक्ष्यः २४१
२६.६
.
२६.५
.
२६.४
.
२६.३
.
२६.२
1
२६.१
.
२६ ओभर समाप्त - ० रन बसिर अहमद: ० किरण ठगुन्ना: ०
नेपाल: ११७-४ लक्ष्यः २४१
२५.६
.
२५.५
.
२५.४
.
२५.३
.
२५.२
.
२५.१
W

ओहो ! नो नो । सन्दीप जोरा आउट । वाइडको बल स्वीप खेलेका जोरा एज लागेर विकेटकिपर विजयरत्ने श्रीमन्थाबाट क्याच आउट । क्यानडाका खेलाडी उनको विकेटमा खुसीयाली मनाउँदै नाचे । अम्पायरको निर्णयमा जोराले एज नलागेको भन्दै असन्तुष्ट व्यक्त गर्दै पेभेलिएन फर्केका छन् ।

२५ ओभर समाप्त - ४ रन किरण ठगुन्ना: ० सन्दीप जोरा: ६६
नेपाल: ११७-३ लक्ष्यः २४१
२४.६
.
२४.५
W

मिडविकेटमा सहज क्याच आउट । १३–२ को अवस्थामा पुगेको नेपाललाई उनले कप्तान सन्दीप जोरासँग १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

२४.४
.
२४.३
2
२४.२
2
२४.१
.
२४ ओभर समाप्त - १२ रन सन्दीप जोरा: ६६ अर्जुन कुमाल: ३६
नेपाल: ११३-२ लक्ष्यः २४१
२३.६
.
२३.५
6

छक्का । सन्दीप जोराले लङअनमा फिल्डर नभएको फाइदा उठाउँदै छक्का हानेका छन् । मिडअनमा धलिवाल भएपछि उनको माथिबाट सट खेलेका थिए ।

२३.४
2
२३.३
2
२३.२
1
२३.१
1
२३ ओभर समाप्त - ८ रन सन्दीप जोरा: ५५ अर्जुन कुमाल: ३५
नेपाल: १०१-२ लक्ष्यः २४१
२२.६
1
२२.५
4

स्वीप अनि चौका ।

२२.४
1
२२.३
1

50 RUNS हाफ सेन्चुरी !

कप्तान सन्दीप जोराको अर्धशतक । नेपालले दुई विकेट तेस्रो ओभरमै १३ रनमा गुमाएको थियो । तर त्यसपछि अर्जुृन कुमाल र सन्दीप जोराको उत्कृष्ट साझेदारीमा नेपाल खेलमा फर्किएको छ ।

 

२२.२
.
२२.१
1
२२ ओभर समाप्त - ३ रन सन्दीप जोरा: ४९ अर्जुन कुमाल: ३३
नेपाल: ९३-२ लक्ष्यः २४१
२१.६
.
२१.५
1
  • नेपाल ए र क्यानडा ११ बीचको खेल हेर्न मूलपानीमा पुगेका क्रिकेट समर्थक । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
२१.४
.
२१.३
1
२१.२
1
२१.१
.
२१ ओभर समाप्त - ३ रन सन्दीप जोरा: ४८ अर्जुन कुमाल: ३१
नेपाल: ९०-२ लक्ष्यः २४१
२०.६
.
२०.५
.
२०.४
2
२०.३
.
२०.२
1
२०.१
.
२० ओभर समाप्त - ६ रन अर्जुन कुमाल: ३० सन्दीप जोरा: ४६
नेपाल: ८७-२ लक्ष्यः २४१
१९.६
1
१९.५
.
१९.४
1
१९.३
.
१९.२
4

डीप फरवार्ड स्क्वायरमा चौका

१९.१
.
१९ ओभर समाप्त - ३ रन सन्दीप जोरा: ४१ अर्जुन कुमाल: २९
नेपाल: ८१-२ लक्ष्यः २४१
१८.६
1
१८.५
1
१८.४
.
१८.३
.
१८.२
.
१८.१
1
१८ ओभर समाप्त - २ रन सन्दीप जोरा: ३९ अर्जुन कुमाल: २८
नेपाल: ७८-२ लक्ष्यः २४१
१७.६
.
१७.५
1
१७.४
.
१७.३
1
१७.२
.
१७.१
.
१७ ओभर समाप्त - ३ रन अर्जुन कुमाल: २७ सन्दीप जोरा: ३८
नेपाल: ७६-२ लक्ष्यः २४१
१६.६
1
१६.५
.
१६.४
.
१६.३
.
१६.२
1
१६.१
1
१६ ओभर समाप्त - ४ रन सन्दीप जोरा: ३७ अर्जुन कुमाल: २५
नेपाल: ७३-२ लक्ष्यः २४१
१५.६
.
१५.५
1
१५.४
1
१५.३
.
१५.३
1w
१५.२
1
१५.१
.
१५ ओभर समाप्त - ६ रन अर्जुन कुमाल: २३ सन्दीप जोरा: ३६
नेपाल: ६९-२ लक्ष्यः २४१
१४.६
1
१४.५
.
१४.४
4

हल्का हातले खेल्दै डीप प्वाइन्टमा चौका ।

१४.३
1
१४.२
.
१४.१
.
१४ ओभर समाप्त - ७ रन सन्दीप जोरा: ३५ अर्जुन कुमाल: १८
नेपाल: ६३-२ लक्ष्यः २४१
१३.६
1
१३.५
4
१३.४
.
१३.३
2

उत्कृष्ट फिल्डिङ । निकोलस किर्तोनले लङअनबाट उत्कृष्ट दौडका साथ जम्प हान्दै डीप मिडविकेटमा सानदार फिल्डिरका साथ चौका हुनबाट जोगाएका हुन् ।

१३.२
.
१३.१
.
१३ ओभर समाप्त - ६ रन सन्दीप जोरा: २८ अर्जुन कुमाल: १८
नेपाल: ५६-२ लक्ष्यः २४१
१२.६
1
१२.५
1
१२.४
1
१२.३
2
१२.२
1
१२.१
.
१२ ओभर समाप्त - ३ रन सन्दीप जोरा: २४ अर्जुन कुमाल: १६
नेपाल: ५०-२ लक्ष्यः २४१
११.६
.
११.५
.
११.४
.
११.३
2
११.२
.
११.१
1
११ ओभर समाप्त - १ रन सन्दीप जोरा: २२ अर्जुन कुमाल: १५
नेपाल: ४७-२ लक्ष्यः २४१
१०.६
.
१०.५
.
१०.४
.
१०.३
1
१०.२
.
१०.१
.
१० ओभर समाप्त - ५ रन अर्जुन कुमाल: १४ सन्दीप जोरा: २२
नेपाल: ४६-२ लक्ष्यः २४१
९.६
1
९.५
4
९.४
.
९.३
.
९.२
.
९.१
.
९ ओभर समाप्त - १० रन सन्दीप जोरा: २२ अर्जुन कुमाल: ९
नेपाल: ४१-२ लक्ष्यः २४१
८.६
८.५
4

कभरमा चौका ।

८.४
4

डीप स्क्वायर लेगमा चौका । स्क्वायर लेगमा क्यानडाका फिल्डर श्रेयस मोभ्भा क्याच समाउन एक हातले प्रयास गरेपनि असफल । मोभ्भाको खुट्टामा चोट । केहि समयको प्राथमिक उपचारपछि उनी मैदान बाहिर गएका छन् ।

८.३
1
८.३
1w
८.२
.
८.१
.
८ ओभर समाप्त - ८ रन सन्दीप जोरा: १४ अर्जुन कुमाल: ८
नेपाल: ३१-२ लक्ष्यः २४१
७.६
.
७.५
.
७.४
4

लगातार दोस्रो चौका । यस पटक डिप मिडविकेटमा ।

७.३
4

सर्ट बल फाल्न खोजेपनि असफल हुँदै लो बसेको बललाई सन्दीप जोराले डीप स्क्वायर लेगमा चौका प्रहार गरेका छन् ।,

७.२
.
७.१
.
७ ओभर समाप्त - १ रन अर्जुन कुमाल: ८ सन्दीप जोरा: ६
नेपाल: २३-२ लक्ष्यः २४१
६.६
.
६.५
.
६.४
1
६.३
.
६.२
.
६.१
.
६ ओभर समाप्त - ३ रन अर्जुन कुमाल: ८ सन्दीप जोरा: ५
नेपाल: २२-२ लक्ष्यः २४१
५.६
.
५.५
.
५.४
.
५.३
1
५.२
.
५.१
2
५ ओभर समाप्त - २ रन सन्दीप जोरा: २ अर्जुन कुमाल: ८
नेपाल: १९-२ लक्ष्यः २४१
४.६
1
४.५
.
४.५
1w
४.४
.
४.३
.
४.२
.
४.१
.
४ ओभर समाप्त - ४ रन अर्जुन कुमाल: ८ सन्दीप जोरा: १
नेपाल: १७-२ लक्ष्यः २४१
३.६
.
३.५
.
३.४
2
३.३
.
३.२
1
३.१
1
३ ओभर समाप्त - १ रन सन्दीप जोरा: ० अर्जुन कुमाल: ५
नेपाल: १३-२ लक्ष्यः २४१
२.६
.
२.५
.
२.४
.
२.३
W

एज अनि आउट ।

२.२
1
२.१
.
२ ओभर समाप्त - ७ रन शेर मल्ल: ७ अर्जुन कुमाल: ४
नेपाल: १२-१ लक्ष्यः २४१
१.६
.
१.५
.
१.४
4

डीप ब्याकवार्ड प्वाइन्टमा कट खेल्दै चौका ।

१.४
1w
१.३
2
१.२
.
१.१
.
१ ओभर समाप्त - ५ रन अर्जुन कुमाल: ४ शेर मल्ल: १
नेपाल: ५-१ लक्ष्यः २४१
०.६
4

गज्जवको चौका । कभर प्वाइन्टमा क्लासिक सटका साथ चौका ।

०.५
1
०.४
.
०.३
.
०.२
.
०.१
W

पहिलो बलमै आउट । लेग साइडको बलमा एलबीडब्लू आउट । अमर खालिदले नेपालमा पहिलो पटक खेल खेल्दैछन् । नेपालले तेस्रो नम्बरमा शेर मल्ललाई ब्याटिङमा पठाएकोछ । शेर बायाँ हातले ब्याटिङ गर्ने गर्दछन् ।

क्यानडा एघारले दिएको २४१ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ सुरु गर्दैछ ।