Nepal vs Namibia Nepal Tri-Nation T20I Series (2024)
२०८० फागुन १५, मंगलबार
नेपाल
१८६/१०18.5 overs
VS
नामिबिया
२०६/४20 overs
नामिबिया २० रनले विजयी
प्लेयर अफ दि म्याच
निकोल लोफ्टी-इटन
TU cricket ground Kirtipur
Nepal Tri-Nation T20I Series (2024)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
नामिबिया
नेपाल
१९ ओभर समाप्त
- ३ रन
अविनाश बोहोरा: ० करण केसी: २
नेपाल: १८६-१०
लक्ष्यः २०७
टी२० आई त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
१८.४
W
१८ ओभर समाप्त
- १३ रन
दीपेन्द्र सिंह ऐरी: ४७ करण केसी: १
नेपाल: १८३-८
लक्ष्यः २०७
१७.१
W
१७ ओभर समाप्त
- १९ रन
सोमपाल कामी: २६ दीपेन्द्र सिंह ऐरी: ३५
नेपाल: १७०-७
लक्ष्यः २०७
१६ ओभर समाप्त
- १३ रन
सोमपाल कामी: १० दीपेन्द्र सिंह ऐरी: ३४
नेपाल: १५१-७
लक्ष्यः २०७
१५ ओभर समाप्त
- ८ रन
सोमपाल कामी: ३ दीपेन्द्र सिंह ऐरी: २८
नेपाल: १३८-७
लक्ष्यः २०७
१४.२
W
१४ ओभर समाप्त
- ५ रन
विवेक यादव: २ दीपेन्द्र सिंह ऐरी: २७
नेपाल: १३०-६
लक्ष्यः २०७
१३.२
1
१३ ओभर समाप्त
- १० रन
सन्दीप जोरा: ४ दीपेन्द्र सिंह ऐरी: २५
नेपाल: १२५-५
लक्ष्यः २०७
१२ ओभर समाप्त
- ११ रन
सन्दीप जोरा: २ दीपेन्द्र सिंह ऐरी: १७
नेपाल: ११५-५
लक्ष्यः २०७
११.४
6
११ ओभर समाप्त
- १२ रन
गुल्सन झा: ६ दीपेन्द्र सिंह ऐरी: १४
नेपाल: १०४-४
लक्ष्यः २०७
१० ओभर समाप्त
- ४ रन
गुल्सन झा: १ दीपेन्द्र सिंह ऐरी: ८
नेपाल: ९२-४
लक्ष्यः २०७
९.५
W
९ ओभर समाप्त
- ५ रन
दीपेन्द्र सिंह ऐरी: ६ कुशल मल्ल: ३१
नेपाल: ८८-३
लक्ष्यः २०७
८ ओभर समाप्त
- १३ रन
कुशल मल्ल: २९ दीपेन्द्र सिंह ऐरी: ३
नेपाल: ८३-३
लक्ष्यः २०७
७.३
W
७ ओभर समाप्त
- १० रन
कुशल मल्ल: २६ रोहितकुमार पौडेल: ३६
नेपाल: ७०-२
लक्ष्यः २०७
६ ओभर समाप्त
- १५ रन
रोहितकुमार पौडेल: ३१ कुशल मल्ल: २१
नेपाल: ६०-२
लक्ष्यः २०७
५ ओभर समाप्त
- १२ रन
कुशल मल्ल: २१ रोहितकुमार पौडेल: १६
नेपाल: ४५-२
लक्ष्यः २०७
४ ओभर समाप्त
- ९ रन
कुशल मल्ल: १० रोहितकुमार पौडेल: १५
नेपाल: ३३-२
लक्ष्यः २०७
३ ओभर समाप्त
- ८ रन
कुशल मल्ल: ४ रोहितकुमार पौडेल: १३
नेपाल: २४-२
लक्ष्यः २०७
२.५
W
२ ओभर समाप्त
- ९ रन
रोहितकुमार पौडेल: १२ आसिफ शेख: ३
नेपाल: १६-१
लक्ष्यः २०७
१.५
4
१ ओभर समाप्त
- ७ रन
रोहितकुमार पौडेल: ७ आसिफ शेख: ०
नेपाल: ७-१
लक्ष्यः २०७
०.१
W
नेपालले जवाफी ब्याटिङ गर्दैछ । आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ गर्दैछन् ।
नामिबिया
नेपाल
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मलान क्रुगर
|
59 | 47 | 6 | 2 | 125 | |||||||
जेपी कोट्जे
|
11 | 9 | 0 | 1 | 122 | |||||||
निकोल लोफ्टी-इटन
|
101 | 34 | 10 | 8 | 297 | |||||||
माइकल भान लिंगेन
|
20 | 19 | 2 | 1 | 105 | |||||||
जेजे स्मिथ
|
1 | 1 | 0 | 0 | 100 | |||||||
जान फ्रिलिंक
|
5 | 5 | 0 | 0 | 100 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
4 | 31 | 2 | 7.75 | |||||||
सोमपाल कामी
|
3 | 34 | 0 | 11.33 | |||||||
गुल्सन झा
|
1 | 18 | 0 | 18 | |||||||
करण केसी
|
3 | 33 | 1 | 11 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
4 | 32 | 0 | 8 | |||||||
कुशल मल्ल
|
1 | 8 | 0 | 8 | |||||||
अविनाश बोहोरा
|
4 | 50 | 1 | 12.5 |
ब्यटिङ नगरेका
पिटर डेनियल
बर्नार्ड स्कोल्ज
टांगेनी लुंगामेनी
निको डाभिन
रुबेन ट्रम्पलम्यान
जेन ग्रिन
विकेट गुमेका
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
42 | 24 | 3 | 3 | 175 | |||||||
विवेक यादव
|
6 | 4 | 1 | 0 | 150 | |||||||
सन्दीप जोरा
|
5 | 5 | 0 | 0 | 100 | |||||||
सोमपाल कामी
|
26 | 10 | 1 | 3 | 260 | |||||||
गुल्सन झा
|
12 | 5 | 1 | 1 | 240 | |||||||
करण केसी
|
2 | 2 | 0 | 0 | 100 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
48 | 32 | 2 | 2 | 150 | |||||||
कुशल भुर्तेल
|
0 | 1 | 0 | 0 | 0 | |||||||
कुशल मल्ल
|
32 | 21 | 4 | 1 | 152.38 | |||||||
आसिफ शेख
|
6 | 6 | 0 | 0 | 100 | |||||||
अविनाश बोहोरा
|
0 | 1 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
पिटर डेनियल
|
1 | 0 | 0 | 0 | |||||||
बर्नार्ड स्कोल्ज
|
4 | 0 | 2 | 0 | |||||||
टांगेनी लुंगामेनी
|
3 | 6 | 0 | 2 | |||||||
रुबेन ट्रम्पलम्यान
|
3.5 | 0 | 4 | 0 | |||||||
निकोल लोफ्टी-इटन
|
3 | 0 | 2 | 0 | |||||||
जान फ्रिलिंक
|
4 | 0 | 2 | 0 |
विकेट गुमेका
नेपाल
नामिबिया
रोहितकुमार पौडेल
ब्याट्समेन
विवेक यादव
ब्याट्समेन
सन्दीप जोरा
ब्याट्समेन
सोमपाल कामी
बलर
गुल्सन झा
बलर
करण केसी
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
कुशल भुर्तेल
ब्याट्समेन
कुशल मल्ल
ब्याट्समेन
आसिफ शेख
विकेट किपर
अविनाश बोहोरा
बलर
मलान क्रुगर
ब्याट्समेन
पिटर डेनियल
अलराउण्डर
जेपी कोट्जे
ब्याट्समेन
बर्नार्ड स्कोल्ज
बलर
निको डाभिन
बलर
निकोल लोफ्टी-इटन
ब्याट्समेन
माइकल भान लिंगेन
ब्याट्समेन
जेजे स्मिथ
अलराउण्डर
जेन ग्रिन
विकेट किपर
जान फ्रिलिंक
अलराउण्डर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
विश्व कीर्तिमानी लोफ्टी आउट । उनी अभिनाश बोहराको बलमा गुलशन झाबाट क्याच आउट हुन पुगेका हुन् ।
विश्व कीर्तिमानी शतक । ३३ बलमा शतक । नेपालका कुशल मल्लले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध हानेको ३४ बलको सर्वाधिक छिटो टि२० आई विश्व कीर्तिमान तोडेका छन् ।
थोरै अघि बढेर डिप मिडविकेटमा नेपाली दर्शकसामु बल । उनी ३१ बलमा ९६ रनमा क्रिजमा छन् । नेपालका कुशल मल्लले ३४ बलमा सर्वाधिक छिटो शतक हानेका छन् । उक्त कीर्तिमान उनले तोड्ने सम्भावना छ ।
टुडे लोफ्टी डे । काउकर्नर छक्का । शतकतर्फ अघि बढ्दै ।
ओपनर क्रुगर ४२ बलमा ४८ रनमा क्रिजमा छन् । तर लोफ्टी २७ बलमा १० चौका र ६ छक्कासहित ८३ रनमा क्रिजमा छन् । योर्कर, सट र लेन्थ सबै बलमा चौका र छक्का हान्दै नेपाली खेलाडीलाई निराश बनाएका छन् ।
रिभरस्वीप अनि चौका । मैदानको हरेक स्थानमा चौका र छक्काको वर्षा जारी ।
स्टेटमा सजिलै छक्का । मैदानमा अहिले चौका र छक्काको मात्रै वर्षा भएको छ ।
पुन योर्कर तर त्यतिनै उत्कृष्ट सटका साथ थर्डम्यानमा चौका ।
अविश्वसनीय लोफ्टी । पुन उत्कृष्ट सट र चौका ।
स्टेटमा अर्को सुन्दर चौका ।
डीप मिडविकेटमा छक्का । विष्फोटक ब्याटिङ निरन्तर ।
दीलस्कुप अनि चौका । १८ बलमा लोफ्टीको अर्धशतक । एक समय नामिविया ११ ओभरमा ६६-३ को अवस्थामा थियो । १०.४ ओभरमा जेन फ्रेलिंक ५ रनमा बोल्ड भएपछि क्रिजमा आएका लोफ्टीले पूरै खेलको मोमेन्ट्स फेरेका छन् ।
कट अनि चौका । अन्तिम पाँच ओभरमा नेपालले ७३ रन खर्चेको छ ।
लोफ्टीको अर्को विशाल छक्का । लङअनतर्फ उत्कृष्ट छक्का । पछिल्लो पाँच ओभरमा लगातार चौका र छक्काको साथ नामिविया खेलमा हाबी ।
अघि बढेको बल सट थर्डम्यानमा अभिनाश र सोमपालको माथिबाट जादै चौका ।
लङअनमा छक्का । करण केसीले प्रयास गरेपनि समाउन पर्याप्त थिएन ।
सर्ट बल अनि स्क्वायर लेगमा चौका ।
लोफ्टीको रिभरस्वीपमा चौका ।
कुर बन्दै नेपाली बलरलाई क्रुगर । डीप मिडविकेटमा सानदार छक्का हानेका छन् । सुरुवात केहि सुस्त गरेपनि आक्रामक ब्याटिङको सम्भावना देखाएका छन् ।
अद्भूत लोफ्टी । रिभरस्वीच मार्फत गज्जवको छक्का हानेका छन् । तीव्र गतिका बलरविरुद्ध यस किसिमको इंग्ल्यान्डका जस बटलरले बढी खेल्ने गर्दछन् ।
कभरमा चौका ।
गुलशनको सट बललाई पुल गर्दै छक्का ।
बोल्ड । कप्तान रोहित पौडेलको बलमा बोल्ड भएपछि कोट्जी केहि समय अलमल समेत भए ।
वाह् विवेक । विवेक यादवले डीपमिडविकेटमा केहि दौडका साथ उत्कृष्ट ड्राईभका साथ क्याच लिन सफल । नेपाललाई दोस्रो सफलता ।
अभिनाशलाई पहिलो बलमै छक्का । लङअनतर्फ छक्का हानेका हुन् । नामिवियालाई राहत पनि । अभिनाश डेढ महिनाअघि प्रधानमन्त्री कपमा नाँडीको शल्यक्रियापछि पहिलो पटक खेल्दैछन् । उनी नेपालको टि२० मा डेथ ओभर स्पेलिष्ट बलरको रुपमा खेल्ने गर्दछन् ।
नेपाललाई पहिलो विकेट । लगातार डट खेलेका उनी ठूलो सटको धुनमा एज लागेर गुलशन झाबाट क्याच लिएका हुन् ।
अर्को जीवनदान । डीप फरवार्ड स्क्वायर लेगमा कुशल मल्लले पुन क्याच छाड्न पुगेका छन् ।
ओेहो । जीवनदान । विवेक यादवले एक्स्ट्रा कभरमा लिंगेनको क्याच छाडेका छन् । राम्रो ड्राइभ हानेपनि समाउन असफल ।
दीपेन्द्र तेस्रो ओभरमै आएका छन् । आज प्रमुख स्पिनर नहुँदा दीपेन्द्रको चार स्पेल महत्वपूर्ण हुनेछ ।
गज्जवको चौका । यस पटक क्रुगरले डीप ओभर प्वाइन्टमा कट खेल्दै चौका प्रहार ।
पुन चौका । तर यस पटक फस्ट स्लिप थिएनन् । थर्डम्यानमा सोमपालले किपरपछिको बल समाउन सकेनन् ।
एज अनि चौका । करण केसीको बलमा एज लागेपछि चौका भएको हो । थर्डम्यानमा कुनै फिल्डर थिएनन् । चौकापछि फस्ट स्लिप हटाएर सोमपाल कामीलाई थर्डम्यानमा राखिएकोछ ।