Nepal vs Netherlands Nepal Tri-Nation T20I Series (2024)
२०८० फागुन १६, बुधबार
नेपाल
१८२/८20 overs
VS
नेदरल्याण्ड्स
१८४/४20 overs
नेदरल्याण्ड्स २ रनले विजयी ।
TU Cricket ground
Nepal Tri-Nation T20I Series (2024)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
नेदरल्याण्ड्स
नेपाल
नेदरल्याण्ड्ससँग २ रनले पराजित भएपछि नेपालले टी२० त्रिकोणात्मक शृखंलामा लगातार दोस्रो हार बेहोरेको छ । अब नेपालले आफ्नो तेस्रो खेल शुक्रबार नामिबियासँग खेल्नेछ । पहिलो खेलमा नामिवियासँग २० रनले नेपाल पराजित भएको थियो । फाइनल पुग्न नेपालले बाँकी दुबै खेल जित्नुको साथै नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
२० ओभर समाप्त
- १२ रन
प्रतिश जीसी: ० गुल्सन झा: ०
नेपाल: १८२-८
लक्ष्यः १८५
१९.६
1lb
१९.५
.
१९.४
W
१९ ओभर समाप्त
- १५ रन
दीपेन्द्र सिंह ऐरी: ५२ करण केसी: ११
नेपाल: १७०-६
लक्ष्यः १८५
१८ ओभर समाप्त
- १८ रन
दीपेन्द्र सिंह ऐरी: ४४ करण केसी: ४
नेपाल: १५५-६
लक्ष्यः १८५
१७ ओभर समाप्त
- ९ रन
दीपेन्द्र सिंह ऐरी: २८ करण केसी: ३
नेपाल: १३७-६
लक्ष्यः १८५
१६ ओभर समाप्त
- ३ रन
दीपेन्द्र सिंह ऐरी: २१ करण केसी: १
नेपाल: १२८-६
लक्ष्यः १८५
१५.३
W
१५ ओभर समाप्त
- ९ रन
नेपाल: १२५-५
लक्ष्यः १८५
१४ ओभर समाप्त
- ९ रन
दीपेन्द्र सिंह ऐरी: ११ सन्दीप जोरा: ७
नेपाल: ११६-४
लक्ष्यः १८५
१३ ओभर समाप्त
- ७ रन
दीपेन्द्र सिंह ऐरी: ८ सन्दीप जोरा: १
नेपाल: १०७-४
लक्ष्यः १८५
१२ ओभर समाप्त
- ४ रन
नेपाल: १००-४
लक्ष्यः १८५
११.६
W
११.२
W
११ ओभर समाप्त
- १५ रन
कुशल मल्ल: ११ रोहितकुमार पौडेल: ४८
नेपाल: ९६-२
लक्ष्यः १८५
१०.२
4
DRINKS !!
१० ओभर समाप्त
- १५ रन
रोहितकुमार पौडेल: ४२ कुशल मल्ल: ३
नेपाल: ८१-२
लक्ष्यः १८५
९.६
4
९ ओभर समाप्त
- १ रन
रोहितकुमार पौडेल: २९ कुशल मल्ल: १
नेपाल: ६६-२
लक्ष्यः १८५
८.१
W
८ ओभर समाप्त
- ९ रन
आसिफ शेख: ३४ रोहितकुमार पौडेल: २९
नेपाल: ६५-१
लक्ष्यः १८५
७ ओभर समाप्त
- ५ रन
रोहितकुमार पौडेल: २३ आसिफ शेख: ३१
नेपाल: ५६-१
लक्ष्यः १८५
६ ओभर समाप्त
- ५ रन
आसिफ शेख: ३० रोहितकुमार पौडेल: १९
नेपाल: ५१-१
लक्ष्यः १८५
५ ओभर समाप्त
- १६ रन
रोहितकुमार पौडेल: १७ आसिफ शेख: २७
नेपाल: ४६-१
लक्ष्यः १८५
४ ओभर समाप्त
- १४ रन
आसिफ शेख: २६ रोहितकुमार पौडेल: २
नेपाल: ३०-१
लक्ष्यः १८५
३ ओभर समाप्त
- ४ रन
रोहितकुमार पौडेल: २ आसिफ शेख: १२
नेपाल: १६-१
लक्ष्यः १८५
२ ओभर समाप्त
- ११ रन
आसिफ शेख: १० रोहितकुमार पौडेल: ०
नेपाल: १२-१
लक्ष्यः १८५
१ ओभर समाप्त
- १ रन
रोहितकुमार पौडेल: ० आसिफ शेख: ०
नेपाल: १-१
लक्ष्यः १८५
०.४
W
नेपालले नेदरल्याण्ड्स विरुद्ध जवाफी ब्याटिङ गर्दैछ । कुशल भुर्तेल र आसिफ शेख ओपनिङमा आएका छन् ।
नेदरल्याण्ड्स
नेपाल
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
म्याक्स ओडाउड
|
Not Out | 4 | 6 | 0 | 0 | 66 | ||||||
तेजा निडामानिरु
|
Not Out | 31 | 21 | 3 | 0 | 147 | ||||||
स्कट एडवार्ड्स
|
33 | 15 | 5 | 0 | 220 | |||||||
माइकल लेभिट
|
Not Out | 55 | 37 | 5 | 3 | 148 | ||||||
स्याब्रान्ड एंगेलब्रेक्ट
|
Not Out | 49 | 38 | 4 | 1 | 128 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रतिश जीसी
|
3 | 29 | 0 | 9.67 | |||||||
सोमपाल कामी
|
1 | 14 | 0 | 14 | |||||||
करण केसी
|
3 | 29 | 1 | 9.67 | |||||||
ललित राजवंशी
|
4 | 44 | 0 | 11 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
4 | 20 | 0 | 5 | |||||||
कुशल भुर्तेल
|
1 | 12 | 0 | 12 | |||||||
कुशल मल्ल
|
4.1 | 40 | 1 | 9.6 |
ब्यटिङ नगरेका
विक्रमजित सिंह
नोआह क्रस
शरिज अहमद
आर्यन दत्त
भिभियन किंग्मा
वेस्ली ब्यारेसी
रोलेफ भान डर मर्वे
क्याइल केलिन
ओलिभर एलेनबास
टिम भान डर गुगटेन
विकेट गुमेका
स्कट एडवार्ड्स
123
स्कट एडवार्ड्स
123
स्कट एडवार्ड्स
124
स्कट एडवार्ड्स
125
स्कट एडवार्ड्स
129
स्कट एडवार्ड्स
130
स्कट एडवार्ड्स
130
स्कट एडवार्ड्स
131
स्कट एडवार्ड्स
131
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
50 | 36 | 6 | 2 | 138.89 | |||||||
प्रतिश जीसी
|
0 | 1 | 0 | 0 | 0 | |||||||
सोमपाल कामी
|
0 | 1 | 0 | 0 | 0 | |||||||
करण केसी
|
11 | 7 | 0 | 1 | 157.14 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
63 | 33 | 6 | 3 | 190.91 | |||||||
कुशल भुर्तेल
|
0 | 4 | 0 | 0 | 0 | |||||||
कुशल मल्ल
|
11 | 7 | 0 | 1 | 157.14 | |||||||
आसिफ शेख
|
34 | 23 | 4 | 1 | 147.83 | |||||||
सन्दीप जोरा
|
8 | 6 | 1 | 0 | 133.33 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
आर्यन दत्त
|
4 | 2 | 1 | 0.5 | |||||||
माइकल लेभिट
|
2 | 2 | 0 | 1 | |||||||
भिभियन किंग्मा
|
4 | 2 | 1 | 0.5 | |||||||
स्याब्रान्ड एंगेलब्रेक्ट
|
2 | 0 | 2 | 0 | |||||||
रोलेफ भान डर मर्वे
|
4 | 0 | 2 | 0 | |||||||
टिम भान डर गुगटेन
|
4 | 2 | 1 | 0.5 |
ब्यटिङ नगरेका
गुल्सन झा
ललित राजवंशी
विकेट गुमेका
नेपाल
नेदरल्याण्ड्स
रोहितकुमार पौडेल
ब्याट्समेन
प्रतिश जीसी
ब्याट्समेन
सोमपाल कामी
बलर
गुल्सन झा
बलर
करण केसी
ब्याट्समेन
ललित राजवंशी
बलर
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
कुशल भुर्तेल
ब्याट्समेन
कुशल मल्ल
ब्याट्समेन
आसिफ शेख
विकेट किपर
सन्दीप जोरा
ब्याट्समेन
म्याक्स ओडाउड
ब्याट्समेन
विक्रमजित सिंह
ब्याट्समेन
नोआह क्रस
ब्याट्समेन
शरिज अहमद
बलर
आर्यन दत्त
बलर
तेजा निडामानिरु
अलराउण्डर
स्कट एडवार्ड्स
विकेट किपर
माइकल लेभिट
ब्याट्समेन
भिभियन किंग्मा
बलर
वेस्ली ब्यारेसी
ब्याट्समेन
स्याब्रान्ड एंगेलब्रेक्ट
अलराउण्डर
रोलेफ भान डर मर्वे
अलराउण्डर
क्याइल केलिन
अलराउण्डर
ओलिभर एलेनबास
अलराउण्डर
टिम भान डर गुगटेन
अलराउण्डर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
एक्स्ट्रा कभरमा चौका ।
एज अनि चौका ।
स्टेटमा शक्तिशाली चौका ।
कट अनि थर्डम्यानमा चौका ।
खराब बल अनि छक्का । कुशलको सट बललाई चोभार एन्डको लङअनमा उत्कृष्ट छक्का ।
कट अनि थर्डम्यानमा चौका ।
रन आउट । स्कट एडवार्ड्सले जम्पका साथ उत्कृष्ट ड्राइभ । तर अम्पायर देवेन्द्र सुवेदीद्धारा रन आउटको संकेत । दीपेन्द्रको थ्रो बल विकेटकिपर आसिफले अघि बढेर रन आउट गरेका हुन् ।
फेरि स्वीप । ललित राजवंशीले उत्कृष्ट प्रयास गरेपनि रोक्न असफल ।
डीप मिडविकेटमा चौका ।
एज अनि चौका । अभिनाश बोहराको स्थानमा खेलेका प्रतिशले आफ्नो पहिलो ओभरमा १२ रन खर्चेका छन् । डेथ ओभरमा प्रतिशको बलिङ गर्नेछन् । उनको टि२० आईको दोस्रो खेल हो । नेदरल्यान्ड्सले १ सय रन पनि पूरा गरेको छ ।
चौका । स्कट एडवार्ड्सको स्ट्रेट ड्राइभ सटमा लङअफमा चौका । कप्तान रोहित पौडेलले मिडअफमा रोक्न प्रयास गरेपनि असफल ।
स्टेटमा चौका ।
लेग साइडको बललाई डीप फाइनमा चौका प्रहार गरेका छन् ।
विकेट । नेपाललाई दोस्रो सफलता र महत्वपूर्ण । अर्धशतक प्रहार गरेका लेभिट रन आउट भएका छन् । अघि बढेर सट खेलेका उनलाई कुशलले चलाखीपूर्ण वाइड फालेका थिए जसमा विकेट किपर आशिफ शेखले स्टम्पिङ्ग गर्न सफल भएका हुन् ।
कुशल मल्ल घाइते । उनको हातमा समस्या देखिएपछि फिजियो विक्रम न्यौपाने मैदान छिरेका छन् । उपचारपछि फिट पनि देखिन्छन् ।
काउकर्नर माथि विशाल छक्का र यो छक्कासँगै उनको अर्धशतक पूरा । यसअघिको ६ बल डट खाएका उनले यस पटक दीपेन्द्रलाई दबाबमा राख्न खोजेका छन् ।
एलबीडब्लूको जोड अपिल । तर अम्पायरले कुनै संकेत देखाएनन् ।
डीप स्क्वायर लेगमा चौका ।
कभरमा शक्तिशाली चौका ।
डीप स्क्वायरमा चौका ।
लेभिटले पुन अघि बढेर छक्का हानेका छन् । उनी आक्रामक देखिएका छन् । अष्ट्रेलिया मिचेल मार्शको झल्को दिने लेभिटको विकेट लिन आवश्यक ।
वाह् एक विश्वस्तरिय कभर ड्राइभ र चौका ।
करणको आवेश र चौका । लेभिटले हानेको बल समाएका करणले थ्रो फालेपछि चौका ।
फ्रन्ट फुटमा आएर कट गरेका छन् । थर्डम्यानमा चौका ।
लङअफको माथि सुन्दर छक्का प्रहार ।
नेपाललाई पहिलो सफलता । एक्स्ट्रा कभरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । नेदरल्यान्ड्सलाई ठूलो झड्का पनि ।
लेग साइडको वाइड र चौका ।
नेपालले दोस्रो ओभरमै स्पिनर ललित राजवंशीलाई ल्याएको छ । पहिलो खेलमा नामिवियाविरुद्ध ललित बेन्चमा थिए । आज विवेक यादवको स्थानमा खेलेका हुन् ।