+
Home Sports Cricket Nepal Tri-Nation T20I Series (2024) नेपाल VS नामिबिया

Nepal vs Namibia Nepal Tri-Nation T20I Series (2024)

२०८० फागुन १८, शुक्रबार
नेपाल
१८०/८
20 overs
VS
नामिबिया
१७७/७
20 overs
नेपाल ३ रनले विजयी ।
TU Cricket ground Nepal Tri-Nation T20I Series (2024)
नेपाल नामिबिया

दोस्रो इन्निन्ङ

All 4 6 w
अन्तिम ओभरमा करण केसीले ११ रन डिफेण्ड गरेपछि नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । यो जितपछि नेपालले टी२० सिरिजको फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले अब शनिवार नेदरल्याण्ड्ससँग आफ्नो अन्तिम लिग खेल खेल्नेछ ।
२० ओभर समाप्त - ८ रन बर्नार्ड स्कोल्ज: ४ जेन ग्रिन: २३
नामिबिया: १७७-७ लक्ष्यः १८१
१९.६
4

चौका । तर नेपाल ३ रनले विजयी । फाइनल पुग्ने आशा कायमै ।

१९.५
W

विकेट । नेपाल जित नजिक । ट्रम्पलम्यान क्याच आउट ।

१९.४
1

उत्कृष्ट योर्कर । २ बलमा ८ रन आवश्यक ।

१९.४
1w
१९.३
.

योर्करमा डट राखेका छन् । योसँगै नामिवियालाई जितको लागि ३ बलमा १० रन आवश्यक ।

१९.२
1
१९.१
1
१९ ओभर समाप्त - ११ रन जेन ग्रिन: २१ रुबेन ट्रम्पलम्यान: १३
नामिबिया: १६९-६ लक्ष्यः १८१
१८.६
1
१८.५
4

गज्जवको सट । रिभरस्वीप र नामिवियाको आशा बढ्यो ।

१८.४
4

डीप स्क्वायर लेगमा चौका ।

१८.३
1
१८.२
.
१८.१
1
१८ ओभर समाप्त - १८ रन रुबेन ट्रम्पलम्यान: १२ जेन ग्रिन: ११
नामिबिया: १५८-६ लक्ष्यः १८१
१७.६
2
१७.५
1
१७.४
4
१७.३
4

स्वीप अनि चौका ।

१७.२
1
१७.१
6

भिआईपी बक्समाथि छक्का हानेका छन् ।

१७ ओभर समाप्त - ५ रन रुबेन ट्रम्पलम्यान: ३ जेन ग्रिन: २
नामिबिया: १४०-६ लक्ष्यः १८१
१६.६
1
१६.५
1
१६.४
1
१६.३
1
१६.३
1w
१६.२
.
१६.१
W

बोल्ड । खेल नेपालको हातमा । अनुभवी जान फ्रेलिंक आउट भएपछि नेपालको जितको सम्भावना उच्च । नामिवियाको अन्तिम आशाको रुपमा जेन ग्रीन क्रिजमा आएका छन् ।

१६ ओभर समाप्त - २ रन रुबेन ट्रम्पलम्यान: १ जान फ्रिलिंक: ३६
नामिबिया: १३५-५ लक्ष्यः १८१
१५.६
.
१५.५
.
१५.४
1
१५.३
1
१५.२
W

डीप मिडविकेटमा लोफ्टी वैकल्पिक फिल्डर सन्दीप जोराबाट क्याच आउट । टीयुमा दर्शकमा उत्साह फिर्ता । दीपेन्द्र ह्याट्रिक नजिक ।

१५.१
W

लङअफमा कप्तान जेजे स्मिथ अनिल साहबाट क्याच आउट भएका छन् । नेपाललाई ठूलो राहत । पछिल्लो खेलमा नेपालविरुद्ध ३३ बलमा शतक हानेका लोेफ्टी क्रिजमा आएका छन् ।

१५ ओभर समाप्त - २३ रन जेजे स्मिथ: ५० जान फ्रिलिंक: ३५
नामिबिया: १३३-३ लक्ष्यः १८१
१४.६
1

50 RUNS हाफ सेन्चुरी !
१४.६
2nb
१४.५
6

डीप मिडविकेटमा विशाल छक्का । यस ओभरमा तेस्रो । नामिवियाको ड्रिम ओभर ।

१४.४
1
१४.३
6

अर्को विशाल छक्का । यस पटक लङअनमा छक्का हानेका छन् । अव भने नेपाल दबाबमा आएको छ ।

१४.२
1
१४.१
6

काउकर्नरमा फ्रेलिंकले विशाल छक्का हान्दै नेपाली दर्शकलाई सान्त पारेका छन् ।

१४ ओभर समाप्त - ११ रन जान फ्रिलिंक: २२ जेजे स्मिथ: ४२
नामिबिया: ११०-३ लक्ष्यः १८१
१३.६
1
१३.५
.
१३.४
4

मिडअफमाथिबाट चौका । रोहित पौडेलकोमाथि बाट सट खेलेका थिए ।

१३.३
1
१३.२
4

एक्स्ट्रा कभरमा दीपेन्द्रले मिस फिल्ड गरेपछि चौका । दीपेन्द्रबाट यो किसिमको गल्ती निकै कम देखिने गर्दछ ।

१३.१
1
१३ ओभर समाप्त - १७ रन जेजे स्मिथ: ३७ जान फ्रिलिंक: १६
नामिबिया: ९९-३ लक्ष्यः १८१
१२.६
4

कभरमा पुन चौका । करण केसीले दौडिएर रोक्न प्रयास गरेपनि असफल । १७ रनको ओभर । नामिवियालाई ठूलो राहत ।

१२.५
1
१२.४
1
१२.३
4

कभरमा चौका ।

१२.२
6

डीप मिडविकेटमा विशाल छक्का । नेपाललाई केहि धक्का अनि नामिवियालाई ठूलो राहत ।

१२.१
1
१२ ओभर समाप्त - ५ रन जान फ्रिलिंक: १४ जेजे स्मिथ: २२
नामिबिया: ८२-३ लक्ष्यः १८१
११.६
1
११.५
1
११.४
.
११.३
1
११.२
1
११.१
1
११ ओभर समाप्त - ५ रन जान फ्रिलिंक: ११ जेजे स्मिथ: २०
नामिबिया: ७७-३ लक्ष्यः १८१
१०.६
1
१०.५
1
१०.४
1
१०.३
.
१०.२
1
१०.१
1
१० ओभर समाप्त - १२ रन जान फ्रिलिंक: ८ जेजे स्मिथ: १८
नामिबिया: ७२-३ लक्ष्यः १८१
९.६
1
९.५
1
९.४
4

पुन त्यहिँ सट । लेग साइडको बल फाइन लेगमा एज लगाउँदै चौका । कुशल मल्लले ड्राइभ हान्दै रोक्न प्रयास गरेपनि असफल ।

९.३
4

लेग साइडको बल फाइन लेगमा एज लगाउँदै चौका ।

९.२
1
९.१
1
९ ओभर समाप्त - ५ रन जेजे स्मिथ: ८ जान फ्रिलिंक: ६
नामिबिया: ६०-३ लक्ष्यः १८१
८.६
1
८.५
1lb
८.४
1
८.३
.
८.२
1
८.१
1
८ ओभर समाप्त - ६ रन जान फ्रिलिंक: ५ जेजे स्मिथ: ५
नामिबिया: ५५-३ लक्ष्यः १८१
७.६
.
७.५
1
७.४
4
७.३
.
७.२
W

एज अनि आउट । ठूलो सट खेलेका कोट्जी एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् ।

७.१
1
७ ओभर समाप्त - ५ रन जान फ्रिलिंक: ४ जेपी कोट्जे: २५
नामिबिया: ४९-२ लक्ष्यः १८१
६.६
1
६.५
1
६.४
1
६.३
1
६.२
.
६.१
1
६ ओभर समाप्त - १० रन जेपी कोट्जे: २३ जान फ्रिलिंक: १
नामिबिया: ४४-२ लक्ष्यः १८१
५.६
4

डीप एक्स्ट्रा कभरमा चौका ।

५.५
4

स्टेटमा चौका ।

५.४
1
५.३
W

योर्कर अनि बोल्ड । लिंगेनले बल रोक्न खोजेपनि पुन स्टम्पमा लागेर बोल्ड आउट भएका हुन् ।

५.२
1
५.१
.
५ ओभर समाप्त - ७ रन जेपी कोट्जे: १४ माइकल भान लिंगेन: १०
नामिबिया: ३४-१ लक्ष्यः १८१
४.६
1
४.५
.
४.४
4

डीप स्क्वायर लेगमा स्वीप खेल्दै चौका प्रहार ।

४.३
.
४.२
1
४.१
1
४ ओभर समाप्त - १४ रन जेपी कोट्जे: ८ माइकल भान लिंगेन: ९
नामिबिया: २७-१ लक्ष्यः १८१
३.६
1
३.५
1
३.४
1
३.४
5w
३.३
1
३.२
1
३.१
4

डीप ओभर प्वाइन्टमा चौका ।

३ ओभर समाप्त - २ रन जेपी कोट्जे: १ माइकल भान लिंगेन: ७
नामिबिया: १३-१ लक्ष्यः १८१
२.६
1
२.५
.
२.४
1
२.३
.
२.२
.
२.१
.
२ ओभर समाप्त - २ रन जेपी कोट्जे: ० माइकल भान लिंगेन: ६
नामिबिया: ११-१ लक्ष्यः १८१
१.६
.
१.५
.
१.४
.
१.३
W

सहज क्याच आउट । क्रुगरले मिडविकेटमा गुलशन झालाई सहज क्याच दिएका छन् । नेपाललाई पहिलो सफलता । तेस्रो नम्बरमा जेपी कोट्जी आएका छन् । नेपाललाई यस योगफलमा जित निकाल्न लगातार विकेट आवश्यक ।

१.२
1
१.१
1
१ ओभर समाप्त - ९ रन माइकल भान लिंगेन: ५ मलान क्रुगर: २
नामिबिया: ९-० लक्ष्यः १८१
०.६
4

डीप मिडविकेटमा लिगेंनको चौका ।

०.६
1w
०.५
1
०.४
1
०.३
1
०.२
.
०.१
1lb
नामिबियाले जवाफी ब्याटिङ गर्दैछ ।